This capture reports no playable media for video 7695743187687656724; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 1,122
- Likes
- 8
- Comments
- 0
- Shares
- 0
- Saves
- 0
- Engagement
- 0.71%
- Duration
- 0s
- Posted
- Oct 12, 2026
Video insights
@voiceofkhabar's TikTok video "नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। उनले ६ हजार ५८४ मत प्राप्त गर्दै प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। कक्षा ९ बाट सुरु भएको राजनीतिक यात्रा २०४६ साल: जनआन्दोलनमा सहभागी हुँदै बालकांग्रेसबाट राजनीतिक यात्रा सुरु। २०४८ साल: नेपाल विद्यार्थी संघको काठमाडौं वडा नं. ३३ को सचिव। २०५५ साल: त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति। २०६१ साल: राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा सक्रिय; राजद्रोहको मुद्दासमेत लाग्यो। २०६४ साल: संविधानसभा सदस्य बने। २०७३ साल: स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेर स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारका विषयमा काम गरे। २०७८ साल: कांग्रेस महामन्त्रीमा निर्वाचित। २०८२/८३ साल: विशेष महाधिवेशनपछि पार्टी नेतृत्वमा पुगेका थापा १५औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भए। युवा सहभागिता, पार्टीभित्र सुधार, सुशासन, सार्वजनिक शिक्षा र स्वास्थ्य सेवामा समान पहुँचका मुद्दा उठाउँदै आएका थापाको नेतृत्वलाई कांग्रेसको भावी दिशा र संगठन सुधारसँग जोडेर हेरिएको छ। 💬 अब गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसमा कस्तो परिवर्तन आउला? #गगनथापा #नेपालीकांग्रेस #कांग्रेससभापति #राजनीतिकयात्रा #विद्यार्थीआन्दोलन #सुशासन #GaganThapa #NepaliCongress #NepalPolitics #VoiceOfKhabar" has 1,122 views, 8 likes, 0 comments, 0 shares in the public metrics captured by this index. That is an engagement rate of 0.71% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds.
Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.
Voice Of Khabar
@voiceofkhabar
Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook
- Followers
- 16,869
- Following
- 33
- Likes
- 539,513
- Videos
- 1,065
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 1,122 views, 8 likes and 0 comments.
- Who posted this TikTok video?
- It was posted by @voiceofkhabar, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 0.71% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-10-12, over two weeks ago.
- What hashtags are used in this video?
- The capture links 7 hashtags, starting with #gaganthapa.