Saltar al contenido
TikMonkey

Descargar MP4Descargador

भदौ २७…ऐतिहासिक दिन मनमा तत्कालिन नेता र राजनिती प्रतिको विद्रोह र देशप्रतिको चिन्ता दुवै… — @sudangurung304

Publicado el 13 sept 2026 (hace más de dos semanas)21 s27,188 visualizaciones

Más de @sudangurung304

Estadísticas del vídeo

Cifras públicas de la última actualización.

Visualizaciones
27,188
Me gusta
5,412
Comentarios
344
Compartidos
80
Guardados
310
Interacción
21.47%
Duración
21 s
Publicado
13 sept 2026

Análisis del vídeo

El vídeo de TikTok de @sudangurung304 “भदौ २७…ऐतिहासिक दिन मनमा तत्कालिन नेता र राजनिती प्रतिको विद्रोह र देशप्रतिको चिन्ता दुवै थियो। भदौ २३ पछि देश सामान्य अवस्थामा थिएन। राजनीतिक नेतृत्वप्रतिको विश्वास भत्किएको थियो। पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन। नयाँ अपरिचित र अपरिक्षित नेतृत्व छान्नु आफैमा ठूलो चुनौती थियो। तीन दिनसम्म देश एउटै प्रश्नमा अडिएको थियो, देश कता जान्छ? अब कसले निकास दिन्छ? प्रधानमन्त्री को बन्दा सुरक्षित महशुस होला त? राजनीतिक अन्योलता र पावर भ्याकुम थियो।कुनै पनि देश लामो समय शक्ति रिक्ततामा रहनु ठिक होइन।एउटा नागरिकका रूपमा मेरो मनमा एउटै कुरा थियो, देशले निकास पाउनुपर्छ। राज्य चल्नुपर्छ। भदौ २३ को असाधारण घटनाले हामीलाई सामान्य राजनीतिक परिस्थितिभन्दा धेरै पर पुर्‍याइसकेको थियो। कहिलेकाहीँ इतिहासले यस्तो कठिन मोडमा उभ्याउँछ, जहाँ उपलब्ध कुनै पनि विकल्प पूर्ण हुँदैन, तर देशलाई अनिश्चिततामै छोड्नु पनी हुदैन। भदौ २७ मा देशलाई निकास दिन मेरो भागमा पनि जिम्मेवारी आयो। राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो, एक थोपा पानी र अन्न मुखमा परेको थिएन। ९ घण्टाको त्यो प्रतीक्षामा अन्यौलता थियो, तर अडान पनि थियो कि आज देशलाई खाली हात फर्काउन हुँदैन। किनकी बाहिर सिंगो देश पर्खिरहेको थियो। अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पायो। त्यो क्षणमा एउटा ठूलो जिम्मेवारीको भारी विसाएर हलुका भएको महसुस भयो, देशले निकास पायो भन्ने अनुभूति भयो। त्यो परिस्थिती हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, धेरै व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाले बनेको परिस्थिती थियो। मेरो भागमा आएको जिम्मेवारी मैले सकेसम्म निभाएँ। त्यसैले भदौ २७ सम्झिँदा आज पनि मनमा एउटै भावना आउँछ, कठिन परिस्थितीमा देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु।#creatorsearchinsights #nepalicontentcreator” tiene 27,188 visualizaciones, 5,412 me gusta, 344 comentarios y 80 compartidos en las métricas públicas registradas por este índice. Eso equivale a una tasa de interacción de 21.47% (me gusta, comentarios y compartidos sobre visualizaciones). Se publicó hace más de dos semanas y dura 21 segundos. Se ha guardado 310 veces.

Datos al 24 oct 2026 (UTC), de la última actualización pública registrada por este índice.

Sudan gurung

@sudangurung304

home minister of Nepal मेरो देश प्राण भन्दा प्यारो छ। जय नेपाल जय गोर्खा 🙏🇳🇵

Ver perfil
Seguidores
343,627
Siguiendo
732
Me gusta
7,426,852
Vídeos
223

Vídeos recientes

MÁS DE @SUDANGURUNG304

Hashtags de este vídeo

Los enlaces se mantienen dentro de este índice.

Preguntas frecuentes

¿Cuántas visualizaciones tiene este vídeo de TikTok?
La captura indexada aquí registra 27,188 visualizaciones, 5,412 me gusta y 344 comentarios.
¿Quién publicó este vídeo de TikTok?
Lo publicó @sudangurung304, cuyo perfil está enlazado en esta página.
¿Cuál es la tasa de interacción de este vídeo de TikTok?
Según las métricas registradas, la tasa de interacción es de 21.47% (me gusta + comentarios + compartidos sobre visualizaciones).
¿Cuándo se publicó este vídeo de TikTok?
Se publicó el 2026-09-13, hace más de dos semanas.
¿Qué hashtags se usan en este vídeo?
La captura enlaza 1 hashtag, empezando por #creatorsearchinsights.
¿Cuánto dura este vídeo de TikTok?
El clip registrado dura 21 segundos.