Zum Inhalt springen
TikMonkey

Für das Video 7685034829800426770 meldet diese Erfassung keine abspielbaren Medien; die öffentlichen Metadaten unten sind trotzdem indexiert.

बाढीपीडितका लागि राहत बाँडिरहेको ठाउँमा एउटी आमा चामलको बोरा माग्दै पुगिन् । उहाँ बाढीले… — @riteshritesh825

Gepostet am 13. Sept. 2026 (vor über zwei Wochen)0 s7.970 Aufrufe

Mehr von @riteshritesh825

Video-Statistiken

Öffentliche Zahlen vom letzten Abruf.

Aufrufe
7.970
Likes
250
Kommentare
10
Shares
8
Gespeichert
9
Engagement
3,36 %
Dauer
0 s
Gepostet
13. Sept. 2026

Video-Einblicke

Das TikTok-Video „बाढीपीडितका लागि राहत बाँडिरहेको ठाउँमा एउटी आमा चामलको बोरा माग्दै पुगिन् । उहाँ बाढीले घर बगाएको पीडित हुनुहुन्नथ्यो। त्यसैले उहाँलाई चामल दिन मिलेन। खाली हात फर्किन लाग्दा कसैले सोधे -“आमा, किन खाली हात जानुभएको?" आमाले आँखाभरि आँसु पार्दै बिस्तारै भनिन्-“बाबु, म नक्कली बाढीपीडित हुँ। मेरो टिनको टहरो छ, बाढीले केही गरेको छैन। यहाँ चामल बाँडेको देखें, पाइहाल्छु कि भनेर माग्न आएकी थिएँ। चारवटी छोरी छन्, श्रीमान् बिरामी भएर थला पर्नुभएको छ। घरमा कमाउने मान्छे कोही छैन। पिडित नभएकोले दिन मिल्दैन भन्नुभयो... अब के गर्नु बाबु?" उहाँले फेरि थपिन्- "नदिएको भन्दिनँ बाबु। हिजो आधा कार्टुन चाउचाउ त लगेकी थिएँ। तर छोरीहरूलाई चाउचाउ मात्रै खुवाएर त भएन नि... त्यसैले आज चामल माग्न आएकी।” यी शब्द सुन्दा उहाँ बाढीले पीडित नभए पनि गरिबी, अभाव र परिवारको पीडाले कति ठूलो बाढीमा डुबिरहनुभएको रहेछ भन्ने महसुस भयो। राहतको सूचीमा उहाँको नाम नहोला, बाढीपीडितको परिचयपत्र नहोला, तर भोकको पीडा त नक्कली थिएन। चार छोरीको अनुहार सम्झेर चामल माग्न पुगेकी ती आमाका आँखाबाट आँसु झर्दा, वरिपरि उभिएका मानिसका आँखा पनि रसाए। बाढीले उहाँको घर बगाएन, तर अभावले उहाँको जीवन धेरै पहिल्यै बगाइसकेको रहेछ।🙏#tiktoknepal #faryoupage #motivation #lifelines #fyppppppppppppppppppppppp“ von @riteshritesh825 kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 7.970 Aufrufe, 250 Likes, 10 Kommentare, 8 Shares. Das entspricht einer Engagement-Rate von 3,36 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor über zwei Wochen gepostet und dauert 0 Sekunden. Es wurde 9 Mal gespeichert.

Datenstand: 22. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.

Ritesh 🎌

@riteshritesh825

🌍 विदेशमा छु, मन भने आफ्नै गाउँमा छ।🔥🔥 ✨ सपनाहरू ठूला छन्, यात्रा जारी छ। 🇳🇵🇯🇵

Profil ansehen
Follower
25.010
Gefolgt
7.000
Likes
1.402.291
Videos
654

Neueste Videos

MEHR VON @RITESHRITESH825

Hashtags in diesem Video

Links bleiben innerhalb dieses Index.

Häufige Fragen

Wie viele Aufrufe hat dieses TikTok-Video?
Die hier indexierte Erfassung meldet 7.970 Aufrufe, 250 Likes und 10 Kommentare.
Wer hat dieses TikTok-Video gepostet?
Gepostet wurde es von @riteshritesh825, das Profil ist auf dieser Seite verlinkt.
Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 3,36 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
Wann wurde dieses TikTok-Video gepostet?
Gepostet am 2026-09-13, vor über zwei Wochen.
Welche Hashtags werden in diesem Video verwendet?
Die Erfassung verlinkt 4 Hashtags, zuerst #faryoupage.