Esta captura não informa mídia reproduzível para o vídeo 7683310744070262037; os metadados públicos abaixo continuam indexados.
Estatísticas do vídeo
Contagens públicas da última atualização.
- Visualizações
- 2.028
- Curtidas
- 51
- Comentários
- 2
- Compartilhamentos
- 1
- Salvamentos
- 2
- Engajamento
- 2,66%
- Duração
- 0s
- Publicado
- 8 de set. de 2026
Análise do vídeo
O vídeo do TikTok “😢छुट्नै नसक्ने हामी अब भेट्नै नसक्ने भयौँ💔GEN Z आ'न्दो'लनमा प्र हरीको गो*ली लागी प्रेमी गुमाएकी गीता ओलीको भावुक पोष्टले सबैलाई रुवायो 😭 GEN Z आ'न्दोल नमा प्रह:रीको गो*ली लागी प्रेमी सुबास बोहरा गुमाएकी उनकी प्रेमिका गीता ओली अझै पनि सुबासको सम्झनाबाट बाहिर निस्कन सकेकी छैनन्। सुबाससँग बिताएका खुसीका पलहरूको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै गीताले लेखेकी छन्—😭 “छुट्नै नसक्ने हामी… अब भेट्नै नसक्ने भयौँ। 😭Miss you so much सानु।😭🫂” त्यतिमै रोकिएकी छैनन् गीता। उनले सुबाससँगको आफ्नो प्रेम र अर्को जन्मसम्मको साथको चाहना पोख्दै लेखेकी छन्— “हजार जन्म पश्चात पनि म तिम्रै खोज्छु। हाम्रो कथा मैले त्यही कलम, त्यही पानामा हजार चोटि कोरिसकेको छु। तिमी फेरि त्यही मुस्कानसाथ मेरो जीवनमा आउनु। म फेरि तिम्रो त्यही मुस्कान अर्को हजार जन्मसम्म सङ्गालेर राख्ने छु।” 😭 गीता र सुबासको सम्बन्ध केवल प्रेमी–प्रेमिकाको सम्बन्ध मात्र थिएन। गीताले सुबासलाई आफ्नो जीवनसाथीका रूपमा देखेकी थिइन् र उनीसँगै भविष्यका थुप्रै सपना बुनेकी थिइन्। विवाह हुन नपाए पनि उनले सुबासको आमालाई आफ्नै आमाजस्तै मानेर बुहारीको जिम्मेवारीजस्तै साथ दिइन्।💔 सुबासको नि"ध!नपछि गीता १३ दिनसम्म उनकी आमासँगै बसेर शोकमा साथ दिइन्। बुहारी भएर घर भित्रिन नपाए पनि बुहारीले जस्तै आमालाई सम्हालिन्, दुःखमा साथ दिइन् र सुबासको परिवारसँगै आँसु बगाइन्। आज सुबास साथमा छैनन्, तर गीताको मनमा उनको सम्झना अझै उस्तै छ। प्रेमी गुमाएकी गीताका यी शब्दहरूले एउटा अधुरो प्रेमकथाको पीडा मात्र होइन, “अर्को जन्ममा भए पनि फेरि भेटौँ” भन्ने प्रेमको गहिराइ समेत देखाएको छ। 😭 दिवंगत सुबास बोहोरा प्रति श्रद्धाञ्जली#goviral t #sad #subasbohora #gitaoli #subasbohora” de @goodlover970 tem 2.028 visualizações, 51 curtidas, 2 comentários e 1 compartilhamentos nas métricas públicas captadas por este índice. Isso dá uma taxa de engajamento de 2,66% (curtidas, comentários e compartilhamentos sobre visualizações). Foi publicado há 2 meses e tem duração de 0 segundo. Total de salvamentos: 2.
Dados de 23 de out. de 2026 (UTC), da última atualização pública captada por este índice.
खोज खबर
@goodlover970
profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस
- Seguidores
- 10.115
- Seguindo
- 0
- Curtidas
- 593.614
- Vídeos
- 438
Hashtags neste vídeo
Os links permanecem dentro deste índice.
Perguntas frequentes
- Quantas visualizações este vídeo do TikTok tem?
- A captura indexada aqui registra 2.028 visualizações, 51 curtidas e 2 comentários.
- Quem publicou este vídeo do TikTok?
- Foi publicado por @goodlover970, que tem link nesta página.
- Qual é a taxa de engajamento deste vídeo do TikTok?
- Considerando as métricas captadas, a taxa de engajamento é de 2,66% (curtidas + comentários + compartilhamentos sobre visualizações).
- Quando este vídeo do TikTok foi publicado?
- Foi publicado em 2026-09-08, há 2 meses.
- Quais hashtags são usadas neste vídeo?
- A captura traz 2 hashtags, começando por #goviral.