この取得データには動画7693081468309982516の再生可能なメディアがありません。以下の公開メタデータは引き続きインデックスされています。
動画の統計
直近の更新で取得した公開カウントです。
- 再生数
- 2,014
- いいね
- 27
- コメント
- 4
- シェア
- 1
- 保存
- 5
- エンゲージメント
- 1.59%
- 再生時間
- 0秒
- 投稿日
- 2026年10月5日
動画のインサイト
@goodlover970のTikTok動画「कल्पना गर्नुहोस्, २४ घण्टादेखि एउटै ट्रकभित्र थुनिएका राँगा–भैंसी। न घाँस, न पानी, न आराम। त्यसमाथि खाल्डाखुल्डी सडकको यात्रा। तराईबाट काठमाडौं ल्याइँदै गरेका यी पशुको अवस्था यति कष्टकर हुन्छ कि उनीहरूलाई बस्नसमेत दिइँदैन। किनभने ट्रकमा पशु बस्यो भने धेरै ठाउँ ओगट्छ। त्यसैले सकेसम्म धेरै राँगा–भैंसी एउटै ट्रकमा कोचिन्छन्। बस्न खोजे लट्ठीले हिर्काइन्छ, घोचिन्छ। कतिपयलाई त नाक र पुच्छरमा डोरी बाँधेर उभ्याइन्छ। एक ट्रकमा जति धेरै पशु राख्न सकियो, व्यापारीलाई त्यति नै बढी फाइदा हुन्छ। तर त्यसको मूल्य कसले चुकाइरहेको हुन्छ? ती निर्दोष पशुले। कल्पना गर्नुहोस्, चार खुट्टाले टेक्नै नसक्ने गरी एउटा भैंसी घाइते भएको छ। रातको समय। उसलाई ट्रकबाट निकालिन्छ। तर आरामसँग होइन। पुच्छर र सिङमा समातेर घिसारिन्छ। पीडाले कराउन खोज्छ, तर आवाजसमेत निस्कँदैन। अन्ततः उसलाई जबर्जस्ती अर्को भ्यानमा हालिन्छ र फेरि यात्रामा पठाइन्छ। यस्तो यात्रा एक–दुई घण्टाको मात्र होइन। तराईदेखि काठमाडौंसम्म ल्याइने कतिपय राँगा–भैंसीले दुईदेखि तीन दिनसम्म ट्रकभित्रै कष्टकर यात्रा गर्नुपर्ने अवस्था रहेको स्रोतमा उल्लेख छ। यस अवधिमा उनीहरूले राम्रोसँग बस्न त परै जाओस्, घाँस र पानीसमेत पर्याप्त पाउँदैनन्। तर अचम्मको कुरा के छ भने, यी सबै रोक्न नेपालमा मापदण्ड नै छ। पशुलाई नाक, पुच्छर वा खुट्टामा अस्वाभाविक रूपमा बाँध्न नहुने व्यवस्था छ। पर्याप्त ठाउँ दिनुपर्ने, घाँस–पानी खुवाउनुपर्ने र निश्चित समयपछि आराम गराउनुपर्ने व्यवस्था पनि छ। तर कागजमा भएको नियम र सडकमा देखिने दृश्यबीच ठूलो फरक छ। कानुन छ, मापदण्ड छ, क्वारेन्टाइन छ, अनुगमन गर्ने निकाय छन्। तर वर्षौंदेखि पशु ढुवानीको यो दृश्य किन बदलिएको छैन? अन्ततः प्रश्न यति मात्र हो, मासुका लागि पशु ढुवानी गरिन्छ भन्दैमा उनीहरूलाई यातना दिने अधिकार कसलाई छ? मारेर खानु एउटा कुरा हो, तर त्यसअघि जीवित प्राणीलाई अनावश्यक पीडा दिनु अर्को कुरा हो। कम्तीमा उनीहरूको अन्तिम यात्रालाई यातनाको यात्रा नबनाउने जिम्मेवारी त मानिसकै हो। #AnimalWelfare #AnimalRights #AnimalCruelty #nepal #1MCelebration @TikTok」は、このインデックスが取得した公開指標で2,014回再生、27いいね、4コメント、1シェアとなっています。 エンゲージメント率は1.59%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは2週間以上前で、再生時間は0 秒です。 5回保存されています。
2026年10月23日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。
खोज खबर
@goodlover970
profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस
- フォロワー
- 10,115
- フォロー中
- 0
- いいね
- 593,614
- 動画
- 438
この動画のハッシュタグ
リンクはこのインデックス内のページに移動します。
よくある質問
- このTikTok動画の再生数は?
- ここにインデックスされた取得データでは、2,014回再生、27いいね、4コメントです。
- このTikTok動画を投稿したのは誰ですか?
- @goodlover970が投稿しました。投稿者へのリンクはこのページにあります。
- このTikTok動画のエンゲージメント率は?
- 取得した指標全体で、エンゲージメント率は1.59%です(いいね+コメント+シェアを再生数で割った値)。
- このTikTok動画はいつ投稿されましたか?
- 2026-10-05(2週間以上前)に投稿されました。
- この動画ではどんなハッシュタグが使われていますか?
- 取得データには3件のハッシュタグがあり、#1mcelebrationから始まります。