Skip to content
TikMonkey

Download MP4Downloader

मैले के–के भोगेँ, कसरी भोगेँ, त्यो मलाई मात्रै थाहा छ। 🥀 सासै अड्किएला जस्तो गरी रोएकी छु… — @sofi_____61

Posted Oct 15, 2026 (over two weeks ago)32s3,927 views

Video stats

Public counts from the last refresh.

Views
3,927
Likes
283
Comments
34
Shares
2
Saves
7
Engagement
8.12%
Duration
32s
Posted
Oct 15, 2026

Video insights

@sofi_____61's TikTok video "मैले के–के भोगेँ, कसरी भोगेँ, त्यो मलाई मात्रै थाहा छ। 🥀 सासै अड्किएला जस्तो गरी रोएकी छु, आँखाले निदाउन खोज्दा मनले निदाउन दिएन। कति रात सिरानी भिजाएँ, कति रात आफ्नै आँसु पुछेर आफैँलाई सम्हालें, त्यो पीडा मेरो मनलाई मात्रै थाहा छ। भित्रभित्रै हजारौँपटक टुटेँ, तर बाहिर सबै ठीक छ जस्तो गरेर हाँसिरहेँ। अब भन त, म आभारी कसको लागि बनूँ? जब मेरो आँसु पुछ्ने कोही थिएन, मेरो पीडा बुझ्ने कोही थिएन, मेरो मौनताभित्र लुकेको चिच्याहट सुन्ने कोही थिएन, तब आफ्नै मनलाई सम्झाउँदै, आफ्नै आँसु पिउँदै, आफैँलाई सम्हालेर यहाँसम्म आइपुगेकी हुँ। 😔❤️‍🩹 आज म आफैँलाई एउटा प्रश्न सोध्छु—यति धेरै पीडा सहेर पनि मलाई बाँच्न सिकाउने को थियो? उत्तर एउटै छ—म आफैँ! सबैले साथ छोडेको बेला पनि मैले आफ्नै साथ छोडिनँ। संसारका अगाडि कमजोर देखिन चाहिनँ, त्यसैले एक्लै रोएँ, एक्लै लडेँ, अनि एक्लै उठेँ। 💔 अब मलाई कसैसँग गुनासो छैन, कसैसँग कुनै अपेक्षा पनि छैन। किनकि मैले बुझिसकेँ, आफ्नो सबैभन्दा अँध्यारो रातमा आफ्नै उज्यालो आफैँ बन्नुपर्दो रहेछ। 🥀🙂‍↕️miss you mutu😭" has 3,927 views, 283 likes, 34 comments, 2 shares in the public metrics captured by this index. That is an engagement rate of 8.12% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 32 seconds. It has been saved 7 times.

Data as of Oct 23, 2026 (UTC), from the last public refresh captured by this index.

🦋_____Sofi_____🦋

@sofi_____61

🙏Plz guys follow me 🙏 kamal💗sushma❤️Kashmi❣️👨‍👩‍👧@kasmi💝

View profile
Followers
12,765
Following
5,445
Likes
908,250
Videos
2,315

Recent Videos

MORE FROM @SOFI_____61

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 3,927 views, 283 likes and 34 comments.
Who posted this TikTok video?
It was posted by @sofi_____61, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 8.12% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-15, over two weeks ago.
How long is this TikTok video?
The captured clip runs 32 seconds.