This capture reports no playable media for video 7697207427527167238; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 19,658
- Likes
- 182
- Comments
- 6
- Shares
- 3
- Saves
- 11
- Engagement
- 0.97%
- Duration
- 0s
- Posted
- Oct 16, 2026
Video insights
@voiceofkhabar's TikTok video "राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगको टोलीले सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियो प्रकरणमा अनुसन्धानका लागि जनआस्था साप्ताहिकबाट अडियोको सक्कल र ८० पृष्ठको बैंक स्टेटमेन्ट संकलन गरेको छ। जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठका अनुसार आयोगका प्रमुख लेखनाथ पौडेलसहित तीन सदस्यीय टोलीले कार्यालयमै पुगेर सामग्री लिएको हो। श्रेष्ठले आफूसँग रहेका प्रमाण टोलीलाई बुझाएको र निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पाएको बताएका छन्। जनआस्थाले सार्वजनिक गरेको विवरणअनुसार सुनारका आठवटा बैंक खातासम्बन्धी स्टेटमेन्ट उपलब्ध गराइएको छ। ती खातामा भएका कारोबार शंकास्पद रहेको प्रधानसम्पादक श्रेष्ठको दाबी छ। यी विवरणको सत्यता र कारोबारको प्रकृतिबारे भने स्वतन्त्र पुष्टि हुन बाँकी छ। सुनारले विवादित अडियोमा सुनिएको आवाज आफ्नो नभएको र एआईलगायत प्रविधिबाट बनाइएको हुन सक्ने दाबी गर्दै आएका छन्। रास्वपाको अनुशासन आयोगले अडियोको प्राविधिक परीक्षण, प्रमाण संकलन र आवश्यक परे विशेषज्ञको राय लिने प्रक्रिया अघि बढाएको छ। अब छानबिनको मुख्य विषय अडियोको प्रामाणिकता र सार्वजनिक गरिएका बैंकिङ विवरणको वास्तविकता पुष्टि गर्नु हुनेछ। #खगेन्द्रसुनार #रास्वपा #जनआस्था #अडियोप्रकरण #बैंकस्टेटमेन्ट #छानबिन #राजनीतिकसमाचार #NepalNews #BreakingNews #VoiceOfKhabar" has 19,658 views, 182 likes, 6 comments, 3 shares in the public metrics captured by this index. That is an engagement rate of 0.97% (likes, comments and shares over views). It was posted 10 days ago and runs 0 seconds. It has been saved 11 times.
Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.
Voice Of Khabar
@voiceofkhabar
Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook
- Followers
- 16,869
- Following
- 33
- Likes
- 539,513
- Videos
- 1,065
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 19,658 views, 182 likes and 6 comments.
- Who posted this TikTok video?
- It was posted by @voiceofkhabar, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 0.97% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-10-16, 10 days ago.
- What hashtags are used in this video?
- The capture links 4 hashtags, starting with #breakingnews.