Skip to content
TikMonkey

This capture reports no playable media for video 7699312408657005832; the public metadata below is still indexed.

चर्चित टिकटक क्रिएटर आयुष सिंह ठकुरीकी आमा ननु सिंह ठकुरीको यस वर्षको दसैँ छोराबुहारीको प… — @nepalinews67

Posted Oct 22, 2026 (5 days ago)0s3,875 views

Video stats

Public counts from the last refresh.

Views
3,875
Likes
142
Comments
4
Shares
2
Saves
3
Engagement
3.82%
Duration
0s
Posted
Oct 22, 2026

Video insights

@nepalinews67's TikTok video "चर्चित टिकटक क्रिएटर आयुष सिंह ठकुरीकी आमा ननु सिंह ठकुरीको यस वर्षको दसैँ छोराबुहारीको प्रतीक्षामै बितेको देखिएको छ। दसैँमा छोराबुहारीसँगै बसेर टीका लगाउने र खुसी साटासाट गर्ने उनको चाहना पूरा नभएपछि उनी एक्लोपनले सताएको भावसहित सामाजिक सञ्जालमा प्रस्तुत भएकी छन्। ननु सिंह ठकुरीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा दसैँको टीका लगाउन आउने आफन्तको प्रतीक्षामा घरको गेटमा बसिरहेको दृश्य देखिन्छ। प्रतीक्षा गर्दागर्दै थकित र निराश देखिएकी उनको भावुक प्रस्तुतिले धेरैको मन छोएको छ। दसैँजस्तो पारिवारिक जमघट र आत्मीयताको पर्वमा छोराबुहारी आमाको हातबाट टीका थाप्न घर पुग्नेछन् भन्ने धेरैको अपेक्षा थियो। तर, आयुष सिंह ठकुरी र उनकी श्रीमती एलिजा जमाली यस वर्षको दसैँमा आमाको घर नपुगेपछि ननुको दसैँ खल्लो बनेको देखिएको हो। आफ्ना सन्तानसँग चाडपर्व मनाउने चाहना हरेक अभिभावकको हुन्छ। विशेषगरी दसैँमा छोराछोरीको आगमन, टीका र आशीर्वादले घरमा छुट्टै खुसी ल्याउँछ। ननुको भिडियोले पनि चाडपर्वमा परिवारको साथ र आत्मीयताको महत्त्वलाई स्मरण गराएको छ। यद्यपि, आयुष र एलिजा दसैँमा घर नपुग्नुको कारणबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन। #nanushingthakuri #aayushsinghtharuri #alizehjamali #creatorsearchinsights #dashain" has 3,875 views, 142 likes, 4 comments, 2 shares in the public metrics captured by this index. That is an engagement rate of 3.82% (likes, comments and shares over views). It was posted 5 days ago and runs 0 seconds. It has been saved 3 times.

Data as of Oct 24, 2026 (UTC), from the last public refresh captured by this index.

Narayan thapa

@nepalinews67

Sabai la follow garnu

View profile
Followers
24,244
Following
8,242
Likes
607,827
Videos
3,550

Recent Videos

MORE FROM @NEPALINEWS67

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 3,875 views, 142 likes and 4 comments.
Who posted this TikTok video?
It was posted by @nepalinews67, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 3.82% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-22, 5 days ago.
What hashtags are used in this video?
The capture links 3 hashtags, starting with #alizehjamali.