This capture reports no playable media for video 7691306297618091271; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 1,348
- Likes
- 26
- Comments
- 2
- Shares
- 3
- Saves
- 1
- Engagement
- 2.3%
- Duration
- 0s
- Posted
- Sep 30, 2026
Video insights
@voiceofkhabar's TikTok video "सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत–भ्रामक सूचना नियन्त्रण गर्न सरकारले नीतिगत र कानुनी सुधार अघि बढाइरहेको बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले सामाजिक सञ्जाललाई थप व्यवस्थित र नियमन गर्न छुट्टै कानुनी व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए। आमसञ्चार तथा प्रेस काउन्सिलसम्बन्धी विधेयक पनि अघि बढाउने सरकारको तयारी छ। मन्त्रीका अनुसार: 🔹 फेक अकाउन्टमार्फत चरित्र हत्या र झुटा सूचना फैलाउने गतिविधिमाथि कानुनी कारबाही गरिनेछ। 🔹 साइबर ठगी नियन्त्रणका लागि सम्बन्धित सरकारी निकायबीच समन्वय भइरहेको छ। 🔹 अनलाइन बेटिङसम्बन्धी ३ लाख ५ हजारभन्दा बढी युनिक साइट तथा नयाँ एप पहिचान गरी बन्द गरिएको दाबी गरिएको छ। 🔹 व्यक्तिगत गोपनीयता र अनधिकृत रूपमा भिडियो/तस्बिर सार्वजनिक गर्ने विषयमा पनि कानुनी कारबाही गरिने बताइएको छ। 🔹 बालबालिकालाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन विभिन्न देशका उमेरगत प्रतिबन्ध र नियामकीय अभ्यास अध्ययन गरी नेपालमा आवश्यक व्यवस्था गर्ने तयारी छ। सरकारले सामाजिक सञ्जाल नियमनको नयाँ कानुनी व्यवस्था अघि बढाउने तयारी गरेसँगै अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र डिजिटल सुरक्षाबीच सन्तुलन कसरी कायम गरिन्छ भन्ने विषय पनि महत्वपूर्ण बन्नेछ। #SocialMediaRegulation #CyberCrime #DigitalSafety #NepalNews #BikramTimilsina #SocialMediaLaw #FakeNews #OnlineFraud #NepalPolitics #VoiceOfKhabar" has 1,348 views, 26 likes, 2 comments, 3 shares in the public metrics captured by this index. That is an engagement rate of 2.3% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 1 times.
Data as of Oct 13, 2026 (UTC), from the last public refresh captured by this index.
Voice Of Khabar
@voiceofkhabar
Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook
- Followers
- 16,869
- Following
- 33
- Likes
- 539,513
- Videos
- 1,065
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 1,348 views, 26 likes and 2 comments.
- Who posted this TikTok video?
- It was posted by @voiceofkhabar, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 2.3% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-09-30, over two weeks ago.
- What hashtags are used in this video?
- The capture links 4 hashtags, starting with #cybercrime.