Skip to content
TikMonkey

This capture reports no playable media for video 7691477360587148565; the public metadata below is still indexed.

The Journey of Public Singing Challenge We Have Reached 40K TikTok Family ! Ukulele बोकेर… — @_sangamluitel

Posted Sep 30, 2026 (over two weeks ago)0s23,644 views

Video stats

Public counts from the last refresh.

Views
23,644
Likes
1,589
Comments
34
Shares
18
Saves
34
Engagement
6.94%
Duration
0s
Posted
Sep 30, 2026

Video insights

@_sangamluitel's TikTok video "The Journey of Public Singing Challenge We Have Reached 40K TikTok Family ! Ukulele बोकेर सुरु भएको यो यात्रामा मैले अनेकौं परिवेश र पलहरू अनुभव गर्ने अवसर पाएँ। कहिले बुवाआमाको साथमा, कहिले बस र विमानस्थलमा, त कहिले खुला मैदानमा, मकै पोल्दै र पानीपुरी चटपटे खाँदै गर्दा जोडिएका ती क्षणहरू मेरा लागि अत्यन्त विशेष छन्। यस यात्राका क्रममा जोडिनुभएका हरेक व्यक्तिसँग आफ्नै मौलिक कथा र भोगाइहरू थिए। उहाँहरूका ती जीवनकथाहरू सुन्ने, गनन गर्ने र आफ्नो माध्यमबाट तपाईहरूसम्म पुयाउने एउटा प्रयास गर्दै आएको छु यो केवल गीत गाउने यात्रा मात्र रहेन; यो त मानिस र जीवनलाई नजिकबाट बुझ्ने एउटा सिकाइ बन्यो। आज ४०,००० जनाको यो सुन्दर परिवारसँग जोडिदासम्म मैले सँगालेका यी भेटघाट, अनुभव र सिकाइहरू नै मेरो सबैभन्दा ठूलो उपलब्धि हुन्। अड़ी धेरै गन्तव्यहरूमा पुग्नु छ, धेरै नयाँ मानिसहरूसँग भेट्नु छ, र अनगिन्ती कथाहरू सुन्नु अनि सुनाउनु छ। आगामी दिनहरूमा पनि यस यात्रालाई अहा परिष्कृत रूपमा निरन्तरता दिँदै सकेसम्म धेरै ठाउँ र मानिसहरूसम्म पुग्ने प्रयास गर्नेछु। मेरो यो यात्रामा निरन्तर साथ, समर्थन र विश्वास दिनुहुने तपाईहरुप्रति म हृदयदेखि कृतज्ञ छु। Thank You So Much !! #sangamluitel #100daysofpublicsingingchallenge #thankyou" has 23,644 views, 1,589 likes, 34 comments, 18 shares in the public metrics captured by this index. That is an engagement rate of 6.94% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 34 times.

Data as of Oct 21, 2026 (UTC), from the last public refresh captured by this index.

Sangam Luitel

@_sangamluitel

practicing music, form a team within 100 days challenge. WhatsApp : 9708094512 YouTube:

View profile
Followers
41,049
Following
149
Likes
1,943,541
Videos
187

Recent Videos

MORE FROM @_SANGAMLUITEL

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 23,644 views, 1,589 likes and 34 comments.
Who posted this TikTok video?
It was posted by @_sangamluitel, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 6.94% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-09-30, over two weeks ago.
What hashtags are used in this video?
The capture links 1 hashtag, starting with #thankyou.