Pular para o conteúdo
TikMonkey

Baixar MP4Baixador

बाबा, जिन्दगीमा तपाईंलाई हेरेर नै मैले सपना देख्न सिकेँ, तपाईंलाई पछ्याएर नै जीवनमा अगाडि… — @donathemanunsold

Publicado em 17 de out. de 2026 (há mais de duas semanas)16s846.918 visualizações

Mais de @donathemanunsold

Estatísticas do vídeo

Contagens públicas da última atualização.

Visualizações
846.918
Curtidas
98.810
Comentários
1.555
Compartilhamentos
414
Salvamentos
2.840
Engajamento
11,9%
Duração
16s
Publicado
17 de out. de 2026

Análise do vídeo

O vídeo do TikTok “बाबा, जिन्दगीमा तपाईंलाई हेरेर नै मैले सपना देख्न सिकेँ, तपाईंलाई पछ्याएर नै जीवनमा अगाडि बढ्न सिकेँ। तर आज तपाईं अस्पतालको बेडमा हुनुहुन्छ, र म तपाईंको छेउमा उभिएर जीवनको सबैभन्दा ठूलो पाठ सिकिरहेको छु—बुबाको माया कति अमूल्य हुँदो रहेछ, र बुबा आफ्नो जीवनमा हुनु भनेको कति ठूलो सौभाग्य हुँदो रहेछ। यी दुई हप्ताले मलाई धेरै कुरा सिकाएका छन् बाबा। तपाईंले मेरो लागि गर्नुभएको त्याग, दिनुभएको माया, देखाउनुभएको बाटो र मेरो खुसीका लागि बिर्सिनुभएको आफ्नै दुःख—आज ती सबै कुरा सम्झिँदा मन भक्कानिएर आउँछ। तपाईंले मलाई जीवन दिनुभयो, सपना देख्न सिकाउनुभयो, तर मैले कहिल्यै शब्दमा भन्न सकिनँ कि तपाईं मेरो लागि कति ठूलो हुनुहुन्छ। बाबा, म साँच्चै भाग्यमानी छु, किनकि तपाईं जस्तो बुबा मेरो जीवनमा हुनुहुन्छ। तपाईं मेरो पहिलो हिरो, मेरो प्रेरणा, मेरो शक्ति र मेरो जीवनको सबैभन्दा ठूलो आशीर्वाद हुनुहुन्छ। तपाईंले मलाई दिनुभएको हरेक कुराका लागि, मेरो लागि गर्नुभएको हरेक त्यागका लागि, अनि मलाई आजको म बनाउनु भएकोमा हृदयदेखि नै धन्यवाद। आज मसँग तपाईंलाई दिने शब्दबाहेक केही छैन बाबा, तर मेरो मनमा तपाईंप्रतिको माया यति गहिरो छ कि सायद जीवनभरि व्यक्त गरेर पनि सक्दिनँ। मेरो जीवनमा मैले कमाएको सबैभन्दा ठूलो सम्पत्ति तपाईं नै हुनुहुन्छ। धन्यवाद बाबा, मलाई आफ्नो छोरा बनाएर जन्म दिनुभएकोमा। तपाईंको छोरा भएर जन्मिन पाउनु नै मेरो जीवनको सबैभन्दा ठूलो गर्व र सौभाग्य हो। तपाईंले मेरो लागि धेरै गर्नुभयो बाबा, अब मलाई तपाईंको हात समातेर तपाईंको सेवा गर्ने, तपाईंलाई खुसी राख्ने र तपाईंको सपना पूरा गर्ने मौका दिनुहोस्। म तपाईंलाई असाध्यै माया गर्छु बाबा ❤️🥺 @Andrews Gorkhe Thapa @Aron_thapa_magar @Laxmi Thapa @DeviGthapamgr @Alan Thapa” de @donathemanunsold tem 846.918 visualizações, 98.810 curtidas, 1.555 comentários e 414 compartilhamentos nas métricas públicas captadas por este índice. Isso dá uma taxa de engajamento de 11,9% (curtidas, comentários e compartilhamentos sobre visualizações). Foi publicado há mais de duas semanas e tem duração de 16 segundos. Total de salvamentos: 2.840.

Dados de 25 de out. de 2026 (UTC), da última atualização pública captada por este índice.

Dona Thapa Magar

@donathemanunsold

Ver perfil
Seguidores
442.667
Seguindo
304
Curtidas
82.857.707
Vídeos
2.959

Vídeos recentes

MAIS DE @DONATHEMANUNSOLD

Perguntas frequentes

Quantas visualizações este vídeo do TikTok tem?
A captura indexada aqui registra 846.918 visualizações, 98.810 curtidas e 1.555 comentários.
Quem publicou este vídeo do TikTok?
Foi publicado por @donathemanunsold, que tem link nesta página.
Qual é a taxa de engajamento deste vídeo do TikTok?
Considerando as métricas captadas, a taxa de engajamento é de 11,9% (curtidas + comentários + compartilhamentos sobre visualizações).
Quando este vídeo do TikTok foi publicado?
Foi publicado em 2026-10-17, há mais de duas semanas.
Qual é a duração deste vídeo do TikTok?
O vídeo captado tem duração de 16 segundos.