Skip to content
TikMonkey

Download MP4Downloader

बाबा, एक हप्ता हुन लाग्यो हजुरलाई आईसीयू बाहिर बसेर कुरेको। अब धेरै ढिला नगर्नु है बाबा,… — @donathemanunsold

Posted Oct 9, 2026 (over two weeks ago)22s1,889,796 views

Video stats

Public counts from the last refresh.

Views
1,889,796
Likes
134,209
Comments
1,987
Shares
645
Saves
3,946
Engagement
7.24%
Duration
22s
Posted
Oct 9, 2026

Video insights

@donathemanunsold's TikTok video "बाबा, एक हप्ता हुन लाग्यो हजुरलाई आईसीयू बाहिर बसेर कुरेको। अब धेरै ढिला नगर्नु है बाबा, अनि बाबा, हजुरको पीडा सहन नसकेर हजुरकी प्यारी बुढी र हाम्री आमा पनि आज यही ग्रान्डी अस्पतालमा उपचार गराइरहनुभएको छ। हजुरको जस्तै समस्या आमाको एमआरआई रिपोर्टमा पनि देखिँदा हाम्रो मुटु कति टुक्रिएको छ, त्यो हामीलाई मात्रै थाहा छ। यो कस्तो संयोग हो बाबा, दुःख पनि दुवैलाई एकैसाथ आइपर्नुपर्ने! अर्काको दुःखमा साथ दिँदै हिँड्ने म आज आफ्नै बाबाको लागि यस्तो कठिन समयसँग लडिरहेको छु। तर यही बेला हामीलाई होच्याउने, सराप्ने र मानसिक यातना दिनेहरू पनि हुँदा रहेछन् बाबा। म भित्रभित्रै गलिसकेँ, थाकिसकेँ। तर हजुरको आशा मर्न दिएको छैन। बाबा, हजुर भित्र जीवनसँग लडिरहनुभएको छ, हामी बाहिर हजुरको लागि अनेकौँ लडाइँ लडिरहेका छौँ। बाहिरका सबै कुरा हामी सम्हाल्छौँ, हजुर बस भित्र हिम्मत नहार्नुहोस् है। बाबा, मलाई अरू केही चाहिँदैन, हजुर मात्रै चाहिन्छ। हजुरको हात समातेर फेरि घर फर्किनु छ। आमाको अनुहारमा फेरि खुसी देख्नु छ, तीन भाइ मिलेर हजुरसँग हाँस्नु छ, नातिलाई हजुरको काखमा खेलाउनु छ। बाहिरका सबै हिसाबकिताब समयले गर्नेछ। अहिले हजुरले आफूलाई सम्हाल्नुहोस् 🙏🏾 @Laxmi Thapa @Andrews Gorkhe Thapa @Alan Thapa @Aron_thapa_magar @DeviGthapamgr" has 1,889,796 views, 134,209 likes, 1,987 comments, 645 shares in the public metrics captured by this index. That is an engagement rate of 7.24% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 22 seconds. It has been saved 3,946 times.

Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.

Dona Thapa Magar

@donathemanunsold

View profile
Followers
442,667
Following
304
Likes
82,857,707
Videos
2,959

Recent Videos

MORE FROM @DONATHEMANUNSOLD

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 1,889,796 views, 134,209 likes and 1,987 comments.
Who posted this TikTok video?
It was posted by @donathemanunsold, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 7.24% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-09, over two weeks ago.
How long is this TikTok video?
The captured clip runs 22 seconds.