Pular para o conteúdo
TikMonkey

Baixar MP4Baixador

म एक कुरा भन्छु है मैले कसैलाई रोएर मेरो भिडियो डिलिट गर्न लगाको होईन दाई ले आफै आएर बैनी… — @manshibhatta5

Publicado em 19 de out. de 2026 (há mais de duas semanas)30s24.483 visualizações

Mais de @manshibhatta5

Estatísticas do vídeo

Contagens públicas da última atualização.

Visualizações
24.483
Curtidas
2.268
Comentários
82
Compartilhamentos
45
Salvamentos
52
Engajamento
9,78%
Duração
30s
Publicado
19 de out. de 2026

Análise do vídeo

O vídeo do TikTok “म एक कुरा भन्छु है मैले कसैलाई रोएर मेरो भिडियो डिलिट गर्न लगाको होईन दाई ले आफै आएर बैनी खाली यो राम्रो हुदैन भिडियो हटाउ यो तिम्रो मात्र होईन सुदुरको कुरा छ भने पछी मेलै दाईलाई उता बाट भिडियो हटाउने भए मलाई के आपती छैन म हटाई दिन्छु भनेर हटाको हो मैले कसैलाई मेरो लागी उता गएर कमेन्ट गर मेरो लागी लड उस्लाई जे पायो तैभन भनेर भनेको छैन 🫵यती शेर्नी ले यस्तो भन भनेर भन्छ र प्रमाण लिएर आउछभने मैले के गर्नु र के भोग्नु पर्ने हो तयार छु म मलाई अरुको नजरमा राम्रो बन्नु छैन 🙏अस्ती मेरो लागी भिडियो आएपछी र भिडियो मा मेरो र दाई सङगैको फेटो अपलोड भए पछी मात्र बनाको हो मैले नत्र मलाई मतलबनै छैन कोई बोल नबोल 🫵अनी म मेरो बाउ सङग त डर मान्दैन अरु मेरो लागी केहोईन attitude को कुरा आयो त्यो त मेरो बुलोड मा जतातेतै छ 💪अहिले नी यो पोस्ट गर्ने थिएन उता बाट पोस्ट आको आईगरेर गर्दै छु 🫵म फेरी नी भन्छु मैले कोई भाडीका टट्टु हरुलाई त्या कमेन्ट गर्न पठाको छैन मेरो कोई छैन 🙏छन त केवल दुश्मन यता नी ठिक्क उतानी ठिक्क 🫵कस्को कारण यती राम्रो समबन्धटुटेयो बल्ल थाहा पाए 🙏तिमी यो नस्झीनु की मेरो धेरै छन तिम्रो वरिपरी राम्रो सङग हेर कोई छैन तिम्रो आफ्नो तिमी बाहेक ❤️अहिले म छु भनेर किन आएका हुन री म सङग रिस डाहा जलन र मलाई कसरी हुन्छ गिराउ तर उनीहरुलाई थाहाछैकि श्वयम भगवान आए पनी केही बिगार्न सक्दैनन 🫵💪मेरो तिमी बाट नी गल्ती भाको हो म बाट नी यस्को फाईदा अरुले उठाउदैछन यो तिम्ले कहिले बिचार गर्यो 🫵दुनीया हासीरा छ लडेको देखेर कमेन्ट त पढेउ होला 🫵यती यदि तिम्ले दाई यस्तो गर्नु थिएन किन यस्तो भएर जानु भयो भनेको भए मेसेज मा म तिमी सङग माफी माग्थे कसम 🙏तर तिम्ले यो सोचेनौकी हामी एक परिवार हौ यो कुरा परिवार मैरहेको राम्रो हुन्छ तर सिधै पोस्ट गरेयौ र कमेन्ट मा दाई र मेरो फोटो अपलाड हुदा एकदिन सम्म नी डिलिट गरेनौ त्यो तिम्रो गल्ती थियो🫵त्सपछी मेलै आबेगमा आएर भिडियो बनाउनु मेरो गल्ती भयो 🫵घरपरिवार मा ठ्याकठुक हुन्छ केही भएन तिमी मेरो भाई हौउ अहिले नी तिमी फर्केर आउछौ भने मलाई तिमी उस्तै पाउछौ 🫂❤️बरु मन दुखेको भए के गर्नु पर्ने हो म गर्छु मलाई मेसेज गर्दा हुन्छ हामी दाई भाई को समबन्ध मा बाहीरी मान्छेले सुझाप दिनु जरुरी छैन 🫵🔥परिवारको कुरा हो परिवार मै सिमीत छतिमीहरुको केही चाहीएको छैन🫵यो मान्छे चिन्ने समय थियी चिनीयो खुशी लाग्यो तिमीहरु यती किन जलेको भनेको त मैले पर्गती गरेर पो रहेछ बल्ल थाहा पाए 🫵🔥यता उता ठिक्क पर्नी तिमीहरुलाई त थुक्छु म नारद तिमीहरु धेरै नभुकेको राम्रो ल कती खुशी भाको हौउ भिडियो आउदा उफ 🫵💪🤛लेखेर राख कुरौटेका बान मेरो केही गर्न सक्दैनौ बुझेउनी 🫵🤛मेरो ईस्तर औकात कती छ त्यो तिमीहरु सङग ईती नी छैन भाग🫵🤛र बैनीलाई मेस्ज गरेर भड्काउने काम नहोस उस्को र मेरो कुरा हो हामी बिच हुन्छ जे भएपनी मैले भन्नु यती हो जा सम्म नी लाग्छ बुझ्छौ लास्ट चोटी भन्छु तिमी सङग मलाई केही छैन कसम फेरीनी भन्छु तिमी फर्केर मसङग आउछौ भने मलाई उस्तै पाउछौ ❤️🫂आउने नआउने तिम्रो ईक्क्षा❤️@शेरनी🐅🔥❤️ #सेरनी🦁🐅 #osakajapan🇯🇵 #alwaysstronggirl💪🏻” de @manshibhatta5 tem 24.483 visualizações, 2.268 curtidas, 82 comentários e 45 compartilhamentos nas métricas públicas captadas por este índice. Isso dá uma taxa de engajamento de 9,78% (curtidas, comentários e compartilhamentos sobre visualizações). Foi publicado há mais de duas semanas e tem duração de 30 segundos. Total de salvamentos: 52.

