動画の統計
直近の更新で取得した公開カウントです。
- 再生数
- 27,188
- いいね
- 5,412
- コメント
- 344
- シェア
- 80
- 保存
- 310
- エンゲージメント
- 21.47%
- 再生時間
- 21秒
- 投稿日
- 2026年9月13日
動画のインサイト
@sudangurung304のTikTok動画「भदौ २७…ऐतिहासिक दिन मनमा तत्कालिन नेता र राजनिती प्रतिको विद्रोह र देशप्रतिको चिन्ता दुवै थियो। भदौ २३ पछि देश सामान्य अवस्थामा थिएन। राजनीतिक नेतृत्वप्रतिको विश्वास भत्किएको थियो। पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन। नयाँ अपरिचित र अपरिक्षित नेतृत्व छान्नु आफैमा ठूलो चुनौती थियो। तीन दिनसम्म देश एउटै प्रश्नमा अडिएको थियो, देश कता जान्छ? अब कसले निकास दिन्छ? प्रधानमन्त्री को बन्दा सुरक्षित महशुस होला त? राजनीतिक अन्योलता र पावर भ्याकुम थियो।कुनै पनि देश लामो समय शक्ति रिक्ततामा रहनु ठिक होइन।एउटा नागरिकका रूपमा मेरो मनमा एउटै कुरा थियो, देशले निकास पाउनुपर्छ। राज्य चल्नुपर्छ। भदौ २३ को असाधारण घटनाले हामीलाई सामान्य राजनीतिक परिस्थितिभन्दा धेरै पर पुर्याइसकेको थियो। कहिलेकाहीँ इतिहासले यस्तो कठिन मोडमा उभ्याउँछ, जहाँ उपलब्ध कुनै पनि विकल्प पूर्ण हुँदैन, तर देशलाई अनिश्चिततामै छोड्नु पनी हुदैन। भदौ २७ मा देशलाई निकास दिन मेरो भागमा पनि जिम्मेवारी आयो। राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो, एक थोपा पानी र अन्न मुखमा परेको थिएन। ९ घण्टाको त्यो प्रतीक्षामा अन्यौलता थियो, तर अडान पनि थियो कि आज देशलाई खाली हात फर्काउन हुँदैन। किनकी बाहिर सिंगो देश पर्खिरहेको थियो। अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पायो। त्यो क्षणमा एउटा ठूलो जिम्मेवारीको भारी विसाएर हलुका भएको महसुस भयो, देशले निकास पायो भन्ने अनुभूति भयो। त्यो परिस्थिती हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, धेरै व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाले बनेको परिस्थिती थियो। मेरो भागमा आएको जिम्मेवारी मैले सकेसम्म निभाएँ। त्यसैले भदौ २७ सम्झिँदा आज पनि मनमा एउटै भावना आउँछ, कठिन परिस्थितीमा देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु।#creatorsearchinsights #nepalicontentcreator」は、このインデックスが取得した公開指標で27,188回再生、5,412いいね、344コメント、80シェアとなっています。 エンゲージメント率は21.47%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは2週間以上前で、再生時間は21 秒です。 310回保存されています。
2026年10月24日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。
Sudan gurung
@sudangurung304
home minister of Nepal मेरो देश प्राण भन्दा प्यारो छ। जय नेपाल जय गोर्खा 🙏🇳🇵
- フォロワー
- 343,627
- フォロー中
- 732
- いいね
- 7,426,852
- 動画
- 223
最近の動画
1.3万回再生3036いいね237コメント17 日前@sudangurung304 9.4万回再生1.8万いいね881コメント19 日前@sudangurung304 5681回再生1331いいね126コメント19 日前@sudangurung304 1.7万回再生4026いいね291コメント19 日前@sudangurung304 4.2万回再生5787いいね255コメント20 日前@sudangurung304 2.5万回再生5090いいね346コメント23 日前@sudangurung304 1.4万回再生2989いいね322コメント23 日前@sudangurung304 1.5万回再生2560いいね203コメント26 日前@sudangurung304 9.9万回再生1.6万いいね758コメント先月@sudangurung304 2万回再生3646いいね333コメント先月@sudangurung304 3.4万回再生6710いいね416コメント先月@sudangurung304 5.5万回再生1.1万いいね810コメント2 か月前@sudangurung304
この動画のハッシュタグ
リンクはこのインデックス内のページに移動します。
よくある質問
- このTikTok動画の再生数は?
- ここにインデックスされた取得データでは、27,188回再生、5,412いいね、344コメントです。
- このTikTok動画を投稿したのは誰ですか?
- @sudangurung304が投稿しました。投稿者へのリンクはこのページにあります。
- このTikTok動画のエンゲージメント率は?
- 取得した指標全体で、エンゲージメント率は21.47%です(いいね+コメント+シェアを再生数で割った値)。
- このTikTok動画はいつ投稿されましたか?
- 2026-09-13(2週間以上前)に投稿されました。
- この動画ではどんなハッシュタグが使われていますか?
- 取得データにはハッシュタグが1件あり、#creatorsearchinsightsから始まります。
- このTikTok動画の長さは?
- 取得したクリップの再生時間は21 秒です。