This capture reports no playable media for video 7694546202834128180; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 769,366
- Likes
- 96,548
- Comments
- 2,330
- Shares
- 944
- Saves
- 3,073
- Engagement
- 12.97%
- Duration
- 0s
- Posted
- Oct 9, 2026
Video insights
@dipasimkhadaofficial's TikTok video "मैले आफूलाई चिनेको दिनदेखि कृष्णलाई चिनेकि कृष्णलाई चिनेको दिनदेखि आफूलाई चिने, मलाई नै थाहा छैन। सानैदेखि कृष्णसँग गफ गरेर हुर्किएकी मान्छे म। मनमा जे हुन्थ्यो, कृष्णलाई सुनाउँथेँ, सानोमा कृष्णले खाना खानुभएन भनेर रुन्थे म , दुख लाग्दा कृष्णसँग गुनासो गर्थे, रिस उठ्दा कृष्णसँगै रिसाउँथे। कृष्णलाई हेरिरहने, फोटोसँगै कुरा गर्ने, हाँस्ने, आँखा झिम्क्याइदिने, flying kiss दिन्थे ! कसैले ‘तिमी सिङ्गल हौ?’ भनेर सोध्दा मलाई कस्तो चित्त दुख्थ्यो! कसरी सिङ्गल हुनु नि, मेरो कान्हा हुनुहुन्छ त! म त कान्हाकै हुँ भन्दै हिँड्थेँ। अनि मन्दिरमा जाँदा राधारानी कृष्णको छेउमा देख्दा, मेरो मुटु चसक्क हुन्थ्यो। मनमनै ‘फेरि उहाँ नै!’ भन्थे ।म राधा रानीसँग कति Possessive थिएँ भने, हरिबोल ! अहिले सम्झिँदा आफैँलाई हाँसो उठ्छ। 😆 त्यतिबेला प्रेम त थियो, तर प्रेमको गहिराइ बुझ्ने उमेर थिएन।एक्कासि मेरो जीवनमा मैले कल्पना पनि नगरेको ट्विस्ट आयो ।उहाँ संग भेट भयो, कसरी भेट भयो, त्यो आफैमा अर्कै फिल्मी कहानी छ । त्यो घटना अरु कसैको जिवनमा घटेर मलाई सुनाको भए म पत्याउदिन थिए 😆 मैले भनि भने हजुरहरुले पनि पत्याउनुहुन्न त्यसैले अहिले भन्दिन कुनै दिन चाहि पक्का भन्छु है त । तर उहाँलाई भेटेपछि के भयो त्यो चाहि सुनाउछु । मलाई त उहाँलाई देख्नेबित्तिकै मनमा एक्कासि त्यही कृष्णवाला भावना आउन थाल्यो। लौ जा के भयो यो ? म आफैँ सँग भने ओई केटी, होसमा आईज । यो अगाडि उभियको केटो मान्छे हो, कृष्ण होइन! 😁 तर मनले मेरो कुरा सुन्दै सुनेन। उहाँलाई मैले पहिलोपटक देखिरहेकी थिएँ, तर मनले चाहिँ उहाँलाई पहिल्यैदेखि चिनेको जस्तो महसुस गरिरहेको थियो। यस्तो लागिरहेको थियो, यो मान्छे मेरो लागि नौलो हुँदै होइन। तर कसरी? किन उहाँलाई देख्दा मेरो मनले वर्षौँदेखि चिनेको कसैलाई भेटेजस्तो गरिरहेको थियो? म त भित्रभित्रै के भइरहेको छ, अब के गर्ने , यस्तो पनि हुन्छ भन्ने सोचिराथे। त्यहि प्रेम जाग्यो जुन प्रेमले कृष्णको छेउमा बस्ने राधारानि संग चित्त दुखाउथे । मैले बासुरि Gift देको थिए उहाँले त्यहि बजाउईदिनुभयो , म त बर्ररै रोए 🥹 मन त के भयो भयो , मैले छेउको मान्छेलाई तपाईले पनि उहाँलाई देखिरनुभको छ हो ? भनेर सोधेको थिए बाई 😆। मलाई लागिराथ्यो कि कृष्णले म संग कुनै मजाक गरिरहनुभको छ , यो मान्छेलाई मैले मात्रै देख्छु 🤦♀️। हजुरलाई हेर्दा मलाई मान्छे मात्रै देख्नै गाह्रो भइरहेको थियो, किनकि मेरो मनले त त्यही कृष्णको अनुभूति गरिरहेको थियो, जसलाई मैले सानैदेखि यति धेरै माया गरेकी थिएँ। मैले आफूलाई कति पटक सम्झाए होइन, यस्तो कसरी हुन सक्छ? तर मुटु चाहि आफ्नै अडानमा थियो। समय बित्दै जाँदा बीचबीचमा कति रमाइला, अचम्मका र सम्झिरहूँ जस्ता घटनाहरू भए, ती सबै कहानी कुनै दिन फुर्सदमा सुनाउँला है तर यति धेरै समयसम्म आफ्नै मनसँग लड्दा लड्दै अन्ततः मैले आफैँलाई एउटा तर्क दिएर Convince गरे। मैले सोचेँ, सानैदेखि कृष्णलाई यति धेरै माया गरे, मेरो त One-sided Love थियो! 