Für das Video 7693081468309982516 meldet diese Erfassung keine abspielbaren Medien; die öffentlichen Metadaten unten sind trotzdem indexiert.
Video-Statistiken
Öffentliche Zahlen vom letzten Abruf.
- Aufrufe
- 2.014
- Likes
- 27
- Kommentare
- 4
- Shares
- 1
- Gespeichert
- 5
- Engagement
- 1,59 %
- Dauer
- 0 s
- Gepostet
- 5. Okt. 2026
Video-Einblicke
Das TikTok-Video „कल्पना गर्नुहोस्, २४ घण्टादेखि एउटै ट्रकभित्र थुनिएका राँगा–भैंसी। न घाँस, न पानी, न आराम। त्यसमाथि खाल्डाखुल्डी सडकको यात्रा। तराईबाट काठमाडौं ल्याइँदै गरेका यी पशुको अवस्था यति कष्टकर हुन्छ कि उनीहरूलाई बस्नसमेत दिइँदैन। किनभने ट्रकमा पशु बस्यो भने धेरै ठाउँ ओगट्छ। त्यसैले सकेसम्म धेरै राँगा–भैंसी एउटै ट्रकमा कोचिन्छन्। बस्न खोजे लट्ठीले हिर्काइन्छ, घोचिन्छ। कतिपयलाई त नाक र पुच्छरमा डोरी बाँधेर उभ्याइन्छ। एक ट्रकमा जति धेरै पशु राख्न सकियो, व्यापारीलाई त्यति नै बढी फाइदा हुन्छ। तर त्यसको मूल्य कसले चुकाइरहेको हुन्छ? ती निर्दोष पशुले। कल्पना गर्नुहोस्, चार खुट्टाले टेक्नै नसक्ने गरी एउटा भैंसी घाइते भएको छ। रातको समय। उसलाई ट्रकबाट निकालिन्छ। तर आरामसँग होइन। पुच्छर र सिङमा समातेर घिसारिन्छ। पीडाले कराउन खोज्छ, तर आवाजसमेत निस्कँदैन। अन्ततः उसलाई जबर्जस्ती अर्को भ्यानमा हालिन्छ र फेरि यात्रामा पठाइन्छ। यस्तो यात्रा एक–दुई घण्टाको मात्र होइन। तराईदेखि काठमाडौंसम्म ल्याइने कतिपय राँगा–भैंसीले दुईदेखि तीन दिनसम्म ट्रकभित्रै कष्टकर यात्रा गर्नुपर्ने अवस्था रहेको स्रोतमा उल्लेख छ। यस अवधिमा उनीहरूले राम्रोसँग बस्न त परै जाओस्, घाँस र पानीसमेत पर्याप्त पाउँदैनन्। तर अचम्मको कुरा के छ भने, यी सबै रोक्न नेपालमा मापदण्ड नै छ। पशुलाई नाक, पुच्छर वा खुट्टामा अस्वाभाविक रूपमा बाँध्न नहुने व्यवस्था छ। पर्याप्त ठाउँ दिनुपर्ने, घाँस–पानी खुवाउनुपर्ने र निश्चित समयपछि आराम गराउनुपर्ने व्यवस्था पनि छ। तर कागजमा भएको नियम र सडकमा देखिने दृश्यबीच ठूलो फरक छ। कानुन छ, मापदण्ड छ, क्वारेन्टाइन छ, अनुगमन गर्ने निकाय छन्। तर वर्षौंदेखि पशु ढुवानीको यो दृश्य किन बदलिएको छैन? अन्ततः प्रश्न यति मात्र हो, मासुका लागि पशु ढुवानी गरिन्छ भन्दैमा उनीहरूलाई यातना दिने अधिकार कसलाई छ? मारेर खानु एउटा कुरा हो, तर त्यसअघि जीवित प्राणीलाई अनावश्यक पीडा दिनु अर्को कुरा हो। कम्तीमा उनीहरूको अन्तिम यात्रालाई यातनाको यात्रा नबनाउने जिम्मेवारी त मानिसकै हो। #AnimalWelfare #AnimalRights #AnimalCruelty #nepal #1MCelebration @TikTok“ von @goodlover970 kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 2.014 Aufrufe, 27 Likes, 4 Kommentare, 1 Shares. Das entspricht einer Engagement-Rate von 1,59 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor über zwei Wochen gepostet und dauert 0 Sekunden. Es wurde 5 Mal gespeichert.
Datenstand: 23. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.
खोज खबर
@goodlover970
profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस
- Follower
- 10.115
- Gefolgt
- 0
- Likes
- 593.614
- Videos
- 438
Hashtags in diesem Video
Links bleiben innerhalb dieses Index.
Häufige Fragen
- Wie viele Aufrufe hat dieses TikTok-Video?
- Die hier indexierte Erfassung meldet 2.014 Aufrufe, 27 Likes und 4 Kommentare.
- Wer hat dieses TikTok-Video gepostet?
- Gepostet wurde es von @goodlover970, das Profil ist auf dieser Seite verlinkt.
- Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
- Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 1,59 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
- Wann wurde dieses TikTok-Video gepostet?
- Gepostet am 2026-10-05, vor über zwei Wochen.
- Welche Hashtags werden in diesem Video verwendet?
- Die Erfassung verlinkt 3 Hashtags, zuerst #1mcelebration.