本文へスキップ
TikMonkey

この取得データには動画7685034829800426770の再生可能なメディアがありません。以下の公開メタデータは引き続きインデックスされています。

बाढीपीडितका लागि राहत बाँडिरहेको ठाउँमा एउटी आमा चामलको बोरा माग्दै पुगिन् । उहाँ बाढीले… — @riteshritesh825

2026年9月13日に投稿(2 か月前)0秒7,970回再生

@riteshritesh825 をもっと見る

動画の統計

直近の更新で取得した公開カウントです。

再生数
7,970
いいね
250
コメント
10
シェア
8
保存
9
エンゲージメント
3.36%
再生時間
0秒
投稿日
2026年9月13日

動画のインサイト

@riteshritesh825のTikTok動画「बाढीपीडितका लागि राहत बाँडिरहेको ठाउँमा एउटी आमा चामलको बोरा माग्दै पुगिन् । उहाँ बाढीले घर बगाएको पीडित हुनुहुन्नथ्यो। त्यसैले उहाँलाई चामल दिन मिलेन। खाली हात फर्किन लाग्दा कसैले सोधे -“आमा, किन खाली हात जानुभएको?" आमाले आँखाभरि आँसु पार्दै बिस्तारै भनिन्-“बाबु, म नक्कली बाढीपीडित हुँ। मेरो टिनको टहरो छ, बाढीले केही गरेको छैन। यहाँ चामल बाँडेको देखें, पाइहाल्छु कि भनेर माग्न आएकी थिएँ। चारवटी छोरी छन्, श्रीमान् बिरामी भएर थला पर्नुभएको छ। घरमा कमाउने मान्छे कोही छैन। पिडित नभएकोले दिन मिल्दैन भन्नुभयो... अब के गर्नु बाबु?" उहाँले फेरि थपिन्- "नदिएको भन्दिनँ बाबु। हिजो आधा कार्टुन चाउचाउ त लगेकी थिएँ। तर छोरीहरूलाई चाउचाउ मात्रै खुवाएर त भएन नि... त्यसैले आज चामल माग्न आएकी।” यी शब्द सुन्दा उहाँ बाढीले पीडित नभए पनि गरिबी, अभाव र परिवारको पीडाले कति ठूलो बाढीमा डुबिरहनुभएको रहेछ भन्ने महसुस भयो। राहतको सूचीमा उहाँको नाम नहोला, बाढीपीडितको परिचयपत्र नहोला, तर भोकको पीडा त नक्कली थिएन। चार छोरीको अनुहार सम्झेर चामल माग्न पुगेकी ती आमाका आँखाबाट आँसु झर्दा, वरिपरि उभिएका मानिसका आँखा पनि रसाए। बाढीले उहाँको घर बगाएन, तर अभावले उहाँको जीवन धेरै पहिल्यै बगाइसकेको रहेछ।🙏#tiktoknepal #faryoupage #motivation #lifelines #fyppppppppppppppppppppppp」は、このインデックスが取得した公開指標で7,970回再生、250いいね、10コメント、8シェアとなっています。 エンゲージメント率は3.36%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは2 か月前で、再生時間は0 秒です。 9回保存されています。

2026年10月22日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。

Ritesh 🎌

@riteshritesh825

🌍 विदेशमा छु, मन भने आफ्नै गाउँमा छ।🔥🔥 ✨ सपनाहरू ठूला छन्, यात्रा जारी छ। 🇳🇵🇯🇵

プロフィールを見る
フォロワー
25,010
フォロー中
7,000
いいね
1,402,291
動画
654

最近の動画

@RITESHRITESH825の動画をもっと見る

この動画のハッシュタグ

リンクはこのインデックス内のページに移動します。

よくある質問

このTikTok動画の再生数は?
ここにインデックスされた取得データでは、7,970回再生、250いいね、10コメントです。
このTikTok動画を投稿したのは誰ですか?
@riteshritesh825が投稿しました。投稿者へのリンクはこのページにあります。
このTikTok動画のエンゲージメント率は?
取得した指標全体で、エンゲージメント率は3.36%です(いいね+コメント+シェアを再生数で割った値)。
このTikTok動画はいつ投稿されましたか?
2026-09-13(2 か月前)に投稿されました。
この動画ではどんなハッシュタグが使われていますか?
取得データには4件のハッシュタグがあり、#faryoupageから始まります。