This capture reports no playable media for video 7693770703618739477; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 224,554
- Likes
- 3,419
- Comments
- 57
- Shares
- 73
- Saves
- 136
- Engagement
- 1.58%
- Duration
- 0s
- Posted
- Oct 7, 2026
Video insights
@goodlover970's TikTok video "कलाकार बिपिन कार्कीको पीडा– ‘मेडिसिटी जाँदैपिच्छे क्रममा डा. भट्टराईसँग आफ्नो सम्बन्ध पनि निकै आत्मीय बनेको बिपिनको भनाइ छ। तर त्यो आत्मीयताभन्दा पनि छोरीको जीवनमा चिकित्सकले पुर्याएको योगदानप्रति आफू सधैँ ऋणी रहने उनले बताएका छन्। खोज खबर Qलाखौँका जाँच गराउँथे, पैसा सकिँदै गयो, छोरीको दुःख झन् बढ्दै गयो, त्यो बेला मलाई डाक्टरहरू भगवान् जस्तै लाग्यो। सही ठाउँमा, सही समयमा सही मान्छे भेटिँदा मेरी छोरीको रोग पत्ता लाग्यो,’ उनले भावुक हुँदै भनेका छन्, ‘डा. धर्मगोविन्द भट्टराईले मेरी छोरी फिर्ता दिनुभयो जस्तो लाग्छ।’ छोरीको रोगबारे सही समयमा सही विशेषज्ञ भेटिएर जानकारी पाएपछि आफूलाई ठूलो राहत मिलेको बिपिनले बताएका छन्।अहिले छोरी ठीक हुने प्रक्रियामा छिन्। औषधि घटाउँदै जाने अवस्थामा पुगेका छौँ। यो हाम्रो लागि सबैभन्दा ठूलो खुसी हो,’ उनले बताएका छन्। उपचारकै समस्या देखिन थालेपछ ि उनले उपचारका लागि अस्पताल पुऱ्याएका थिए। नेपालकै महँगो र सुविधा सम्पन्न अस्पतालमा उत्कृष्ट डाक्टरबाट उपचार हुन्छ भन्ने विश्वासमा छोरीलाई मेडिसिटी अस्पताल लगिएको उनले बताएका छन्। तर अस्पताल लगेपछ ि पटक-पटक विभिन्न किसिमका जाँच गराइएको र हरेकपटक लाखौँ रुपैयाँ खर्च भएको उनको गुनासो छ। जाँच गराएपछ ि केही समय अस्पतालमा राख्ने र फेरि डिस्चार्ज गरेर घर पठाउन े क्रम दोहोरिएको उनले बताएका छन्। 'मेडिसिटी जाँदैपिच्छ े लाखौँका जाँच गराउँथ े । फेरि डिस्चार्ज गरेर घर पठाउँथे। घरमा पुगेपछ ि फेरि समस्या उस्तै हुन्थ्यो,' बिपिनले आफ्नो अनुभव सुनाउँद ै भनेका छन्, 'फेरि अस्पताल लैजान्थ्यौँ, फेरि त्यही जाँचहरू हुन्थे। जाँच गराएको गरायै भयो, तर मेरी छोरीलाई भएको वास्तविक रोग भन े पत्ता लागेन ।' अस्पतालको कोठा र उपचार खर्च पन ि निकै महँगो भएको उनको भनाइ छ। सुविधा र सेवाको हिसाबले अस्पताल फाइभ स्टार होटलजस्तै लागे पन ि आफूहरूको मुख्य चाहना छोरीको रोग पत्ता लगाएर सही उपचार पाउन ु रहेको उनले बताएका छन्। छोरीको समस्या समाधान नभएपछ ि बिपिन आफ ै ं पन ि उनको रोगबारे खोजी गर्न थाले। इन्टरनेट तथा विभिन्न माध्यमबाट मेडिकलका शब्द र लक्षणहरूबारे बुझ्द ै जाँदा उनको ध्यान अटोइम्युन रोगसम्बन्धी उपचारतर्फ पुग्यो । त्यसक्रममा उनले डा. धर्मगोविन्द भट्टराईको बारेमा थाहा पाए। डा. भट्टराई रुमेटोलोजिस्ट तथा अटोइम्युनोलोजिस्ट रहेको जानकारी पाएपछ ि उनले छोरीलाई उहाँकहाँ लगे। त्यहाँ पुगेपछ ि भन े छोरीको वास्तविक समस्या पत्ता लाग्यो। बिपिनका अनुसार उनकी छोरीलाई JDM (Juvenile Dermatomyositis) नामको दुर्लभ अटोइम्युन रोग भएको पुष्ट ि भयो । JDM मा शरीरको आफ्नै प्रतिरक्षा प्रणालीले शरीरकै तन्तु तथा अंगहरूलाई आक्रमण गर्न थाल्छ। छोरीको रोगबारे सही समयमा सही विशेषज्ञ भेटिएर जानकारी पाएपछ ि आफूलाई ठूलो राहत मिलेको बिपिनले बताएका छन्। 'त्यो बेला मलाई डाक्टरहरू भगवान् जस्तै लाग्यो । सही ठाउँमा, सही समयमा सही #contentcreatorinsightsin2026 #fyp #bipinkarki #tiktoknepal l #ContentCreatorInsightsIn2026" has 224,554 views, 3,419 likes, 57 comments, 73 shares in the public metrics captured by this index. That is an engagement rate of 1.58% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 136 times.
Data as of Oct 23, 2026 (UTC), from the last public refresh captured by this index.
खोज खबर
@goodlover970
profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस
- Followers
- 10,115
- Following
- 0
- Likes
- 593,614
- Videos
- 438
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 224,554 views, 3,419 likes and 57 comments.
- Who posted this TikTok video?
- It was posted by @goodlover970, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 1.58% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-10-07, over two weeks ago.
- What hashtags are used in this video?
- The capture links 2 hashtags, starting with #fyp.