Skip to content
TikMonkey

Download MP4Downloader

जापानतर्फ शक्तिशाली टाइफुन नम्बर ६ तीव्र रूपमा अघि बढिरहेको छ। मौसमविद्हरूका अनुसार यो टा… — @japankhabar

Posted Jun 2, 2026 (5 months ago)24s999 views

Video stats

Public counts from the last refresh.

Views
999
Likes
85
Comments
2
Shares
2
Saves
3
Engagement
8.91%
Duration
24s
Posted
Jun 2, 2026

Video insights

@japankhabar's TikTok video "जापानतर्फ शक्तिशाली टाइफुन नम्बर ६ तीव्र रूपमा अघि बढिरहेको छ। मौसमविद्हरूका अनुसार यो टाइफुनले ओकिनावा हुँदै पश्चिम र पूर्वी जापानका धेरै क्षेत्रमा भारी वर्षा, हुरीबतास र पहिरोको जोखिम बढाउने चेतावनी दिइएको छ। जुन १ बिहान ११ बजेसम्म टाइफुन ओकिनावाको नाहा शहरबाट करिब १९० किलोमिटर दक्षिण-दक्षिणपश्चिममा रहेको बताइएको छ। यो प्रतिघण्टा करिब १५ किलोमिटरको गतिमा उत्तरतर्फ सर्दै गएको छ। टाइफुनको केन्द्रमा वायुदाब ९७५ हेक्टोपास्कल मापन गरिएको छ भने केन्द्रनजिक हावाको गति प्रतिक्षण ३० मिटर पुगेको छ। यस्तो शक्तिशाली हावाले रुख ढाल्ने, बिजुलीका पोल भाँच्ने तथा भवनमा क्षति पुऱ्याउन सक्ने बताइएको छ। मौसम एजेन्सीका अनुसार टाइफुन क्रमशः पूर्वतर्फ मोडिदै जुन २ देखि ३ बीच जापानको दक्षिणी तटीय क्षेत्रमा असर गर्ने सम्भावना छ। सुरुमा ओकिनावा र अमामी क्षेत्रमा ठूलो प्रभाव पर्नेछ भने त्यसपछि क्युशु, चूगोकु, शिकोकु, किन्की, तोकाइ हुँदै कान्तो क्षेत्रसम्म असर फैलिन सक्ने अनुमान गरिएको छ। विशेषगरी ओकिनावा, अमामी र क्युशु क्षेत्रमा “Level 4 Landslide Danger Warning" जारी हुन सक्ने चेतावनी दिइएको छ। यो जापानको दोस्रो सबैभन्दा गम्भीर पहिरो चेतावनी हो, जसमा जोखिम क्षेत्रका मानिसलाई तत्काल सुरक्षित स्थानमा जान भनिन्छ।#trending #東北観光地 #foryou #creatorsearchinsights #fyシ #foryouシ #japankhabarतपाईहाम्रोखबर" has 999 views, 85 likes, 2 comments, 2 shares in the public metrics captured by this index. That is an engagement rate of 8.91% (likes, comments and shares over views). It was posted 5 months ago and runs 24 seconds. It has been saved 3 times.

Data as of Oct 22, 2026 (UTC), from the last public refresh captured by this index.

japankhabar

@japankhabar

मेरो TikTok को profile मा गएर YouTube लाई click गरी Subscribe गर्दिनु होस्।

View profile
Followers
11,354
Following
7,607
Likes
68,598
Videos
347

Recent Videos

MORE FROM @JAPANKHABAR

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 999 views, 85 likes and 2 comments.
Who posted this TikTok video?
It was posted by @japankhabar, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 8.91% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-06-02, 5 months ago.
What hashtags are used in this video?
The capture links 4 hashtags, starting with #creatorsearchinsights.
How long is this TikTok video?
The captured clip runs 24 seconds.