Skip to content
TikMonkey

This capture reports no playable media for video 7695637722920176917; the public metadata below is still indexed.

तीव्र बन्दै गएको प्राकृतिक मौसमी प्रणाली ‘एल निनो’ ले प्रशान्त महासागरको मुख्य क्षेत्रमा… — @voiceofkhabar

Posted Oct 12, 2026 (over two weeks ago)0s3,279 views

Video stats

Public counts from the last refresh.

Views
3,279
Likes
49
Comments
0
Shares
1
Saves
2
Engagement
1.52%
Duration
0s
Posted
Oct 12, 2026

Video insights

@voiceofkhabar's TikTok video "तीव्र बन्दै गएको प्राकृतिक मौसमी प्रणाली ‘एल निनो’ ले प्रशान्त महासागरको मुख्य क्षेत्रमा समुद्री सतहको तापक्रमको नयाँ रेकर्ड कायम गरेको छ। युरोपेली संघको जलवायु अनुगमन निकाय ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’का अनुसार गत सेप्टेम्बरमा प्रशान्त महासागरको ‘निनो ३.४’ क्षेत्रमा समुद्री सतहको तापक्रम २९.७० डिग्री सेल्सियस पुगेको थियो। यो सन् १९८२/८३, १९९७/९८ र २०१५/१६ का शक्तिशाली एल निनो अवधिका अधिकतम तापक्रमभन्दा बढी हो। एल निनोले विश्वमा कस्तो असर पार्छ? 🔴 वर्षा र मौसमी चक्रमा असामान्य परिवर्तन हुन सक्छ। 🔴 केही क्षेत्रमा बाढी र अतिवृष्टि, अन्य क्षेत्रमा खडेरीको जोखिम बढ्न सक्छ। 🔴 विश्वव्यापी तापक्रम वृद्धिमा थप दबाब पर्न सक्छ। ⚠️ के यो इतिहासकै शक्तिशाली एल निनो हो? जापानको मौसम विज्ञान एजेन्सीले यसको तीव्रता असाधारण रहेको जनाएको छ। तर कोपर्निकसका अनुसार यसलाई अहिल्यै इतिहासकै सबैभन्दा शक्तिशाली एल निनो भन्न पर्याप्त आधार छैन। जलवायु परिवर्तनका कारण महासागरहरू पहिल्यै तातिसकेकाले पुराना र नयाँ घटनाको तुलना जटिल बनेको छ। समाचारमा उल्लेख गरिएअनुसार, सेप्टेम्बरमा विश्वव्यापी समुद्री सतहको औसत तापक्रम २१.०५ डिग्री सेल्सियस पुगेको थियो। विज्ञहरूले हरितगृह ग्यास उत्सर्जन घटाउन र जीवाश्म इन्धनको प्रयोग कम गर्न जोड दिएका छन्। #एलनिनो #जलवायुपरिवर्तन #विश्वतापक्रम #प्रशान्तमहासागर #ग्लोबलवार्मिङ #ClimateChange #ElNino #GlobalWarming #WorldNews #VoiceOfKhabar" has 3,279 views, 49 likes, 0 comments, 1 shares in the public metrics captured by this index. That is an engagement rate of 1.52% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 2 times.

Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.

Voice Of Khabar

@voiceofkhabar

Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook

View profile
Followers
16,869
Following
33
Likes
539,513
Videos
1,065

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 3,279 views, 49 likes and 0 comments.
Who posted this TikTok video?
It was posted by @voiceofkhabar, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 1.52% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-12, over two weeks ago.
What hashtags are used in this video?
The capture links 6 hashtags, starting with #climatechange.