Zum Inhalt springen
TikMonkey

Für das Video 7679319883384966420 meldet diese Erfassung keine abspielbaren Medien; die öffentlichen Metadaten unten sind trotzdem indexiert.

१४ वर्षको UFC सपना रोकियो, कासिबलाई हराउँदै रविन्द्र ढाट फाइनलमा न्युजिल्यान्डका कासिब मर… — @goodlover970

Gepostet am 29. Aug. 2026 (vor 2 Monaten)0 s36.109 Aufrufe

Mehr von @goodlover970

Video-Statistiken

Öffentliche Zahlen vom letzten Abruf.

Aufrufe
36.109
Likes
784
Kommentare
4
Shares
2
Gespeichert
13
Engagement
2,19 %
Dauer
0 s
Gepostet
29. Aug. 2026

Video-Einblicke

Das TikTok-Video „१४ वर्षको UFC सपना रोकियो, कासिबलाई हराउँदै रविन्द्र ढाट फाइनलमा न्युजिल्यान्डका कासिब मर्डोकको वर्षौंदेखिको UFC पुग्ने सपना सेमिफाइनलमै रोकिएको छ। नेपालका रविन्द्र ढाटले कडा प्रतिस्पर्धापछि मर्डोकलाई पराजित गर्दै Road to UFC Season 5 को फाइनलमा स्थान बनाएका छन्। सांघाईमा शुक्रबार भएको बान्टमवेट सेमिफाइनलमा ढाटले मर्डोकलाई स्प्लिट डिसिजन बाट पराजित गरे। तीनमध्ये दुई निर्णायकले ढाटको पक्षमा २९–२८ स्कोर दिए भने एक निर्णायकले मर्डोकको पक्षमा २९–२८ स्कोर गरेका थिए। मर्डोक प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलसम्म पुगेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक उनको पुरानो पोस्टमा उनले करिब १४ वर्षअघि नै “I’m gonna be in the UFC” भन्दै UFC पुग्ने सपना व्यक्त गरेका थिए। तर, वर्षौंको मेहनतपछि UFC प्रवेशको उनको यात्रा यसपटक ढाटसँगको हारसँगै रोकिएको छ। ढाट भने अब Road to UFC Season 5 को फाइनलमा जापानका Ryo Tajima विरुद्ध भिड्नेछन्। Tajima ले सेमिफाइनलमा भारतका Chungreng Koren लाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्। ढाटको यो जित नेपालका लागि पनि विशेष बनेको छ। UFC ले समेत उनको जितलाई नेपालमा जारी बाढीको कठिन परिस्थितिबीच देशवासीका लागि खुशी र आशाको क्षणका रूपमा उल्लेख गरेको छ। #AccountGrowthStrategies #kashibmarkod #rescueteam #ufcfighterskids #bajhangicheli🌍😘“ von @goodlover970 kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 36.109 Aufrufe, 784 Likes, 4 Kommentare, 2 Shares. Das entspricht einer Engagement-Rate von 2,19 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor 2 Monaten gepostet und dauert 0 Sekunden. Es wurde 13 Mal gespeichert.

Datenstand: 23. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

Profil ansehen
Follower
10.115
Gefolgt
0
Likes
593.614
Videos
438

Häufige Fragen

Wie viele Aufrufe hat dieses TikTok-Video?
Die hier indexierte Erfassung meldet 36.109 Aufrufe, 784 Likes und 4 Kommentare.
Wer hat dieses TikTok-Video gepostet?
Gepostet wurde es von @goodlover970, das Profil ist auf dieser Seite verlinkt.
Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 2,19 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
Wann wurde dieses TikTok-Video gepostet?
Gepostet am 2026-08-29, vor 2 Monaten.