Vai al contenuto
TikMonkey

Scarica MP4Scarica video

भदौ २७…ऐतिहासिक दिन मनमा तत्कालिन नेता र राजनिती प्रतिको विद्रोह र देशप्रतिको चिन्ता दुवै… — @sudangurung304

Pubblicato 13 set 2026 (più di due settimane fa)21 s27.188 visualizzazioni

Statistiche del video

Conteggi pubblici dall’ultimo aggiornamento.

Visualizzazioni
27.188
Like
5412
Commenti
344
Condivisioni
80
Salvataggi
310
Interazione
21,47%
Durata
21 s
Pubblicato
13 set 2026

Approfondimenti sul video

Il video TikTok «भदौ २७…ऐतिहासिक दिन मनमा तत्कालिन नेता र राजनिती प्रतिको विद्रोह र देशप्रतिको चिन्ता दुवै थियो। भदौ २३ पछि देश सामान्य अवस्थामा थिएन। राजनीतिक नेतृत्वप्रतिको विश्वास भत्किएको थियो। पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन। नयाँ अपरिचित र अपरिक्षित नेतृत्व छान्नु आफैमा ठूलो चुनौती थियो। तीन दिनसम्म देश एउटै प्रश्नमा अडिएको थियो, देश कता जान्छ? अब कसले निकास दिन्छ? प्रधानमन्त्री को बन्दा सुरक्षित महशुस होला त? राजनीतिक अन्योलता र पावर भ्याकुम थियो।कुनै पनि देश लामो समय शक्ति रिक्ततामा रहनु ठिक होइन।एउटा नागरिकका रूपमा मेरो मनमा एउटै कुरा थियो, देशले निकास पाउनुपर्छ। राज्य चल्नुपर्छ। भदौ २३ को असाधारण घटनाले हामीलाई सामान्य राजनीतिक परिस्थितिभन्दा धेरै पर पुर्‍याइसकेको थियो। कहिलेकाहीँ इतिहासले यस्तो कठिन मोडमा उभ्याउँछ, जहाँ उपलब्ध कुनै पनि विकल्प पूर्ण हुँदैन, तर देशलाई अनिश्चिततामै छोड्नु पनी हुदैन। भदौ २७ मा देशलाई निकास दिन मेरो भागमा पनि जिम्मेवारी आयो। राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो, एक थोपा पानी र अन्न मुखमा परेको थिएन। ९ घण्टाको त्यो प्रतीक्षामा अन्यौलता थियो, तर अडान पनि थियो कि आज देशलाई खाली हात फर्काउन हुँदैन। किनकी बाहिर सिंगो देश पर्खिरहेको थियो। अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पायो। त्यो क्षणमा एउटा ठूलो जिम्मेवारीको भारी विसाएर हलुका भएको महसुस भयो, देशले निकास पायो भन्ने अनुभूति भयो। त्यो परिस्थिती हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, धेरै व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाले बनेको परिस्थिती थियो। मेरो भागमा आएको जिम्मेवारी मैले सकेसम्म निभाएँ। त्यसैले भदौ २७ सम्झिँदा आज पनि मनमा एउटै भावना आउँछ, कठिन परिस्थितीमा देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु।#creatorsearchinsights #nepalicontentcreator» di @sudangurung304 ha totalizzato 27.188 visualizzazioni, 5412 like, 344 commenti, 80 condivisioni nelle metriche pubbliche rilevate da questo indice. Il tasso di interazione è pari a 21,47% (like, commenti e condivisioni rispetto alle visualizzazioni). È stato pubblicato più di due settimane fa e dura 21 secondi. È stato salvato 310 volte.

Dati aggiornati al 24 ott 2026 (UTC), dall’ultimo aggiornamento pubblico acquisito da questo indice.

Sudan gurung

@sudangurung304

home minister of Nepal मेरो देश प्राण भन्दा प्यारो छ। जय नेपाल जय गोर्खा 🙏🇳🇵

Vedi profilo
Follower
343.627
Seguiti
732
Like
7.426.852
Video
223

Video recenti

ALTRI VIDEO DI @SUDANGURUNG304

Hashtag in questo video

I link restano all’interno di questo indice.

Domande frequenti

Quante visualizzazioni ha questo video TikTok?
L’acquisizione indicizzata qui riporta 27.188 visualizzazioni, 5412 like e 344 commenti.
Chi ha pubblicato questo video TikTok?
È stato pubblicato da @sudangurung304, il cui profilo è collegato da questa pagina.
Qual è il tasso di interazione di questo video TikTok?
Sulla base delle metriche acquisite, il tasso di interazione è pari a 21,47% (like + commenti + condivisioni rispetto alle visualizzazioni).
Quando è stato pubblicato questo video TikTok?
È stato pubblicato il 2026-09-13, più di due settimane fa.
Quali hashtag vengono usati in questo video?
L’acquisizione collega 1 hashtag, a partire da #creatorsearchinsights.
Quanto dura questo video TikTok?
La clip acquisita dura 21 secondi.