Skip to content
TikMonkey

This capture reports no playable media for video 7683310744070262037; the public metadata below is still indexed.

😢छुट्नै नसक्ने हामी अब भेट्नै नसक्ने भयौँ💔GEN Z आ'न्दो'लनमा प्र हरीको गो*ली लागी प्रेमी ग… — @goodlover970

Posted Sep 8, 2026 (over two weeks ago)0s2,028 views

Video stats

Public counts from the last refresh.

Views
2,028
Likes
51
Comments
2
Shares
1
Saves
2
Engagement
2.66%
Duration
0s
Posted
Sep 8, 2026

Video insights

@goodlover970's TikTok video "😢छुट्नै नसक्ने हामी अब भेट्नै नसक्ने भयौँ💔GEN Z आ'न्दो'लनमा प्र हरीको गो*ली लागी प्रेमी गुमाएकी गीता ओलीको भावुक पोष्टले सबैलाई रुवायो 😭 GEN Z आ'न्दोल नमा प्रह:रीको गो*ली लागी प्रेमी सुबास बोहरा गुमाएकी उनकी प्रेमिका गीता ओली अझै पनि सुबासको सम्झनाबाट बाहिर निस्कन सकेकी छैनन्। सुबाससँग बिताएका खुसीका पलहरूको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै गीताले लेखेकी छन्—😭 “छुट्नै नसक्ने हामी… अब भेट्नै नसक्ने भयौँ। 😭Miss you so much सानु।😭🫂” त्यतिमै रोकिएकी छैनन् गीता। उनले सुबाससँगको आफ्नो प्रेम र अर्को जन्मसम्मको साथको चाहना पोख्दै लेखेकी छन्— “हजार जन्म पश्चात पनि म तिम्रै खोज्छु। हाम्रो कथा मैले त्यही कलम, त्यही पानामा हजार चोटि कोरिसकेको छु। तिमी फेरि त्यही मुस्कानसाथ मेरो जीवनमा आउनु। म फेरि तिम्रो त्यही मुस्कान अर्को हजार जन्मसम्म सङ्गालेर राख्ने छु।” 😭 गीता र सुबासको सम्बन्ध केवल प्रेमी–प्रेमिकाको सम्बन्ध मात्र थिएन। गीताले सुबासलाई आफ्नो जीवनसाथीका रूपमा देखेकी थिइन् र उनीसँगै भविष्यका थुप्रै सपना बुनेकी थिइन्। विवाह हुन नपाए पनि उनले सुबासको आमालाई आफ्नै आमाजस्तै मानेर बुहारीको जिम्मेवारीजस्तै साथ दिइन्।💔 सुबासको नि"ध!नपछि गीता १३ दिनसम्म उनकी आमासँगै बसेर शोकमा साथ दिइन्। बुहारी भएर घर भित्रिन नपाए पनि बुहारीले जस्तै आमालाई सम्हालिन्, दुःखमा साथ दिइन् र सुबासको परिवारसँगै आँसु बगाइन्। आज सुबास साथमा छैनन्, तर गीताको मनमा उनको सम्झना अझै उस्तै छ। प्रेमी गुमाएकी गीताका यी शब्दहरूले एउटा अधुरो प्रेमकथाको पीडा मात्र होइन, “अर्को जन्ममा भए पनि फेरि भेटौँ” भन्ने प्रेमको गहिराइ समेत देखाएको छ। 😭 दिवंगत सुबास बोहोरा प्रति श्रद्धाञ्जली#goviral t #sad #subasbohora #gitaoli #subasbohora" has 2,028 views, 51 likes, 2 comments, 1 shares in the public metrics captured by this index. That is an engagement rate of 2.66% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 2 times.

Data as of Oct 23, 2026 (UTC), from the last public refresh captured by this index.

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

View profile
Followers
10,115
Following
0
Likes
593,614
Videos
438

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 2,028 views, 51 likes and 2 comments.
Who posted this TikTok video?
It was posted by @goodlover970, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 2.66% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-09-08, over two weeks ago.
What hashtags are used in this video?
The capture links 2 hashtags, starting with #goviral.