本文へスキップ
TikMonkey

この取得データには動画7695351534032391445の再生可能なメディアがありません。以下の公開メタデータは引き続きインデックスされています。

गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न… — @voiceofkhabar

2026年10月11日に投稿(2週間以上前)0秒2,803回再生

動画の統計

直近の更新で取得した公開カウントです。

再生数
2,803
いいね
26
コメント
0
シェア
0
保存
1
エンゲージメント
0.93%
再生時間
0秒
投稿日
2026年10月11日

動画のインサイト

@voiceofkhabarのTikTok動画「गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार १० जना सम्पर्कविहीन भएका छन् भने बाढीमा फसेका २७ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकफेदीमा फसेका नौ जनालाई उद्धार गरी न्याकगाउँ लगिएको छ। त्यस्तै, धार्चे गाउँपालिका–१ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनालाई उद्धार गरी हुल्चुक गाउँ पुर्‍याइएको छ। उद्धारका लागि नेपाली सेनाका चार हेलिकोप्टर परिचालन गरिएको छ। बाढीले हालसम्म दुई मोटरेबल पुल र चार झोलुङ्गे पुल बगाएको छ। चुमनुब्रीको उङ्गिलुङ खोला क्षेत्रमा चार गोठ बगेका छन् भने बूढीगण्डकी किनारका विभिन्न बस्तीमा घरहरूमा क्षति पुगेको छ। कहाँ कति घर प्रभावित? चुमनुब्रीका सल्लेरी, घट्टेखोला, पैँयु, दोभान र बगरमा करिब ५० घर। धार्चेका माछिखोला, यारुबगर र दोभानमा करिब ३५ घर। आरुघाटको सोतीमा करिब १५ घर। सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार उङ्गिलुङ गोठमा बस्ने पाँच जना र धाउने क्षेत्रमा बस्ने पाँच जना गरी १० जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारको अवस्थाबारे थप विवरण आउन बाँकी छ। सम्पर्कविहीन सबै सकुशल भेटिऊन्। जोखिमयुक्त नदी किनारमा नजानुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्। #बूढीगण्डकी #गोरखा #बाढीपहिरो #सम्पर्कविहीन #हेलिकोप्टरउद्धार #चुमनुब्री #धार्चे #BreakingNews #NepalNews #VoiceOfKhabar」は、このインデックスが取得した公開指標で2,803回再生、26いいね、0コメント、0シェアとなっています。 エンゲージメント率は0.93%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは2週間以上前で、再生時間は0 秒です。 1回保存されています。

2026年10月25日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。

Voice Of Khabar

@voiceofkhabar

Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook

プロフィールを見る
フォロワー
16,869
フォロー中
33
いいね
539,513
動画
1,065

この動画のハッシュタグ

リンクはこのインデックス内のページに移動します。

よくある質問

このTikTok動画の再生数は?
ここにインデックスされた取得データでは、2,803回再生、26いいね、0コメントです。
このTikTok動画を投稿したのは誰ですか?
@voiceofkhabarが投稿しました。投稿者へのリンクはこのページにあります。
このTikTok動画のエンゲージメント率は?
取得した指標全体で、エンゲージメント率は0.93%です(いいね+コメント+シェアを再生数で割った値)。
このTikTok動画はいつ投稿されましたか?
2026-10-11(2週間以上前)に投稿されました。
この動画ではどんなハッシュタグが使われていますか?
取得データには6件のハッシュタグがあり、#breakingnewsから始まります。