Zum Inhalt springen
TikMonkey

MP4 herunterladenVideo-Download

भदौ २७…ऐतिहासिक दिन मनमा तत्कालिन नेता र राजनिती प्रतिको विद्रोह र देशप्रतिको चिन्ता दुवै… — @sudangurung304

Gepostet am 13. Sept. 2026 (vor über zwei Wochen)21 s27.188 Aufrufe

Video-Statistiken

Öffentliche Zahlen vom letzten Abruf.

Aufrufe
27.188
Likes
5.412
Kommentare
344
Shares
80
Gespeichert
310
Engagement
21,47 %
Dauer
21 s
Gepostet
13. Sept. 2026

Video-Einblicke

Das TikTok-Video „भदौ २७…ऐतिहासिक दिन मनमा तत्कालिन नेता र राजनिती प्रतिको विद्रोह र देशप्रतिको चिन्ता दुवै थियो। भदौ २३ पछि देश सामान्य अवस्थामा थिएन। राजनीतिक नेतृत्वप्रतिको विश्वास भत्किएको थियो। पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन। नयाँ अपरिचित र अपरिक्षित नेतृत्व छान्नु आफैमा ठूलो चुनौती थियो। तीन दिनसम्म देश एउटै प्रश्नमा अडिएको थियो, देश कता जान्छ? अब कसले निकास दिन्छ? प्रधानमन्त्री को बन्दा सुरक्षित महशुस होला त? राजनीतिक अन्योलता र पावर भ्याकुम थियो।कुनै पनि देश लामो समय शक्ति रिक्ततामा रहनु ठिक होइन।एउटा नागरिकका रूपमा मेरो मनमा एउटै कुरा थियो, देशले निकास पाउनुपर्छ। राज्य चल्नुपर्छ। भदौ २३ को असाधारण घटनाले हामीलाई सामान्य राजनीतिक परिस्थितिभन्दा धेरै पर पुर्‍याइसकेको थियो। कहिलेकाहीँ इतिहासले यस्तो कठिन मोडमा उभ्याउँछ, जहाँ उपलब्ध कुनै पनि विकल्प पूर्ण हुँदैन, तर देशलाई अनिश्चिततामै छोड्नु पनी हुदैन। भदौ २७ मा देशलाई निकास दिन मेरो भागमा पनि जिम्मेवारी आयो। राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो, एक थोपा पानी र अन्न मुखमा परेको थिएन। ९ घण्टाको त्यो प्रतीक्षामा अन्यौलता थियो, तर अडान पनि थियो कि आज देशलाई खाली हात फर्काउन हुँदैन। किनकी बाहिर सिंगो देश पर्खिरहेको थियो। अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पायो। त्यो क्षणमा एउटा ठूलो जिम्मेवारीको भारी विसाएर हलुका भएको महसुस भयो, देशले निकास पायो भन्ने अनुभूति भयो। त्यो परिस्थिती हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, धेरै व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाले बनेको परिस्थिती थियो। मेरो भागमा आएको जिम्मेवारी मैले सकेसम्म निभाएँ। त्यसैले भदौ २७ सम्झिँदा आज पनि मनमा एउटै भावना आउँछ, कठिन परिस्थितीमा देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु।#creatorsearchinsights #nepalicontentcreator“ von @sudangurung304 kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 27.188 Aufrufe, 5.412 Likes, 344 Kommentare, 80 Shares. Das entspricht einer Engagement-Rate von 21,47 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor über zwei Wochen gepostet und dauert 21 Sekunden. Es wurde 310 Mal gespeichert.

Datenstand: 24. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.

Sudan gurung

@sudangurung304

home minister of Nepal मेरो देश प्राण भन्दा प्यारो छ। जय नेपाल जय गोर्खा 🙏🇳🇵

Profil ansehen
Follower
343.627
Gefolgt
732
Likes
7.426.852
Videos
223

Neueste Videos

MEHR VON @SUDANGURUNG304

Hashtags in diesem Video

Links bleiben innerhalb dieses Index.

Häufige Fragen

Wie viele Aufrufe hat dieses TikTok-Video?
Die hier indexierte Erfassung meldet 27.188 Aufrufe, 5.412 Likes und 344 Kommentare.
Wer hat dieses TikTok-Video gepostet?
Gepostet wurde es von @sudangurung304, das Profil ist auf dieser Seite verlinkt.
Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 21,47 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
Wann wurde dieses TikTok-Video gepostet?
Gepostet am 2026-09-13, vor über zwei Wochen.
Welche Hashtags werden in diesem Video verwendet?
Die Erfassung verlinkt 1 Hashtag, zuerst #creatorsearchinsights.
Wie lang ist dieses TikTok-Video?
Der erfasste Clip dauert 21 Sekunden.