Aller au contenu
TikMonkey

Télécharger en MP4Téléchargeur

‘पैसा नै चाहिन्छ भने लैजाऊ भाइ’ भन्दै आशिका तामाङले १५ हजार रुपैयाँ दिएर गरिन् खसीको उद्ध… — @rameshnath115

Publiée le 23 oct. 2026 (il y a plus de deux semaines)128 s6 625 vues

Plus de @rameshnath115

Statistiques de la vidéo

Compteurs publics lors de la dernière actualisation.

Vues
6 625
J’aime
449
Commentaires
16
Partages
21
Enregistrements
31
Engagement
7,34 %
Durée
128 s
Publiée
23 oct. 2026

Analyse de la vidéo

La vidéo TikTok de @rameshnath115 « ‘पैसा नै चाहिन्छ भने लैजाऊ भाइ’ भन्दै आशिका तामाङले १५ हजार रुपैयाँ दिएर गरिन् खसीको उद्धार! गाउँबाट पोखरा लैजाँदै गरिएको गाडीमा खसीको हातखुट्टा बाँधेर ओसारपसार गरिएको देखेपछि आशिका तामाङले गाडी रोकेर खसीको उद्धार गरेको बताइएको छ। खसीलाई असहज अवस्थामा बाँधेर लगिएको देखेपछि भावुक बनेकी आशिकाले ‘पैसा नै चाहिन्छ भने लैजाऊ भाइ’ भन्दै १५ हजार रुपैयाँ दिएर खसीलाई गाडीबाट झार्न लगाएकी थिइन्। खसी काटेर खानु एउटा विषय भए पनि जनावरलाई अनावश्यक पीडा दिएर ओसारपसार गर्नु उचित नभएको सन्देश उनले दिन खोजेकी छन्। जनावरलाई पनि पीडा हुन्छ भन्ने कुरा बुझेर उनीहरूप्रति दया र करुणा देखाउनुपर्ने उनको कदमले स्मरण गराएको छ। यसै क्रममा आशिकाले देशमा नयाँ सरकार, नयाँ संसद् र नयाँ मन्त्रीहरू आए पनि नागरिकको सोच र व्यवहारमा परिवर्तन आउन आवश्यक रहेको धारणा राख्दै जनावरप्रति संवेदनशील बन्न आग्रह गरेको बताइएको छ। बोल्न नसक्दैमा जनावरले पीडा महसुस गर्दैनन् भन्ने होइन। उनीहरू पनि दुःख र कष्ट महसुस गर्छन्। त्यसैले जनावरलाई अनावश्यक पीडा नदिई सुरक्षित र सहज तरिकाले ओसारपसार गर्नु हामी सबैको जिम्मेवारी हो। आशिका तामाङको यो कदमले एउटा सुन्दर सन्देश दिएको छ— मानवता भनेको मानिसप्रति मात्र होइन, आफ्नो पीडा शब्दमा व्यक्त गर्न नसक्ने प्राणीप्रति पनि दया, माया र करुणा देखाउनु हो।#आशिकातामाङ » compte 6 625 vues, 449 j’aime, 16 commentaires et 21 partages dans les indicateurs publics relevés par cet index. Cela représente un taux d’engagement de 7,34 % (j’aime, commentaires et partages rapportés aux vues). Elle a été publiée il y a plus de deux semaines et dure 2 minutes 8 secondes. Elle a été enregistrée 31 fois.

Données au 25 oct. 2026 (UTC), issues de la dernière actualisation publique relevée par cet index.

➳𝐌𝐫-रमेश ➡️🇲🇾🇳🇵

@rameshnath115

हेर्ने आँखा भन्दा बुझ्ने मन भए पुग्छ साथी 🧐❤️

Voir le profil
Abonnés
378 388
Abonnements
5 734
J’aime
21 695 271
Vidéos
4 238

Vidéos récentes

PLUS DE @RAMESHNATH115

Questions fréquentes

Combien de vues cette vidéo TikTok a-t-elle ?
La capture indexée ici affiche 6 625 vues, 449 j’aime et 16 commentaires.
Qui a publié cette vidéo TikTok ?
Elle a été publiée par @rameshnath115, dont le profil est accessible depuis cette page.
Quel est le taux d’engagement de cette vidéo TikTok ?
D’après les indicateurs relevés, le taux d’engagement est de 7,34 % (j’aime + commentaires + partages rapportés aux vues).
Quand cette vidéo TikTok a-t-elle été publiée ?
Elle a été publiée le 2026-10-23, il y a plus de deux semaines.
Quelle est la durée de cette vidéo TikTok ?
L’extrait capturé dure 2 minutes 8 secondes.