Aller au contenu
TikMonkey

Télécharger en MP4Téléchargeur

भदौ २७…ऐतिहासिक दिन मनमा तत्कालिन नेता र राजनिती प्रतिको विद्रोह र देशप्रतिको चिन्ता दुवै… — @sudangurung304

Publiée le 13 sept. 2026 (il y a plus de deux semaines)21 s27 188 vues

Plus de @sudangurung304

Statistiques de la vidéo

Compteurs publics lors de la dernière actualisation.

Vues
27 188
J’aime
5 412
Commentaires
344
Partages
80
Enregistrements
310
Engagement
21,47 %
Durée
21 s
Publiée
13 sept. 2026

Analyse de la vidéo

La vidéo TikTok de @sudangurung304 « भदौ २७…ऐतिहासिक दिन मनमा तत्कालिन नेता र राजनिती प्रतिको विद्रोह र देशप्रतिको चिन्ता दुवै थियो। भदौ २३ पछि देश सामान्य अवस्थामा थिएन। राजनीतिक नेतृत्वप्रतिको विश्वास भत्किएको थियो। पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन। नयाँ अपरिचित र अपरिक्षित नेतृत्व छान्नु आफैमा ठूलो चुनौती थियो। तीन दिनसम्म देश एउटै प्रश्नमा अडिएको थियो, देश कता जान्छ? अब कसले निकास दिन्छ? प्रधानमन्त्री को बन्दा सुरक्षित महशुस होला त? राजनीतिक अन्योलता र पावर भ्याकुम थियो।कुनै पनि देश लामो समय शक्ति रिक्ततामा रहनु ठिक होइन।एउटा नागरिकका रूपमा मेरो मनमा एउटै कुरा थियो, देशले निकास पाउनुपर्छ। राज्य चल्नुपर्छ। भदौ २३ को असाधारण घटनाले हामीलाई सामान्य राजनीतिक परिस्थितिभन्दा धेरै पर पुर्‍याइसकेको थियो। कहिलेकाहीँ इतिहासले यस्तो कठिन मोडमा उभ्याउँछ, जहाँ उपलब्ध कुनै पनि विकल्प पूर्ण हुँदैन, तर देशलाई अनिश्चिततामै छोड्नु पनी हुदैन। भदौ २७ मा देशलाई निकास दिन मेरो भागमा पनि जिम्मेवारी आयो। राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो, एक थोपा पानी र अन्न मुखमा परेको थिएन। ९ घण्टाको त्यो प्रतीक्षामा अन्यौलता थियो, तर अडान पनि थियो कि आज देशलाई खाली हात फर्काउन हुँदैन। किनकी बाहिर सिंगो देश पर्खिरहेको थियो। अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पायो। त्यो क्षणमा एउटा ठूलो जिम्मेवारीको भारी विसाएर हलुका भएको महसुस भयो, देशले निकास पायो भन्ने अनुभूति भयो। त्यो परिस्थिती हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, धेरै व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाले बनेको परिस्थिती थियो। मेरो भागमा आएको जिम्मेवारी मैले सकेसम्म निभाएँ। त्यसैले भदौ २७ सम्झिँदा आज पनि मनमा एउटै भावना आउँछ, कठिन परिस्थितीमा देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु।#creatorsearchinsights #nepalicontentcreator » compte 27 188 vues, 5 412 j’aime, 344 commentaires et 80 partages dans les indicateurs publics relevés par cet index. Cela représente un taux d’engagement de 21,47 % (j’aime, commentaires et partages rapportés aux vues). Elle a été publiée il y a plus de deux semaines et dure 21 secondes. Elle a été enregistrée 310 fois.

Données au 24 oct. 2026 (UTC), issues de la dernière actualisation publique relevée par cet index.

Sudan gurung

@sudangurung304

home minister of Nepal मेरो देश प्राण भन्दा प्यारो छ। जय नेपाल जय गोर्खा 🙏🇳🇵

Voir le profil
Abonnés
343 627
Abonnements
732
J’aime
7 426 852
Vidéos
223

Vidéos récentes

PLUS DE @SUDANGURUNG304

Hashtags dans cette vidéo

Les liens restent dans cet index.

Questions fréquentes

Combien de vues cette vidéo TikTok a-t-elle ?
La capture indexée ici affiche 27 188 vues, 5 412 j’aime et 344 commentaires.
Qui a publié cette vidéo TikTok ?
Elle a été publiée par @sudangurung304, dont le profil est accessible depuis cette page.
Quel est le taux d’engagement de cette vidéo TikTok ?
D’après les indicateurs relevés, le taux d’engagement est de 21,47 % (j’aime + commentaires + partages rapportés aux vues).
Quand cette vidéo TikTok a-t-elle été publiée ?
Elle a été publiée le 2026-09-13, il y a plus de deux semaines.
Quels hashtags sont utilisés dans cette vidéo ?
La capture relève 1 hashtag, à commencer par #creatorsearchinsights.
Quelle est la durée de cette vidéo TikTok ?
L’extrait capturé dure 21 secondes.