Bu kayıtta 7693081468309982516 numaralı video için oynatılabilir medya yok; aşağıdaki herkese açık meta veriler yine de dizinde yer alıyor.
Video istatistikleri
Son yenilemedeki herkese açık sayılar.
- Görüntüleme
- 2.014
- Beğeni
- 27
- Yorum
- 4
- Paylaşım
- 1
- Kaydetme
- 5
- Etkileşim
- %1,59
- Süre
- 0 sn
- Yayın tarihi
- 5 Eki 2026
Video analizleri
@goodlover970 tarafından paylaşılan “कल्पना गर्नुहोस्, २४ घण्टादेखि एउटै ट्रकभित्र थुनिएका राँगा–भैंसी। न घाँस, न पानी, न आराम। त्यसमाथि खाल्डाखुल्डी सडकको यात्रा। तराईबाट काठमाडौं ल्याइँदै गरेका यी पशुको अवस्था यति कष्टकर हुन्छ कि उनीहरूलाई बस्नसमेत दिइँदैन। किनभने ट्रकमा पशु बस्यो भने धेरै ठाउँ ओगट्छ। त्यसैले सकेसम्म धेरै राँगा–भैंसी एउटै ट्रकमा कोचिन्छन्। बस्न खोजे लट्ठीले हिर्काइन्छ, घोचिन्छ। कतिपयलाई त नाक र पुच्छरमा डोरी बाँधेर उभ्याइन्छ। एक ट्रकमा जति धेरै पशु राख्न सकियो, व्यापारीलाई त्यति नै बढी फाइदा हुन्छ। तर त्यसको मूल्य कसले चुकाइरहेको हुन्छ? ती निर्दोष पशुले। कल्पना गर्नुहोस्, चार खुट्टाले टेक्नै नसक्ने गरी एउटा भैंसी घाइते भएको छ। रातको समय। उसलाई ट्रकबाट निकालिन्छ। तर आरामसँग होइन। पुच्छर र सिङमा समातेर घिसारिन्छ। पीडाले कराउन खोज्छ, तर आवाजसमेत निस्कँदैन। अन्ततः उसलाई जबर्जस्ती अर्को भ्यानमा हालिन्छ र फेरि यात्रामा पठाइन्छ। यस्तो यात्रा एक–दुई घण्टाको मात्र होइन। तराईदेखि काठमाडौंसम्म ल्याइने कतिपय राँगा–भैंसीले दुईदेखि तीन दिनसम्म ट्रकभित्रै कष्टकर यात्रा गर्नुपर्ने अवस्था रहेको स्रोतमा उल्लेख छ। यस अवधिमा उनीहरूले राम्रोसँग बस्न त परै जाओस्, घाँस र पानीसमेत पर्याप्त पाउँदैनन्। तर अचम्मको कुरा के छ भने, यी सबै रोक्न नेपालमा मापदण्ड नै छ। पशुलाई नाक, पुच्छर वा खुट्टामा अस्वाभाविक रूपमा बाँध्न नहुने व्यवस्था छ। पर्याप्त ठाउँ दिनुपर्ने, घाँस–पानी खुवाउनुपर्ने र निश्चित समयपछि आराम गराउनुपर्ने व्यवस्था पनि छ। तर कागजमा भएको नियम र सडकमा देखिने दृश्यबीच ठूलो फरक छ। कानुन छ, मापदण्ड छ, क्वारेन्टाइन छ, अनुगमन गर्ने निकाय छन्। तर वर्षौंदेखि पशु ढुवानीको यो दृश्य किन बदलिएको छैन? अन्ततः प्रश्न यति मात्र हो, मासुका लागि पशु ढुवानी गरिन्छ भन्दैमा उनीहरूलाई यातना दिने अधिकार कसलाई छ? मारेर खानु एउटा कुरा हो, तर त्यसअघि जीवित प्राणीलाई अनावश्यक पीडा दिनु अर्को कुरा हो। कम्तीमा उनीहरूको अन्तिम यात्रालाई यातनाको यात्रा नबनाउने जिम्मेवारी त मानिसकै हो। #AnimalWelfare #AnimalRights #AnimalCruelty #nepal #1MCelebration @TikTok” TikTok videosu için bu dizinin yakaladığı herkese açık metrikler: 2.014 görüntüleme, 27 beğeni, 4 yorum, 1 paylaşım. Bu, %1,59 etkileşim oranı demek (beğeni, yorum ve paylaşımların görüntülemeye oranı). Video iki haftadan uzun süre önce paylaşıldı ve süresi 0 saniye. Video 5 kez kaydedildi.
Veriler 23 Eki 2026 (UTC) itibarıyladır; bu dizinin yakaladığı son herkese açık yenilemeden alınmıştır.
खोज खबर
@goodlover970
profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस
- Takipçi
- 10.115
- Takip edilen
- 0
- Beğeni
- 593.614
- Videolar
- 438
Bu videodaki hashtag’ler
Bağlantılar bu dizinin içinde kalır.
Sıkça sorulan sorular
- Bu TikTok videosu kaç kez izlendi?
- Burada dizinlenen kayıtta 2.014 görüntüleme, 27 beğeni ve 4 yorum görünüyor.
- Bu TikTok videosunu kim paylaştı?
- Videoyu @goodlover970 paylaştı; hesabın bağlantısı bu sayfada yer alıyor.
- Bu TikTok videosunun etkileşim oranı nedir?
- Kaydedilen metriklere göre etkileşim oranı %1,59 (beğeni + yorum + paylaşım, görüntülemeye bölünür).
- Bu TikTok videosu ne zaman paylaşıldı?
- Video 2026-10-05 tarihinde, yani iki haftadan uzun süre önce paylaşıldı.
- Bu videoda hangi hashtag’ler kullanılıyor?
- Kayıtta 3 hashtag bağlantısı var; ilki #1mcelebration.