Skip to content
TikMonkey

Download MP4Downloader

अतिथि देवो भवः हाम्रो संस्कार हो, र सधैं रहनेछ !! तर आज काठमाडौं फर्कने क्रममा हामी भन्दा… — @panta.santosh

Posted Jun 28, 2026 (4 months ago)27s169,907 views

Video stats

Public counts from the last refresh.

Views
169,907
Likes
10,131
Comments
297
Shares
212
Saves
242
Engagement
6.26%
Duration
27s
Posted
Jun 28, 2026

Video insights

@panta.santosh's TikTok video "अतिथि देवो भवः हाम्रो संस्कार हो, र सधैं रहनेछ !! तर आज काठमाडौं फर्कने क्रममा हामी भन्दा अगाडि गुडिरहेको भारतीय नम्बर प्लेटको एउटा गाडीबाट पटक पटक खाने कुरा खाएर प्लास्टिकजन्य फोहोर सडकमै फालिरहे, संयोगवस भिडियो खिच्ने बेला गाडी रोकिएको थियो र म गाडीबाट झरेर विनम्रतापूर्वक भने यसरी जथाभावी फोहोर नफाल्नुस अनि अहिले तपाईहरुले फाल्नुभएको फोहोर आफैं उठाउनुस ! सुरुमा उहाँहरूले फोहोर कहाँ फाल्ने त? भनेर प्रश्न गर्नुभयो तर मेरो अनुरोध सुनेपछि उहाँहरूले त्यसलाई सकारात्मक रूपमा स्वीकार गर्दै गाडीबाट झर्नुभयो र आफ्नै फोहोर उठाउनुभयो। मेरो हजुरबुबाको उमेरको व्यक्तिलाई गाडी बाट झारेर फोहोर उठाउन लगाउँदा मलाई सहज लागेको थिएन तर करोडौं मूल्यको गाडी चढेर सार्वजनिक सडकमा यसरी फोहोर फाल्नु राम्रो थियन यो असहजताको लागि उहाँहरू प्रति म क्षमाप्रार्थी छु 🙏 यो भिडियो कसैलाई होच्याउन वा आलोचना गर्नका लागि होइन, एउटा सकारात्मक सन्देशका रूपमा साझा गरेको हुँ धन्यबाद !!" has 169,907 views, 10,131 likes, 297 comments, 212 shares in the public metrics captured by this index. That is an engagement rate of 6.26% (likes, comments and shares over views). It was posted 4 months ago and runs 27 seconds. It has been saved 242 times.

Data as of Oct 22, 2026 (UTC), from the last public refresh captured by this index.

Panta Santosh

@panta.santosh

B.Sc. MLT 🔬💉 Master’s in Political Science 🎓

View profile
Followers
45,213
Following
1,032
Likes
3,232,482
Videos
180

Recent Videos

MORE FROM @PANTA.SANTOSH

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 169,907 views, 10,131 likes and 297 comments.
Who posted this TikTok video?
It was posted by @panta.santosh, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 6.26% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-06-28, 4 months ago.
How long is this TikTok video?
The captured clip runs 27 seconds.