🤣 सायद मेरो त्यो One-sided Love बाट कृष्ण धेरै नै Impress हुनुभएछ कि क्या हो! अनि मेरो माया महसुस गर्न उहाँ आफैँ एउटा मान्छेभित्र छिरेर मेरो जीवनमा आउनुभएछ! त्यो पनि सिधै मेरो श्रीमान् बन्न 😉 बस्, यही कुरा सोचेर मैले आफ्नो मनलाई सम्झाएँ र अन्ततः ‘ल, ठीक छ, म बिहे गर्छु!’ भनेर आफूलाई Convince गरे। अब यत्रो वर्षको One-sided Love पछि कृष्ण नै Impress भएर आउनुभएको हो भने मैले पनि के धेरै सोच्नु, हैन त भनेर बिहे गरेको पनि दुई बर्ष भयछ नि त 😀। अब चाहि अलि serious कुरा गरौ है त । मेरो जीवनको सबैभन्दा ठूलो सपना कृष्णप्राप्ति र गोलोकप्राप्ति हो तर हे कृष्ण यदि गोलोकमा मेरो श्रीमान्को स्थान छैन भने मलाई गोलोक स्वीकार्य छैन! मलाई स्वर्ग दिनुहुन्छ भने उहाँ त्यहि हुनपर्यो , जुन लोकमा उहाँलाई राख्नुहुन्छ, मलाई पनि त्यहीँ राख्नु। उहाँ जुन रूपमा जन्मिनुहुन्छ, मलाई पनि त्यही रूपमा जन्म दिनु । प्रभु, मलाई उहाँबिना कुनै स्वर्ग चाहिँदैन, उहाँबिना कुनै गोलोक चाहिँदैन। मेरा कान्हा, मेरो श्रीमान् जहाँ हुनुहुन्छ, मेरो स्वर्ग त्यहीँ हो, मेरो गोलोक त्यही हो। सानैदेखि कृष्णलाई आफ्नो पहिलो प्रेम मानेर हुर्किएकी म, आज जीवनसाथीलाई नै आत्मैबाट कान्हा भनेर बोलाउछु । यो मेरो लागि कस्तो संयोग हो, मैले अझै पनि बुझ्न सकेको छैन । तर यति चाहिँ थाहा छ हजुर मेरो जीवनमा आउनुभएपछि मेरो प्रेमकथाले यस्तो मोड लियो, जसको कल्पना मैले कहिल्यै गरेकी थिइनँ। भगवान्ले मलाई फेरि जन्म दिनुभयो भने पनि मेरो मुटुले हजुरलाई नै चिनोस्, हजुरकै हात समातोस्, अनि फेरि हाम्रो यही कहानी दोहोरियोस्। Happy 2nd Anniversary मेरो सिन्दुर 🦚♾️ I love you ❤️ @Arjun Sapkota #dijun" has 769,366 views, 96,548 likes, 2,330 comments, 944 shares in the public metrics captured by this index. That is an engagement rate of 12.97% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 3,073 times.
Data as of Oct 22, 2026 (UTC), from the last public refresh captured by this index.
Dipa Simkhada
@dipasimkhadaofficial · Verified
D-Story Producer & Host 🎬 I'm Your Voice 🎙️ CEO - @Diva Enterprises
- Followers
- 238,579
- Following
- 208
- Likes
- 17,888,524
- Videos
- 467
Recent Videos
37.9Kviews3.3Klikes105comments5 days ago@dipasimkhadaofficial 111.7Kviews13.8Klikes298comments5 days ago@dipasimkhadaofficial 673.2Kviews94.5Klikes1.8Kcomments6 days ago@dipasimkhadaofficial 596.5Kviews59.7Klikes958comments9 days ago@dipasimkhadaofficial 205.1Kviews21.6Klikes600comments10 days ago@dipasimkhadaofficial 365.6Kviews47.1Klikes1.1Kcomments17 days ago@dipasimkhadaofficial 738.1Kviews77.7Klikes1Kcomments20 days ago@dipasimkhadaofficial 879.8Kviews89.2Klikes1.3Kcomments22 days ago@dipasimkhadaofficial 213.5Kviews18.5Klikes650comments24 days ago@dipasimkhadaofficial 452Kviews35.9Klikes926comments29 days ago@dipasimkhadaofficial 548.2Kviews42.2Klikes566commentslast month@dipasimkhadaofficial 533.7Kviews45Klikes625commentslast month@dipasimkhadaofficial
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 769,366 views, 96,548 likes and 2,330 comments.
- Who posted this TikTok video?
- It was posted by @dipasimkhadaofficial, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 12.97% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-10-09, over two weeks ago.