Skip to content
TikMonkey

This capture reports no playable media for video 7693945625976573205; the public metadata below is still indexed.

चौतर्फी विरोधपछि प्रहरीको कडा एक्सन, पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै इटहरीका प्र… — @goodlover970

Posted Oct 7, 2026 (over two weeks ago)0s3,819 views

Video stats

Public counts from the last refresh.

Views
3,819
Likes
43
Comments
7
Shares
4
Saves
1
Engagement
1.41%
Duration
0s
Posted
Oct 7, 2026

Video insights

@goodlover970's TikTok video "चौतर्फी विरोधपछि प्रहरीको कडा एक्सन, पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम पक्राउ ! पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रमा प्रवेश गरेको आरोपमा इटहरीका प्रियंका परियार र ओसीम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। पशुपति क्षेत्र विकास कोषको जाहेरीपछि प्रहरीले उनीहरूलाई इटहरीबाट नियन्त्रणमा लिई काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाएको जनाएको छ। सामाजिक सञ्जालमा उनीहरूले पशुपतिनाथ मन्दिर परिसरमा बनाएको भिडियो सार्वजनिक भएपछि यो विषय चर्चामा आएको थियो। भिडियोमा ओसीम अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएपछि विभिन्न प्रतिक्रिया आएका थिए। त्यसपछि पशुपति क्षेत्र विकास कोषले घटनाबारे कानुनी प्रक्रिया अघि बढाएको हो। पक्राउ परेका दम्पतीले भने यसअघि सार्वजनिक भिडियोमार्फत आफूहरू मन्दिरको मूल क्षेत्रभित्र प्रवेश गर्न नपाएको दाबी गरेका थिए। उनीहरूका अनुसार उनीहरू पशुपतिनाथप्रति सम्मान र आस्था राख्दै दर्शनका लागि पुगेका थिए, तर मुख्य मन्दिरभित्र प्रवेश गर्न नदिई फर्काइएको थियो। प्रियंका र ओसीमले केही समयअघि प्रेम विवाह गरेका थिए। ओसीम इटहरीमा व्यापार गर्दै आएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। #pashupatinathtemple #priyankapariyar #osimansari #tiktoknepal #BestTimeToPostYourVideos" has 3,819 views, 43 likes, 7 comments, 4 shares in the public metrics captured by this index. That is an engagement rate of 1.41% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 1 times.

Data as of Oct 23, 2026 (UTC), from the last public refresh captured by this index.

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

View profile
Followers
10,115
Following
0
Likes
593,614
Videos
438

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 3,819 views, 43 likes and 7 comments.
Who posted this TikTok video?
It was posted by @goodlover970, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 1.41% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-07, over two weeks ago.
What hashtags are used in this video?
The capture links 1 hashtag, starting with #tiktoknepal.