Dados de 24 de out. de 2026 (UTC), da última atualização pública captada por este índice.

शेरनी🐅❣️🔥

@manshibhatta5

मातारानीको नम्बर:whatsapp9802234603/ 9762668556,9828630010 महेन्दनगर दैजिX72J+4R7 Daijee❤️ Instagram: manshibhatt41 🇯🇵japan💐🇯🇵

Ver perfil
Seguidores
107.771
Seguindo
606
Curtidas
11.858.087
Vídeos
979

Vídeos recentes

MAIS DE @MANSHIBHATTA5

Hashtags neste vídeo

Os links permanecem dentro deste índice.

Perguntas frequentes

Quantas visualizações este vídeo do TikTok tem?
A captura indexada aqui registra 24.483 visualizações, 2.268 curtidas e 82 comentários.
Quem publicou este vídeo do TikTok?
Foi publicado por @manshibhatta5, que tem link nesta página.
Qual é a taxa de engajamento deste vídeo do TikTok?
Considerando as métricas captadas, a taxa de engajamento é de 9,78% (curtidas + comentários + compartilhamentos sobre visualizações).
Quando este vídeo do TikTok foi publicado?
Foi publicado em 2026-10-19, há mais de duas semanas.
Quais hashtags são usadas neste vídeo?
A captura traz 2 hashtags, começando por #osakajapan.
Qual é a duração deste vídeo do TikTok?
O vídeo captado tem duração de 30 segundos.