Aller au contenu
TikMonkey

Cette capture ne signale aucun média lisible pour la vidéo 7693081468309982516 ; les métadonnées publiques ci-dessous restent indexées.

कल्पना गर्नुहोस्, २४ घण्टादेखि एउटै ट्रकभित्र थुनिएका राँगा–भैंसी। न घाँस, न पानी, न आराम… — @goodlover970

Publiée le 5 oct. 2026 (il y a plus de deux semaines)0 s2 014 vues

Statistiques de la vidéo

Compteurs publics lors de la dernière actualisation.

Vues
2 014
J’aime
27
Commentaires
4
Partages
1
Enregistrements
5
Engagement
1,59 %
Durée
0 s
Publiée
5 oct. 2026

Analyse de la vidéo

La vidéo TikTok de @goodlover970 « कल्पना गर्नुहोस्, २४ घण्टादेखि एउटै ट्रकभित्र थुनिएका राँगा–भैंसी। न घाँस, न पानी, न आराम। त्यसमाथि खाल्डाखुल्डी सडकको यात्रा। तराईबाट काठमाडौं ल्याइँदै गरेका यी पशुको अवस्था यति कष्टकर हुन्छ कि उनीहरूलाई बस्नसमेत दिइँदैन। किनभने ट्रकमा पशु बस्यो भने धेरै ठाउँ ओगट्छ। त्यसैले सकेसम्म धेरै राँगा–भैंसी एउटै ट्रकमा कोचिन्छन्। बस्न खोजे लट्ठीले हिर्काइन्छ, घोचिन्छ। कतिपयलाई त नाक र पुच्छरमा डोरी बाँधेर उभ्याइन्छ। एक ट्रकमा जति धेरै पशु राख्न सकियो, व्यापारीलाई त्यति नै बढी फाइदा हुन्छ। तर त्यसको मूल्य कसले चुकाइरहेको हुन्छ? ती निर्दोष पशुले। कल्पना गर्नुहोस्, चार खुट्टाले टेक्नै नसक्ने गरी एउटा भैंसी घाइते भएको छ। रातको समय। उसलाई ट्रकबाट निकालिन्छ। तर आरामसँग होइन। पुच्छर र सिङमा समातेर घिसारिन्छ। पीडाले कराउन खोज्छ, तर आवाजसमेत निस्कँदैन। अन्ततः उसलाई जबर्जस्ती अर्को भ्यानमा हालिन्छ र फेरि यात्रामा पठाइन्छ। यस्तो यात्रा एक–दुई घण्टाको मात्र होइन। तराईदेखि काठमाडौंसम्म ल्याइने कतिपय राँगा–भैंसीले दुईदेखि तीन दिनसम्म ट्रकभित्रै कष्टकर यात्रा गर्नुपर्ने अवस्था रहेको स्रोतमा उल्लेख छ। यस अवधिमा उनीहरूले राम्रोसँग बस्न त परै जाओस्, घाँस र पानीसमेत पर्याप्त पाउँदैनन्। तर अचम्मको कुरा के छ भने, यी सबै रोक्न नेपालमा मापदण्ड नै छ। पशुलाई नाक, पुच्छर वा खुट्टामा अस्वाभाविक रूपमा बाँध्न नहुने व्यवस्था छ। पर्याप्त ठाउँ दिनुपर्ने, घाँस–पानी खुवाउनुपर्ने र निश्चित समयपछि आराम गराउनुपर्ने व्यवस्था पनि छ। तर कागजमा भएको नियम र सडकमा देखिने दृश्यबीच ठूलो फरक छ। कानुन छ, मापदण्ड छ, क्वारेन्टाइन छ, अनुगमन गर्ने निकाय छन्। तर वर्षौंदेखि पशु ढुवानीको यो दृश्य किन बदलिएको छैन? अन्ततः प्रश्न यति मात्र हो, मासुका लागि पशु ढुवानी गरिन्छ भन्दैमा उनीहरूलाई यातना दिने अधिकार कसलाई छ? मारेर खानु एउटा कुरा हो, तर त्यसअघि जीवित प्राणीलाई अनावश्यक पीडा दिनु अर्को कुरा हो। कम्तीमा उनीहरूको अन्तिम यात्रालाई यातनाको यात्रा नबनाउने जिम्मेवारी त मानिसकै हो। #AnimalWelfare #AnimalRights #AnimalCruelty #nepal #1MCelebration @TikTok » compte 2 014 vues, 27 j’aime, 4 commentaires et 1 partages dans les indicateurs publics relevés par cet index. Cela représente un taux d’engagement de 1,59 % (j’aime, commentaires et partages rapportés aux vues). Elle a été publiée il y a plus de deux semaines et dure 0 seconde. Elle a été enregistrée 5 fois.

Données au 23 oct. 2026 (UTC), issues de la dernière actualisation publique relevée par cet index.

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

Voir le profil
Abonnés
10 115
Abonnements
0
J’aime
593 614
Vidéos
438

Hashtags dans cette vidéo

Les liens restent dans cet index.

Questions fréquentes

Combien de vues cette vidéo TikTok a-t-elle ?
La capture indexée ici affiche 2 014 vues, 27 j’aime et 4 commentaires.
Qui a publié cette vidéo TikTok ?
Elle a été publiée par @goodlover970, dont le profil est accessible depuis cette page.
Quel est le taux d’engagement de cette vidéo TikTok ?
D’après les indicateurs relevés, le taux d’engagement est de 1,59 % (j’aime + commentaires + partages rapportés aux vues).
Quand cette vidéo TikTok a-t-elle été publiée ?
Elle a été publiée le 2026-10-05, il y a plus de deux semaines.
Quels hashtags sont utilisés dans cette vidéo ?
La capture relève 3 hashtags, à commencer par #1mcelebration.