This capture reports no playable media for video 7676733247954472205; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 35,150
- Likes
- 3,415
- Comments
- 70
- Shares
- 7
- Saves
- 65
- Engagement
- 9.93%
- Duration
- 0s
- Posted
- Aug 22, 2026
Video insights
@ushauppreti01's TikTok video "आवाज उठाउँदा उठाउँदै मुख थाकिसक्यो, लेख्दा लेख्दै हात गलिसक्यो। तर न्यायका लागि आवाज उठाउन भने कहिल्यै नथाकौं। सिमरामा तीन वर्षकी अबोध नानी “गरिमा चौधरी”माथि भएको क्रूरताले मन सिरिङ्ग भएर आको छ ।उनी कसैकी छोरी मात्र थिइनन्, कसैको संसार थिइन्, कसैको सपना थिइन्, भविष्य थिइन्। उनको जीवनमा अझै हजारौँ बिहान आउन बाँकी थियो। तर आज फेरि हामी त्यही प्रश्न गर्न बाध्य छौँ “हामी कति सुरक्षित छौँ? हाम्रा छोरीहरू कति सुरक्षित छन्?” नेपालको कानुन कमजोर भयो। न्यायको आशामा वर्षौँ बितेका, अझै समाधान नभएका थुप्रै घटनाहरू छन्। “गरिमाको घटना पनि त्यस्तै भएर फाइलभित्र थन्किनु हुँदैन।” जसलाई पक्राउ गरिएको छ, “यदि ऊ नै दोषी प्रमाणित हुन्छ भने कुनै पनि बहानामा उन्मुक्ति हुनु हुँदैन।” यस्तो जघन्य अपराधका लागि “मृत्युदण्ड, फाँसी सम्मको कडा कानुनी व्यवस्था हुनुपर्छ” भन्ने हाम्रो स्पष्ट माग हो।कानुन यस्तो होस् कि अपराध गर्नुअघि अपराधीको मनमा डर पैदा होस्। अब केवल भाषण होइन, “कानुन नै बलियो बनाउने समय आएको छ।” बालबालिका र महिलाविरुद्ध हुने जघन्य अपराधमा छिटो अनुसन्धान, निष्पक्ष फैसला र कठोर सजाय सुनिश्चित हुने व्यवस्था चाहिन्छ। हामीलाई चिल्ला सडकभन्दा पहिले “छोरीहरू निर्धक्क हिँड्न सक्ने सुरक्षित बाटो चाहिएको छ।” गरिमाको घटना अर्को ‘अनसोल्भ्ड केस’ नबनोस्। “दोषी प्रमाणित होस्, कडा सजाय होस्, र यहीँबाट न्यायको नयाँ सुरुवात होस्।” जहाँ छौँ, जसरी सक्छौँ ,आवाज त्यहीँबाट उठाऔँ। अन्यायको अगाडि मौन नबसौँ, सत्यको आवाज दबिन नदिऔँ। #JusticeForGarima #गरिमालाईन्याय #कडा_कानुन_चाहियो #बालबालिकाकोसुरक्षा" has 35,150 views, 3,415 likes, 70 comments, 7 shares in the public metrics captured by this index. That is an engagement rate of 9.93% (likes, comments and shares over views). It was posted 2 months ago and runs 0 seconds. It has been saved 65 times.
Data as of Oct 23, 2026 (UTC), from the last public refresh captured by this index.
- Followers
- 1,947,013
- Following
- 996
- Likes
- 69,624,044
- Videos
- 986
Recent Videos
108.7Kviews7.5Klikes90comments2 days ago@ushauppreti01 5.9Kviews775likes30comments3 days ago@ushauppreti01 26.9Kviews1.9Klikes33comments3 days ago@ushauppreti01 8.8Kviews1Klikes32comments4 days ago@ushauppreti01 8.6Kviews607likes26comments10 days ago@ushauppreti01 40.6Kviews4.3Klikes83comments12 days ago@ushauppreti01 57.7Kviews6.1Klikes179comments14 days ago@ushauppreti01 45.5Kviews4.7Klikes124comments19 days ago@ushauppreti01 37.6Kviews3.5Klikes107comments20 days ago@ushauppreti01 37.6Kviews2.8Klikes61comments21 days ago@ushauppreti01 41.3Kviews2.9Klikes90comments23 days ago@ushauppreti01 79.4Kviews5.8Klikes117commentslast month@ushauppreti01
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 35,150 views, 3,415 likes and 70 comments.
- Who posted this TikTok video?
- It was posted by @ushauppreti01, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 9.93% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-08-22, 2 months ago.
- What hashtags are used in this video?
- The capture links 1 hashtag, starting with #ब.