Skip to content
TikMonkey

Download MP4Downloader

बाबा:- एक आँखाको सहाराले आजसम्मको पूरा जिन्दगी जिउनुभयो। हामिलाइ हुर्काउनुभयो, पढाउनुभयो,… — @maheshjaishi5

Posted Aug 28, 2026 (2 months ago)22s442,405 views

Video stats

Public counts from the last refresh.

Views
442,405
Likes
47,636
Comments
794
Shares
125
Saves
1,022
Engagement
10.98%
Duration
22s
Posted
Aug 28, 2026

Video insights

@maheshjaishi5's TikTok video "बाबा:- एक आँखाको सहाराले आजसम्मको पूरा जिन्दगी जिउनुभयो। हामिलाइ हुर्काउनुभयो, पढाउनुभयो, यहाँसम्म पुर्याउनुभयो। अहिले सोच्छुँ "के मेरो बुवाको ठाउँमा म भएको भए यो सबै जिम्मेवारी पूरा गर्न सक्थेँ?" अहँ, सक्दै सक्दैन ! सामान्य टाउको दुख्दा या अलिकती हातखुट्टाको छाला निस्किदा हस्पिटल पुग्ने हाम्रो अगाडि मेरो बुवा एक अटल पहाड हुन्। मेरो बुवा हजुरआमाको पेटमै हुदा भगवान् ले एउटा आँखा खोस्यो, अर्को आँखाले पनि बेलाबेला दुख दिईरह्यो। हुँदाहुँदा त्यही आँखामा मोतिबिन्दु, जालिको समस्या लगायतले बन्दप्राय भयो। हत्तपत्त अप्रेसन गर्नै डर थियो तर नगरी पनि कुनै बिकल्प नभएपछि ठूलो हिम्मत जुटाएर भगवान् माथी पुर्ण विश्वास गरि आज बुवाको त्यही सिङ्गल आँखाको अप्रेसन हुदैछ। बुवालाइ अप्रेसन थिएटरबाट भित्र पठाएर ब्याक हुन मलाइ निकै अफ्ट्यारो भइरहेको छ। हे भगवान् सकेसम्म जानिजानि कसैको नराम्रो गरेको छैन। आज पहिलोपटक हजुरसंग मेरो बुवाको त्यही एउटा आँखाको पुर्ण ज्योती माग्दै छुँ। हजुरको धेरै आराधना गरेको छु प्रभु, निरास नबनाइदिनु 😢👏 Get well soon buwa❤️ #Buwa #BabaBhagawan #MaheshJaishi #MaheshMotivation" has 442,405 views, 47,636 likes, 794 comments, 125 shares in the public metrics captured by this index. That is an engagement rate of 10.98% (likes, comments and shares over views). It was posted 2 months ago and runs 22 seconds. It has been saved 1,022 times.

Data as of Oct 19, 2026 (UTC), from the last public refresh captured by this index.

Mahesh Jaishi

@maheshjaishi5

जे बोल्छु, सत्य बोल्छु। ⏩️ M.D of Khabardar Media ⏩️ Content Creator/Influencer

View profile
Followers
438,242
Following
436
Likes
32,623,582
Videos
617

Recent Videos

MORE FROM @MAHESHJAISHI5

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 442,405 views, 47,636 likes and 794 comments.
Who posted this TikTok video?
It was posted by @maheshjaishi5, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 10.98% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-08-28, 2 months ago.
How long is this TikTok video?
The captured clip runs 22 seconds.