İçeriğe geç
TikMonkey

MP4 indirİndirici

बाबा, जिन्दगीमा तपाईंलाई हेरेर नै मैले सपना देख्न सिकेँ, तपाईंलाई पछ्याएर नै जीवनमा अगाडि… — @donathemanunsold

Paylaşım tarihi: 17 Eki 2026 (iki haftadan uzun süre önce)16 sn846.918 görüntüleme

Video istatistikleri

Son yenilemedeki herkese açık sayılar.

Görüntüleme
846.918
Beğeni
98.810
Yorum
1.555
Paylaşım
414
Kaydetme
2.840
Etkileşim
%11,9
Süre
16 sn
Yayın tarihi
17 Eki 2026

Video analizleri

@donathemanunsold tarafından paylaşılan “बाबा, जिन्दगीमा तपाईंलाई हेरेर नै मैले सपना देख्न सिकेँ, तपाईंलाई पछ्याएर नै जीवनमा अगाडि बढ्न सिकेँ। तर आज तपाईं अस्पतालको बेडमा हुनुहुन्छ, र म तपाईंको छेउमा उभिएर जीवनको सबैभन्दा ठूलो पाठ सिकिरहेको छु—बुबाको माया कति अमूल्य हुँदो रहेछ, र बुबा आफ्नो जीवनमा हुनु भनेको कति ठूलो सौभाग्य हुँदो रहेछ। यी दुई हप्ताले मलाई धेरै कुरा सिकाएका छन् बाबा। तपाईंले मेरो लागि गर्नुभएको त्याग, दिनुभएको माया, देखाउनुभएको बाटो र मेरो खुसीका लागि बिर्सिनुभएको आफ्नै दुःख—आज ती सबै कुरा सम्झिँदा मन भक्कानिएर आउँछ। तपाईंले मलाई जीवन दिनुभयो, सपना देख्न सिकाउनुभयो, तर मैले कहिल्यै शब्दमा भन्न सकिनँ कि तपाईं मेरो लागि कति ठूलो हुनुहुन्छ। बाबा, म साँच्चै भाग्यमानी छु, किनकि तपाईं जस्तो बुबा मेरो जीवनमा हुनुहुन्छ। तपाईं मेरो पहिलो हिरो, मेरो प्रेरणा, मेरो शक्ति र मेरो जीवनको सबैभन्दा ठूलो आशीर्वाद हुनुहुन्छ। तपाईंले मलाई दिनुभएको हरेक कुराका लागि, मेरो लागि गर्नुभएको हरेक त्यागका लागि, अनि मलाई आजको म बनाउनु भएकोमा हृदयदेखि नै धन्यवाद। आज मसँग तपाईंलाई दिने शब्दबाहेक केही छैन बाबा, तर मेरो मनमा तपाईंप्रतिको माया यति गहिरो छ कि सायद जीवनभरि व्यक्त गरेर पनि सक्दिनँ। मेरो जीवनमा मैले कमाएको सबैभन्दा ठूलो सम्पत्ति तपाईं नै हुनुहुन्छ। धन्यवाद बाबा, मलाई आफ्नो छोरा बनाएर जन्म दिनुभएकोमा। तपाईंको छोरा भएर जन्मिन पाउनु नै मेरो जीवनको सबैभन्दा ठूलो गर्व र सौभाग्य हो। तपाईंले मेरो लागि धेरै गर्नुभयो बाबा, अब मलाई तपाईंको हात समातेर तपाईंको सेवा गर्ने, तपाईंलाई खुसी राख्ने र तपाईंको सपना पूरा गर्ने मौका दिनुहोस्। म तपाईंलाई असाध्यै माया गर्छु बाबा ❤️🥺 @Andrews Gorkhe Thapa @Aron_thapa_magar @Laxmi Thapa @DeviGthapamgr @Alan Thapa” TikTok videosu için bu dizinin yakaladığı herkese açık metrikler: 846.918 görüntüleme, 98.810 beğeni, 1.555 yorum, 414 paylaşım. Bu, %11,9 etkileşim oranı demek (beğeni, yorum ve paylaşımların görüntülemeye oranı). Video iki haftadan uzun süre önce paylaşıldı ve süresi 16 saniye. Video 2.840 kez kaydedildi.

Veriler 25 Eki 2026 (UTC) itibarıyladır; bu dizinin yakaladığı son herkese açık yenilemeden alınmıştır.

Dona Thapa Magar

@donathemanunsold

Profili gör
Takipçi
442.667
Takip edilen
304
Beğeni
82.857.707
Videolar
2.959

Son videolar

DAHA FAZLASI: @DONATHEMANUNSOLD

Sıkça sorulan sorular

Bu TikTok videosu kaç kez izlendi?
Burada dizinlenen kayıtta 846.918 görüntüleme, 98.810 beğeni ve 1.555 yorum görünüyor.
Bu TikTok videosunu kim paylaştı?
Videoyu @donathemanunsold paylaştı; hesabın bağlantısı bu sayfada yer alıyor.
Bu TikTok videosunun etkileşim oranı nedir?
Kaydedilen metriklere göre etkileşim oranı %11,9 (beğeni + yorum + paylaşım, görüntülemeye bölünür).
Bu TikTok videosu ne zaman paylaşıldı?
Video 2026-10-17 tarihinde, yani iki haftadan uzun süre önce paylaşıldı.
Bu TikTok videosunun süresi ne kadar?
Kaydedilen klibin süresi 16 saniye.