This capture reports no playable media for video 7697857354359917844; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 11,672
- Likes
- 313
- Comments
- 10
- Shares
- 8
- Saves
- 17
- Engagement
- 2.84%
- Duration
- 0s
- Posted
- Oct 18, 2026
Video insights
@voiceofkhabar's TikTok video "लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं प्रहरीको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण तथा वित्तीय कसुरसम्बन्धी अनुसन्धानका क्रममा भट्टको नाम जोडिएको हो। हिरासतमा रहेका इनम सापकोटासँगको कारोबार, सम्पर्क र अन्य गतिविधिमा कनेक्सन देखिएपछि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। सुशील भट्ट वित्तीय कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टका दाइ हुन्। दीपकलाई छुटाउन चलखेल भएको आशंकासँग जोडेर पनि यस प्रकरणमा अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ। इनम सापकोटाको सम्बन्ध पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएको प्रकरणमा पनि अनुसन्धान भइरहेको छ। प्रहरीले सुशील भट्टको भूमिका र सम्बन्धित कारोबारबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी अनुसन्धान जारी रहेकाले पक्राउ पर्नु मात्रै कसुर प्रमाणित हुनु होइन। घटनामा संलग्न व्यक्तिहरूको भूमिका अनुसन्धान र कानुनी प्रक्रियाबाट स्पष्ट हुनेछ। #सुशीलभट्ट #दीपकभट्ट #इनमसापकोटा #चोलेन्द्रशमशेरजबर #लगानीबोर्ड #सम्पत्तिशुद्धीकरण #वित्तीयकसुर #NepalNews #BreakingNews #VoiceOfKhabar" has 11,672 views, 313 likes, 10 comments, 8 shares in the public metrics captured by this index. That is an engagement rate of 2.84% (likes, comments and shares over views). It was posted 9 days ago and runs 0 seconds. It has been saved 17 times.
Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.
Voice Of Khabar
@voiceofkhabar
Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook
- Followers
- 16,869
- Following
- 33
- Likes
- 539,513
- Videos
- 1,065
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 11,672 views, 313 likes and 10 comments.
- Who posted this TikTok video?
- It was posted by @voiceofkhabar, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 2.84% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-10-18, 9 days ago.
- What hashtags are used in this video?
- The capture links 6 hashtags, starting with #breakingnews.