Skip to content
TikMonkey

This capture reports no playable media for video 7695351534032391445; the public metadata below is still indexed.

गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न… — @voiceofkhabar

Posted Oct 11, 2026 (over two weeks ago)0s2,803 views

Video stats

Public counts from the last refresh.

Views
2,803
Likes
26
Comments
0
Shares
0
Saves
1
Engagement
0.93%
Duration
0s
Posted
Oct 11, 2026

Video insights

@voiceofkhabar's TikTok video "गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार १० जना सम्पर्कविहीन भएका छन् भने बाढीमा फसेका २७ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकफेदीमा फसेका नौ जनालाई उद्धार गरी न्याकगाउँ लगिएको छ। त्यस्तै, धार्चे गाउँपालिका–१ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनालाई उद्धार गरी हुल्चुक गाउँ पुर्‍याइएको छ। उद्धारका लागि नेपाली सेनाका चार हेलिकोप्टर परिचालन गरिएको छ। बाढीले हालसम्म दुई मोटरेबल पुल र चार झोलुङ्गे पुल बगाएको छ। चुमनुब्रीको उङ्गिलुङ खोला क्षेत्रमा चार गोठ बगेका छन् भने बूढीगण्डकी किनारका विभिन्न बस्तीमा घरहरूमा क्षति पुगेको छ। कहाँ कति घर प्रभावित? चुमनुब्रीका सल्लेरी, घट्टेखोला, पैँयु, दोभान र बगरमा करिब ५० घर। धार्चेका माछिखोला, यारुबगर र दोभानमा करिब ३५ घर। आरुघाटको सोतीमा करिब १५ घर। सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार उङ्गिलुङ गोठमा बस्ने पाँच जना र धाउने क्षेत्रमा बस्ने पाँच जना गरी १० जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारको अवस्थाबारे थप विवरण आउन बाँकी छ। सम्पर्कविहीन सबै सकुशल भेटिऊन्। जोखिमयुक्त नदी किनारमा नजानुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्। #बूढीगण्डकी #गोरखा #बाढीपहिरो #सम्पर्कविहीन #हेलिकोप्टरउद्धार #चुमनुब्री #धार्चे #BreakingNews #NepalNews #VoiceOfKhabar" has 2,803 views, 26 likes, 0 comments, 0 shares in the public metrics captured by this index. That is an engagement rate of 0.93% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 1 times.

Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.

Voice Of Khabar

@voiceofkhabar

Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook

View profile
Followers
16,869
Following
33
Likes
539,513
Videos
1,065

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 2,803 views, 26 likes and 0 comments.
Who posted this TikTok video?
It was posted by @voiceofkhabar, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 0.93% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-11, over two weeks ago.
What hashtags are used in this video?
The capture links 6 hashtags, starting with #breakingnews.