Zum Inhalt springen
TikMonkey

Für das Video 7676733247954472205 meldet diese Erfassung keine abspielbaren Medien; die öffentlichen Metadaten unten sind trotzdem indexiert.

आवाज उठाउँदा उठाउँदै मुख थाकिसक्यो, लेख्दा लेख्दै हात गलिसक्यो। तर न्यायका लागि आवाज उठाउ… — @ushauppreti01

Gepostet am 22. Aug. 2026 (vor 2 Monaten)0 s35.150 Aufrufe

Video-Statistiken

Öffentliche Zahlen vom letzten Abruf.

Aufrufe
35.150
Likes
3.415
Kommentare
70
Shares
7
Gespeichert
65
Engagement
9,93 %
Dauer
0 s
Gepostet
22. Aug. 2026

Video-Einblicke

Das TikTok-Video „आवाज उठाउँदा उठाउँदै मुख थाकिसक्यो, लेख्दा लेख्दै हात गलिसक्यो। तर न्यायका लागि आवाज उठाउन भने कहिल्यै नथाकौं। सिमरामा तीन वर्षकी अबोध नानी “गरिमा चौधरी”माथि भएको क्रूरताले मन सिरिङ्ग भएर आको छ ।उनी कसैकी छोरी मात्र थिइनन्, कसैको संसार थिइन्, कसैको सपना थिइन्, भविष्य थिइन्। उनको जीवनमा अझै हजारौँ बिहान आउन बाँकी थियो। तर आज फेरि हामी त्यही प्रश्न गर्न बाध्य छौँ “हामी कति सुरक्षित छौँ? हाम्रा छोरीहरू कति सुरक्षित छन्?” नेपालको कानुन कमजोर भयो। न्यायको आशामा वर्षौँ बितेका, अझै समाधान नभएका थुप्रै घटनाहरू छन्। “गरिमाको घटना पनि त्यस्तै भएर फाइलभित्र थन्किनु हुँदैन।” जसलाई पक्राउ गरिएको छ, “यदि ऊ नै दोषी प्रमाणित हुन्छ भने कुनै पनि बहानामा उन्मुक्ति हुनु हुँदैन।” यस्तो जघन्य अपराधका लागि “मृत्युदण्ड, फाँसी सम्मको कडा कानुनी व्यवस्था हुनुपर्छ” भन्ने हाम्रो स्पष्ट माग हो।कानुन यस्तो होस् कि अपराध गर्नुअघि अपराधीको मनमा डर पैदा होस्। अब केवल भाषण होइन, “कानुन नै बलियो बनाउने समय आएको छ।” बालबालिका र महिलाविरुद्ध हुने जघन्य अपराधमा छिटो अनुसन्धान, निष्पक्ष फैसला र कठोर सजाय सुनिश्चित हुने व्यवस्था चाहिन्छ। हामीलाई चिल्ला सडकभन्दा पहिले “छोरीहरू निर्धक्क हिँड्न सक्ने सुरक्षित बाटो चाहिएको छ।” गरिमाको घटना अर्को ‘अनसोल्भ्ड केस’ नबनोस्। “दोषी प्रमाणित होस्, कडा सजाय होस्, र यहीँबाट न्यायको नयाँ सुरुवात होस्।” जहाँ छौँ, जसरी सक्छौँ ,आवाज त्यहीँबाट उठाऔँ। अन्यायको अगाडि मौन नबसौँ, सत्यको आवाज दबिन नदिऔँ। #JusticeForGarima #गरिमालाईन्याय #कडा_कानुन_चाहियो #बालबालिकाकोसुरक्षा“ von @ushauppreti01 kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 35.150 Aufrufe, 3.415 Likes, 70 Kommentare, 7 Shares. Das entspricht einer Engagement-Rate von 9,93 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor 2 Monaten gepostet und dauert 0 Sekunden. Es wurde 65 Mal gespeichert.

Datenstand: 23. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.

Usha Uppreti

@ushauppreti01 · Verifiziert

IG: realushauppreti, THINK BIG, DREAM BIG.❣️ New song👇👇 👇👇

Profil ansehen
Follower
1.947.013
Gefolgt
996
Likes
69.624.044
Videos
986

Neueste Videos

MEHR VON @USHAUPPRETI01

Hashtags in diesem Video

Links bleiben innerhalb dieses Index.

Häufige Fragen

Wie viele Aufrufe hat dieses TikTok-Video?
Die hier indexierte Erfassung meldet 35.150 Aufrufe, 3.415 Likes und 70 Kommentare.
Wer hat dieses TikTok-Video gepostet?
Gepostet wurde es von @ushauppreti01, das Profil ist auf dieser Seite verlinkt.
Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 9,93 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
Wann wurde dieses TikTok-Video gepostet?
Gepostet am 2026-08-22, vor 2 Monaten.
Welche Hashtags werden in diesem Video verwendet?
Die Erfassung verlinkt 1 Hashtag, zuerst #ब.