This capture reports no playable media for video 7679319883384966420; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 36,109
- Likes
- 784
- Comments
- 4
- Shares
- 2
- Saves
- 13
- Engagement
- 2.19%
- Duration
- 0s
- Posted
- Aug 29, 2026
Video insights
@goodlover970's TikTok video "१४ वर्षको UFC सपना रोकियो, कासिबलाई हराउँदै रविन्द्र ढाट फाइनलमा न्युजिल्यान्डका कासिब मर्डोकको वर्षौंदेखिको UFC पुग्ने सपना सेमिफाइनलमै रोकिएको छ। नेपालका रविन्द्र ढाटले कडा प्रतिस्पर्धापछि मर्डोकलाई पराजित गर्दै Road to UFC Season 5 को फाइनलमा स्थान बनाएका छन्। सांघाईमा शुक्रबार भएको बान्टमवेट सेमिफाइनलमा ढाटले मर्डोकलाई स्प्लिट डिसिजन बाट पराजित गरे। तीनमध्ये दुई निर्णायकले ढाटको पक्षमा २९–२८ स्कोर दिए भने एक निर्णायकले मर्डोकको पक्षमा २९–२८ स्कोर गरेका थिए। मर्डोक प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलसम्म पुगेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक उनको पुरानो पोस्टमा उनले करिब १४ वर्षअघि नै “I’m gonna be in the UFC” भन्दै UFC पुग्ने सपना व्यक्त गरेका थिए। तर, वर्षौंको मेहनतपछि UFC प्रवेशको उनको यात्रा यसपटक ढाटसँगको हारसँगै रोकिएको छ। ढाट भने अब Road to UFC Season 5 को फाइनलमा जापानका Ryo Tajima विरुद्ध भिड्नेछन्। Tajima ले सेमिफाइनलमा भारतका Chungreng Koren लाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्। ढाटको यो जित नेपालका लागि पनि विशेष बनेको छ। UFC ले समेत उनको जितलाई नेपालमा जारी बाढीको कठिन परिस्थितिबीच देशवासीका लागि खुशी र आशाको क्षणका रूपमा उल्लेख गरेको छ। #AccountGrowthStrategies #kashibmarkod #rescueteam #ufcfighterskids #bajhangicheli🌍😘" has 36,109 views, 784 likes, 4 comments, 2 shares in the public metrics captured by this index. That is an engagement rate of 2.19% (likes, comments and shares over views). It was posted 2 months ago and runs 0 seconds. It has been saved 13 times.
Data as of Oct 23, 2026 (UTC), from the last public refresh captured by this index.
खोज खबर
@goodlover970
profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस
- Followers
- 10,115
- Following
- 0
- Likes
- 593,614
- Videos
- 438
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 36,109 views, 784 likes and 4 comments.
- Who posted this TikTok video?
- It was posted by @goodlover970, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 2.19% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-08-29, 2 months ago.