Skip to content
TikMonkey

This capture reports no playable media for video 7694196665657380116; the public metadata below is still indexed.

भारतीय चलचित्र जगत्का चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थि… — @voiceofkhabar

Posted Oct 8, 2026 (over two weeks ago)0s863 views

Video stats

Public counts from the last refresh.

Views
863
Likes
35
Comments
0
Shares
0
Saves
2
Engagement
4.06%
Duration
0s
Posted
Oct 8, 2026

Video insights

@voiceofkhabar's TikTok video "भारतीय चलचित्र जगत्का चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान हृदयाघात भएपछि उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। परिवारका अनुसार निधनअघि उनले एक साथीलाई स्वास्थ्य अवस्था ठीक नभएको सन्देश पठाएका थिए। बिहान घर पुगेका ती साथीले उनलाई अचेत अवस्थामा फेला पारेपछि तत्काल अस्पताल लगिएको थियो। चिकित्सकहरूको प्रयासका बाबजुद बिहान ५:२० बजे उनलाई मृत घोषणा गरिएको बताइएको छ। चार दशकभन्दा लामो चलचित्र यात्रामा नाना पाटेकरले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्नि साक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’ लगायतका चर्चित चलचित्रमार्फत दर्शकको मन जितेका थिए। अभिनय, निर्देशन र सामाजिक सेवामा समेत सक्रिय पाटेकरलाई सन् २०१३ मा पद्मश्री सम्मान प्रदान गरिएको थियो। उनको निधनप्रति कलाकार, राजनीतिज्ञ, पत्रकार तथा लाखौं प्रशंसकले श्रद्धाञ्जली व्यक्त गरेका छन्। अभिनेता रितेश देशमुखले यसलाई “एक युगको अन्त्य” भनेका छन् भने वरिष्ठ पत्रकार राजदीप सरदेसाईले पाटेकरसँगको अन्तिम संवाद स्मरण गर्दै भावुक श्रद्धाञ्जली अर्पण गरेका छन्। भारतीय चलचित्र उद्योगले एक असाधारण कलाकार गुमाएको छ। #NanaPatekar #RIPNanaPatekar #Bollywood #IndianCinema #BreakingNews #EntertainmentNews #FilmIndustry #Tribute #VoiceOfKhabar #NewsUpdate" has 863 views, 35 likes, 0 comments, 0 shares in the public metrics captured by this index. That is an engagement rate of 4.06% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 2 times.

Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.

Voice Of Khabar

@voiceofkhabar

Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook

View profile
Followers
16,869
Following
33
Likes
539,513
Videos
1,065

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 863 views, 35 likes and 0 comments.
Who posted this TikTok video?
It was posted by @voiceofkhabar, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 4.06% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-08, over two weeks ago.
What hashtags are used in this video?
The capture links 6 hashtags, starting with #bollywood.