本文へスキップ
TikMonkey

この取得データには動画7697158484495781127の再生可能なメディアがありません。以下の公開メタデータは引き続きインデックスされています。

आज जापानमा भूकम्पको गलत चेतावनी जारी हुनुको कारण खुल्यो, मौसम विभागले माग्यो माफी जापानमा… — @sumanchaulagain72

2026年10月16日に投稿(2週間以上前)0秒92,779回再生

動画の統計

直近の更新で取得した公開カウントです。

再生数
92,779
いいね
945
コメント
26
シェア
256
保存
54
エンゲージメント
1.32%
再生時間
0秒
投稿日
2026年10月16日

動画のインサイト

@sumanchaulagain72のTikTok動画「आज जापानमा भूकम्पको गलत चेतावनी जारी हुनुको कारण खुल्यो, मौसम विभागले माग्यो माफी जापानमा शुक्रबार दिउँसो ठूलो भूकम्प आउने भन्दै जारी गरिएको आपत्कालीन चेतावनी गलत भएको पुष्टि भएपछि जापानको मौसम विभागले सार्वजनिक रूपमा माफी मागेको छ। शुक्रबार दिउँसो १२ बजेर ४० मिनेटमा जारी गरिएको आपत्कालीन भूकम्प चेतावनीबारे जानकारी दिन मौसम विभागले दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा मौसम विभागका भूकम्प तथा सुनामी निगरानी विभाग प्रमुख एबिता आयाकीले भूकम्पको तीव्रता वास्तविकताभन्दा अत्यधिक अनुमान गरी चेतावनी जारी भएको स्वीकार गरे। उनले भने, “हामीले वास्तविकताभन्दा अत्यधिक अनुमान गरिएको आपत्कालीन भूकम्प चेतावनी जारी गर्‍यौँ। यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।” मौसम विभागका अनुसार भूकम्पको केन्द्र कुरिल टापु समूहमा निर्धारण गरी म्याग्निच्युड ९.९ अनुमान गरिएकाले ठूलो भूकम्पको चेतावनी जारी भएको थियो। यद्यपि, भूकम्पको म्याग्निच्युड यति धेरै अनुमान हुनुको वास्तविक प्राविधिक कारण भने अझै खुलिसकेको छैन। यसबारे अनुसन्धान भइरहेको विभागले जनाएको छ। गलत चेतावनीका कारण जापानको होक्काइदोदेखि तोकाइ क्षेत्रसम्मका बासिन्दाको मोबाइलमा आपत्कालीन भूकम्प चेतावनी पुगेको थियो। चेतावनी जारी भएको केही समयमै मौसम विभागले त्यसलाई फिर्ता लिएको थियो।#tokyojapan🇳🇵❤️🇯🇵 #सुमनचौलागाई #BREAKING #News」は、このインデックスが取得した公開指標で92,779回再生、945いいね、26コメント、256シェアとなっています。 エンゲージメント率は1.32%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは2週間以上前で、再生時間は0 秒です。 54回保存されています。

2026年10月25日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。

सुमन चौलागाई 🇳🇵🇯🇵

@sumanchaulagain72

सत्य तथ्य ताजा खबरको लागी फलो गरौ ❤️🙏

プロフィールを見る
フォロワー
521,931
フォロー中
266
いいね
58,131,982
動画
2,300

最近の動画

@SUMANCHAULAGAIN72の動画をもっと見る

この動画のハッシュタグ

リンクはこのインデックス内のページに移動します。

よくある質問

このTikTok動画の再生数は?
ここにインデックスされた取得データでは、92,779回再生、945いいね、26コメントです。
このTikTok動画を投稿したのは誰ですか?
@sumanchaulagain72が投稿しました。投稿者へのリンクはこのページにあります。
このTikTok動画のエンゲージメント率は?
取得した指標全体で、エンゲージメント率は1.32%です(いいね+コメント+シェアを再生数で割った値)。
このTikTok動画はいつ投稿されましたか?
2026-10-16(2週間以上前)に投稿されました。
この動画ではどんなハッシュタグが使われていますか?
取得データには4件のハッシュタグがあり、#breakingから始まります。