Skip to content
TikMonkey

This capture reports no playable media for video 7675428207780252948; the public metadata below is still indexed.

शुभ यात्रा भाइ दिपन काफ्ले ❣️ उच्च शिक्षाको निमित्त दक्षिण कोरियातर्फको यात्रा सफल, सुखद… — @deep_kafle53

Posted Aug 18, 2026 (2 months ago)0s3,117 views

Video stats

Public counts from the last refresh.

Views
3,117
Likes
402
Comments
22
Shares
2
Saves
7
Engagement
13.67%
Duration
0s
Posted
Aug 18, 2026

Video insights

@deep_kafle53's TikTok video "शुभ यात्रा भाइ दिपन काफ्ले ❣️ उच्च शिक्षाको निमित्त दक्षिण कोरियातर्फको यात्रा सफल, सुखद र सुन्दर रहोस्। ✈️🇰🇷❤️ भाइ, त अझै पनि सानै लाग्छ, तर आज आफ्नै भविष्य र परिवारको भबिस्य खोज्दै घर, परिवार र आफ्नो माटोदेखि टाढा जाँदैछस। मनमा अनेक सपना बोकेर नयाँ ठाउँमा पाइला चाल्दै गर्दा त प्रति गर्व पनि लागेको छ, अनि मनको एउटा कुनामा छुट्टिने पीडा पनि छ। 🥹 घरको याद आउला, गाउँको याद आउला, आफन्त र साथीभाइको यादले मन भक्कानिएला। तर बाबु, ती सबै यादलाई शक्तिमा बदल्नु। बलियो हुनु, मेहनत गर्नु, पढाइलाई पहिलो प्राथमिकता दिनु र आफ्नो लक्ष्यबाट कहिल्यै पछि नहट्नु। जहाँ पुगे पनि आफ्नो धर्म, संस्कार, अनुशासन र आफ्नो माटोलाई कहिल्यै नभुल्नु। राम्रो मान्छे बन्नु, सबैलाई सम्मान गर्नु र आफ्नो कर्मले परिवारको शिर सधैँ उच्च राख्नु। दूरीले हामीलाई टाढा बनाए पनि हाम्रो माया र आशीर्वाद सधैँ त सँगै हुनेछ ❣️ हरेक पाइला सफलतातर्फ अघि बढोस्, हरेक सपना पूरा होस्। शुभ यात्रा बाबु… उज्यालो भविष्यको खोजीमा निस्किएको यात्रा सफल रहोस्। 🇰🇷 धेरै माया र आशीर्वाद, भाइ। #SafeJourney #bhai #missyou #loveyou #shubhayatra" has 3,117 views, 402 likes, 22 comments, 2 shares in the public metrics captured by this index. That is an engagement rate of 13.67% (likes, comments and shares over views). It was posted 2 months ago and runs 0 seconds. It has been saved 7 times.

Data as of Oct 24, 2026 (UTC), from the last public refresh captured by this index.

Deep Kafle

@deep_kafle53

model/actor / program host

View profile
Followers
23,565
Following
7,705
Likes
720,168
Videos
416

Recent Videos

MORE FROM @DEEP_KAFLE53

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 3,117 views, 402 likes and 22 comments.
Who posted this TikTok video?
It was posted by @deep_kafle53, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 13.67% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-08-18, 2 months ago.
What hashtags are used in this video?
The capture links 2 hashtags, starting with #loveyou.