Skip to content
TikMonkey

Download MP4Downloader

आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय च… — @sudangurung304

Posted Oct 14, 2026 (12 days ago)29s13,562 views

Video stats

Public counts from the last refresh.

Views
13,562
Likes
2,989
Comments
322
Shares
65
Saves
204
Engagement
24.89%
Duration
29s
Posted
Oct 14, 2026

Video insights

@sudangurung304's TikTok video "आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौतीहरू बढिरहेको अवस्थामा हाम्रो भावी पुस्ताको सुरक्षित भविष्यका लागि पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक अत्यन्तै महत्वपूर्ण थियो। अपराधविरुद्धको हाम्रो सहकार्य सीमाभन्दा बलियो र अपराधीको गतिभन्दा छिटो हुनुपर्छ भन्ने मान्यता नेपालको तर्फबाट मैले स्पष्ट रूपमा राखेको छु । यसका लागि प्रभावकारी सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहल अपरिहार्य छ। साथै, प्राकृतिक विपत्तिले पनि सीमा नचिन्ने यथार्थलाई ध्यानमा राख्दै बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्ने नेपालको प्रस्ताव अघि सारेकाे छु। बैठकका दौरानमा भारतीय समकक्षी श्री अमित शाहसँग साझा सुरक्षा चासोका विषय छलफल भएको थियो । हामी दुवै गृहमन्त्रीहरुद्वारा द्विदेशीय सुरक्षाका आयामिक र नवीनतम मामिलाहरुमा आपसी समन्वय र सहकार्य प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । भेटका अवसरमा मैले नेपाली उद्योगी तथा व्यापारीहरुका भारतीय बजार पहुँचका लागि सामना गर्नुपरेका चुनौतीहरु, भारतमा रहेका प्रवासी नेपालीहरुले भोग्नु परेको समस्याका विषयमा भएको छलफलमा भारतीय पक्षबाट आवश्यक समन्वय गर्ने प्रतिवद्धता भएको थियो ।🇳🇵#creatorsearchinsights #homeminiter #sudangurung #gorkhali_muser❤ #creatorsearchinsightshttps" has 13,562 views, 2,989 likes, 322 comments, 65 shares in the public metrics captured by this index. That is an engagement rate of 24.89% (likes, comments and shares over views). It was posted 12 days ago and runs 29 seconds. It has been saved 204 times.

Data as of Oct 24, 2026 (UTC), from the last public refresh captured by this index.

Sudan gurung

@sudangurung304

home minister of Nepal मेरो देश प्राण भन्दा प्यारो छ। जय नेपाल जय गोर्खा 🙏🇳🇵

View profile
Followers
343,627
Following
732
Likes
7,426,852
Videos
223

Recent Videos

MORE FROM @SUDANGURUNG304

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 13,562 views, 2,989 likes and 322 comments.
Who posted this TikTok video?
It was posted by @sudangurung304, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 24.89% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-14, 12 days ago.
What hashtags are used in this video?
The capture links 3 hashtags, starting with #creatorsearchinsights.
How long is this TikTok video?
The captured clip runs 29 seconds.