Lewati ke konten
TikMonkey

Rekaman ini tidak melaporkan media yang dapat diputar untuk video 7693081468309982516; metadata publik di bawah tetap diindeks.

कल्पना गर्नुहोस्, २४ घण्टादेखि एउटै ट्रकभित्र थुनिएका राँगा–भैंसी। न घाँस, न पानी, न आराम… — @goodlover970

Diposting 5 Okt 2026 (lebih dari dua minggu lalu)0 dtk2.014 tayangan

Statistik video

Jumlah publik dari pembaruan terakhir.

Tayangan
2.014
Suka
27
Komentar
4
Dibagikan
1
Disimpan
5
Interaksi
1,59%
Durasi
0 dtk
Diposting
5 Okt 2026

Wawasan video

Video TikTok @goodlover970 “कल्पना गर्नुहोस्, २४ घण्टादेखि एउटै ट्रकभित्र थुनिएका राँगा–भैंसी। न घाँस, न पानी, न आराम। त्यसमाथि खाल्डाखुल्डी सडकको यात्रा। तराईबाट काठमाडौं ल्याइँदै गरेका यी पशुको अवस्था यति कष्टकर हुन्छ कि उनीहरूलाई बस्नसमेत दिइँदैन। किनभने ट्रकमा पशु बस्यो भने धेरै ठाउँ ओगट्छ। त्यसैले सकेसम्म धेरै राँगा–भैंसी एउटै ट्रकमा कोचिन्छन्। बस्न खोजे लट्ठीले हिर्काइन्छ, घोचिन्छ। कतिपयलाई त नाक र पुच्छरमा डोरी बाँधेर उभ्याइन्छ। एक ट्रकमा जति धेरै पशु राख्न सकियो, व्यापारीलाई त्यति नै बढी फाइदा हुन्छ। तर त्यसको मूल्य कसले चुकाइरहेको हुन्छ? ती निर्दोष पशुले। कल्पना गर्नुहोस्, चार खुट्टाले टेक्नै नसक्ने गरी एउटा भैंसी घाइते भएको छ। रातको समय। उसलाई ट्रकबाट निकालिन्छ। तर आरामसँग होइन। पुच्छर र सिङमा समातेर घिसारिन्छ। पीडाले कराउन खोज्छ, तर आवाजसमेत निस्कँदैन। अन्ततः उसलाई जबर्जस्ती अर्को भ्यानमा हालिन्छ र फेरि यात्रामा पठाइन्छ। यस्तो यात्रा एक–दुई घण्टाको मात्र होइन। तराईदेखि काठमाडौंसम्म ल्याइने कतिपय राँगा–भैंसीले दुईदेखि तीन दिनसम्म ट्रकभित्रै कष्टकर यात्रा गर्नुपर्ने अवस्था रहेको स्रोतमा उल्लेख छ। यस अवधिमा उनीहरूले राम्रोसँग बस्न त परै जाओस्, घाँस र पानीसमेत पर्याप्त पाउँदैनन्। तर अचम्मको कुरा के छ भने, यी सबै रोक्न नेपालमा मापदण्ड नै छ। पशुलाई नाक, पुच्छर वा खुट्टामा अस्वाभाविक रूपमा बाँध्न नहुने व्यवस्था छ। पर्याप्त ठाउँ दिनुपर्ने, घाँस–पानी खुवाउनुपर्ने र निश्चित समयपछि आराम गराउनुपर्ने व्यवस्था पनि छ। तर कागजमा भएको नियम र सडकमा देखिने दृश्यबीच ठूलो फरक छ। कानुन छ, मापदण्ड छ, क्वारेन्टाइन छ, अनुगमन गर्ने निकाय छन्। तर वर्षौंदेखि पशु ढुवानीको यो दृश्य किन बदलिएको छैन? अन्ततः प्रश्न यति मात्र हो, मासुका लागि पशु ढुवानी गरिन्छ भन्दैमा उनीहरूलाई यातना दिने अधिकार कसलाई छ? मारेर खानु एउटा कुरा हो, तर त्यसअघि जीवित प्राणीलाई अनावश्यक पीडा दिनु अर्को कुरा हो। कम्तीमा उनीहरूको अन्तिम यात्रालाई यातनाको यात्रा नबनाउने जिम्मेवारी त मानिसकै हो। #AnimalWelfare #AnimalRights #AnimalCruelty #nepal #1MCelebration @TikTok” memiliki 2.014 tayangan, 27 suka, 4 komentar, 1 kali dibagikan dalam metrik publik yang dicatat indeks ini. Itu setara tingkat interaksi sebesar 1,59% (suka, komentar, dan bagikan dibagi tayangan). Video ini diposting lebih dari dua minggu lalu dan berdurasi 0 detik. Video ini telah disimpan 5 kali.

Data per 23 Okt 2026 (UTC), dari pembaruan publik terakhir yang dicatat indeks ini.

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

Lihat profil
Pengikut
10.115
Mengikuti
0
Suka
593.614
Video
438

Hashtag di video ini

Tautan tetap berada di dalam indeks ini.

Pertanyaan umum

Berapa tayangan video TikTok ini?
Data yang diindeks di sini mencatat 2.014 tayangan, 27 suka, dan 4 komentar.
Siapa yang memposting video TikTok ini?
Video ini diposting oleh @goodlover970, yang ditautkan dari halaman ini.
Berapa tingkat interaksi video TikTok ini?
Dari metrik yang dicatat, tingkat interaksinya adalah 1,59% (suka + komentar + bagikan dibagi tayangan).
Kapan video TikTok ini diposting?
Video ini diposting pada 2026-10-05, lebih dari dua minggu lalu.
Hashtag apa saja yang dipakai di video ini?
Data yang dicatat menautkan 3 hashtag, dimulai dari #1mcelebration.