Skip to content
TikMonkey

This capture reports no playable media for video 7697158484495781127; the public metadata below is still indexed.

आज जापानमा भूकम्पको गलत चेतावनी जारी हुनुको कारण खुल्यो, मौसम विभागले माग्यो माफी जापानमा… — @sumanchaulagain72

Posted Oct 16, 2026 (10 days ago)0s92,779 views

Video stats

Public counts from the last refresh.

Views
92,779
Likes
945
Comments
26
Shares
256
Saves
54
Engagement
1.32%
Duration
0s
Posted
Oct 16, 2026

Video insights

@sumanchaulagain72's TikTok video "आज जापानमा भूकम्पको गलत चेतावनी जारी हुनुको कारण खुल्यो, मौसम विभागले माग्यो माफी जापानमा शुक्रबार दिउँसो ठूलो भूकम्प आउने भन्दै जारी गरिएको आपत्कालीन चेतावनी गलत भएको पुष्टि भएपछि जापानको मौसम विभागले सार्वजनिक रूपमा माफी मागेको छ। शुक्रबार दिउँसो १२ बजेर ४० मिनेटमा जारी गरिएको आपत्कालीन भूकम्प चेतावनीबारे जानकारी दिन मौसम विभागले दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा मौसम विभागका भूकम्प तथा सुनामी निगरानी विभाग प्रमुख एबिता आयाकीले भूकम्पको तीव्रता वास्तविकताभन्दा अत्यधिक अनुमान गरी चेतावनी जारी भएको स्वीकार गरे। उनले भने, “हामीले वास्तविकताभन्दा अत्यधिक अनुमान गरिएको आपत्कालीन भूकम्प चेतावनी जारी गर्‍यौँ। यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।” मौसम विभागका अनुसार भूकम्पको केन्द्र कुरिल टापु समूहमा निर्धारण गरी म्याग्निच्युड ९.९ अनुमान गरिएकाले ठूलो भूकम्पको चेतावनी जारी भएको थियो। यद्यपि, भूकम्पको म्याग्निच्युड यति धेरै अनुमान हुनुको वास्तविक प्राविधिक कारण भने अझै खुलिसकेको छैन। यसबारे अनुसन्धान भइरहेको विभागले जनाएको छ। गलत चेतावनीका कारण जापानको होक्काइदोदेखि तोकाइ क्षेत्रसम्मका बासिन्दाको मोबाइलमा आपत्कालीन भूकम्प चेतावनी पुगेको थियो। चेतावनी जारी भएको केही समयमै मौसम विभागले त्यसलाई फिर्ता लिएको थियो।#tokyojapan🇳🇵❤️🇯🇵 #सुमनचौलागाई #BREAKING #News" has 92,779 views, 945 likes, 26 comments, 256 shares in the public metrics captured by this index. That is an engagement rate of 1.32% (likes, comments and shares over views). It was posted 10 days ago and runs 0 seconds. It has been saved 54 times.

Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.

सुमन चौलागाई 🇳🇵🇯🇵

@sumanchaulagain72

सत्य तथ्य ताजा खबरको लागी फलो गरौ ❤️🙏

View profile
Followers
521,931
Following
266
Likes
58,131,982
Videos
2,300

Recent Videos

MORE FROM @SUMANCHAULAGAIN72

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 92,779 views, 945 likes and 26 comments.
Who posted this TikTok video?
It was posted by @sumanchaulagain72, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 1.32% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-16, 10 days ago.
What hashtags are used in this video?
The capture links 4 hashtags, starting with #breaking.