This capture reports no playable media for video 7693833213839559937; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 717
- Likes
- 5
- Comments
- 0
- Shares
- 0
- Saves
- 0
- Engagement
- 0.7%
- Duration
- 0s
- Posted
- Oct 7, 2026
Video insights
@voiceofkhabar's TikTok video "काठमाडौं । टिकटक र फेसबुकमा देखिने सस्तो सामानको लोभमा पर्दा अनलाइन ठगीका घटना तीव्र रूपमा बढिरहेका छन्। वास्तविक पसलको नाम, लोगो, फोटो र भिडियो चोरी गरेर फेक अकाउन्ट बनाउने गिरोहले ग्राहकलाई सम्पर्क गरी रकम असुल्ने गरेको खुलेको छ। सल्यानकी हीरा योगी यस्तै ठगीको शिकार बनेकी छन्। टिकटकमा भाइरल भएको काठमाडौंको सुविधानगरस्थित आरभ फेन्सीको नाममा खुलेको फेक अकाउन्टबाट सामान अर्डर गर्दा उनले करिब २६ हजार रुपैयाँ गुमाइन्। स्क्यामरहरूले सुरुमा कुरियर शुल्कको नाममा रकम मागे, त्यसपछि विभिन्न बहाना बनाउँदै मोबाइल बैंकिङमार्फत थप रकम ट्रान्सफर गराउन सफल भए। अन्ततः उनको खाताबाट २४ हजार ७७९ रुपैयाँ कट्यो। यस्ता घटनाबाट ग्राहक मात्र होइन, वास्तविक व्यवसायीहरू पनि समस्यामा परेका छन्। व्यापारीहरूका अनुसार फेक अकाउन्टहरूले वास्तविक पसलका फोटो, भिडियो र लोगो चोरी गरेर अत्यन्तै सस्तो मूल्यमा सामान बेच्ने प्रलोभन देखाउँछन्। अग्रिम भुक्तानी गराएपछि ग्राहकलाई ब्लक गर्ने गरिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार चाडपर्वको समयमा यस्ता अनलाइन ठगीका उजुरी उल्लेख्य रूपमा बढ्ने गरेका छन्। ब्युरोले ठगी भएको थाहा पाउनेबित्तिकै बैंकलाई जानकारी गराउन र सामाजिक सञ्जालका फेक अकाउन्टबाट सावधान रहन आग्रह गरेको छ। विशेषज्ञहरूले अनलाइन किनमेल गर्दा आधिकारिक अकाउन्ट, वास्तविक समीक्षा, फलोअर्स संख्या तथा ई–कमर्स पोर्टलमा सूचीकृत भएको विवरण अनिवार्य रूपमा जाँच गर्न सुझाव दिएका छन्। #VoiceOfKhabar #OnlineShoppingScam #TikTokScam #CyberCrime #OnlineFraud #FakeAccountAlert #NepalNews #BreakingNews #ConsumerAlert #TrendingNewsNepal" has 717 views, 5 likes, 0 comments, 0 shares in the public metrics captured by this index. That is an engagement rate of 0.7% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds.
Data as of Oct 14, 2026 (UTC), from the last public refresh captured by this index.
Voice Of Khabar
@voiceofkhabar
Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook
- Followers
- 16,869
- Following
- 33
- Likes
- 539,513
- Videos
- 1,065
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 717 views, 5 likes and 0 comments.
- Who posted this TikTok video?
- It was posted by @voiceofkhabar, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 0.7% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-10-07, over two weeks ago.
- What hashtags are used in this video?
- The capture links 3 hashtags, starting with #breakingnews.