This capture reports no playable media for video 7696538064776088850; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 16,697
- Likes
- 1,742
- Comments
- 154
- Shares
- 16
- Saves
- 90
- Engagement
- 11.45%
- Duration
- 0s
- Posted
- Oct 14, 2026
Video insights
@khagendrasunar84's TikTok video "प्रश्न म माथि उठेको प्रश्न हो । यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन । म माथि निर्मम छानविन गरियोस् । आवश्यक परे प्रतिनिधि सभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस् । म र मैले गरेको कुनै पनि कु-कर्मको पार्टी, सरकार सती जान पर्दैन। म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु । मैले गरिएको भनिएको पाप, अपराध के हो ? प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु । तर राजनीतिक, सामाजिक रुपमा काम गरिरहेकी एक निर्दोष महिला माथि जुन ढङ्गबाट मिडिया ट्राईल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडियो, भिडियाे जोडी टिका टिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन । आरोपमा भनिएको छ मैले दुःख दिए । हिजो एक जना व्यक्तिले जिन्दगीको कुनै बिन्दुमा दुःख दिएको थियो रे भन्ने काल्पनिक बुझाईमा एक महिलालाई यसरी लखेट्नु कति सान्दर्भिक हो ? म बाट कुनै बदमासी भएको भए उहाँलाई गोप्य राखी म माथि प्रहरी, अदालत, कसैले अनुसन्धान गरेर सजाय दिँदा हुने विषयलाई राज्यको जिम्मेवार निकायबाट यसरी किन लखेटियो ? समाचार प्रकाशित गर्ने मिडियालाई सम्बन्धित मान्छेले यस्ता गलत समाचार नलेख्नु, यो गलत हो भन्दाभन्दै किन लखेटियो ? प्रहरीको हेडक्वाटर, CIB ले बार-बार भेट्न बोलाएको, मुद्दा हाल्न भनेको तर अन्याय भएको भए म आफै मुद्दा हाल्थे, म आफ्नो जिन्दगीबारे सचेत छु भन्ने उहाँको जवाफ पछि अब तिमीहरू दुवै जनालाई एकै झट्कामा सक्काउँछौं भन्ने धम्की दिएर फोन काटेको केही दिनमा यो सबै घटना क्रम भएको हो । खैर केही छैन । मैले कुनै विषयमा प्रश्न गरे, मुद्दा उठाए भन्दैमा म माथि प्रश्न गर्नै नपाइने भन्ने होईन । प्रश्नः उठेको छ । समाचार आएको छ । त्यसैले एक जिम्मेवार नागरिकको हैसियतले म माथिका प्रत्यक आरोपको सत्य-तथ्य छानबिन होस् । तर, उहाँ महिला माथि प्रहरी, राज्य, समाज, मिडियाले गरेको दुर्व्यवहार आपत्ति जनक छ । जे कारबाही हो म माथि होस् - मलाई स्वीकार छ । उहाँ माथिको आक्रमण मान्य छैन । त्यो गलत छ ।#viralvideo #khagendrasunar #viraltiktok" has 16,697 views, 1,742 likes, 154 comments, 16 shares in the public metrics captured by this index. That is an engagement rate of 11.45% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 90 times.
Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.
- Followers
- 95,219
- Following
- 1
- Likes
- 1,711,113
- Videos
- 189
Recent Videos
121.6Kviews22.9Klikes1.6Kcomments17 days ago@khagendrasunar84 30.6Kviews5.2Klikes157commentslast month@khagendrasunar84 32.5Kviews6.1Klikes326commentslast month@khagendrasunar84 93.3Kviews16.1Klikes764comments2 months ago@khagendrasunar84 26.3Kviews4.1Klikes260comments2 months ago@khagendrasunar84 143.3Kviews21.5Klikes1.5Kcomments2 months ago@khagendrasunar84 117.8Kviews21.6Klikes1.4Kcomments3 months ago@khagendrasunar84 74.5Kviews9.3Klikes394comments3 months ago@khagendrasunar84 33.1Kviews4.3Klikes176comments3 months ago@khagendrasunar84 29.7Kviews4.1Klikes245comments3 months ago@khagendrasunar84 27.1Kviews3Klikes127comments3 months ago@khagendrasunar84 115.6Kviews19.5Klikes719comments3 months ago@khagendrasunar84
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 16,697 views, 1,742 likes and 154 comments.
- Who posted this TikTok video?
- It was posted by @khagendrasunar84, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 11.45% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-10-14, over two weeks ago.
- What hashtags are used in this video?
- The capture links 3 hashtags, starting with #khagendrasunar.