Zum Inhalt springen
TikMonkey

MP4 herunterladenVideo-Download

‘पैसा नै चाहिन्छ भने लैजाऊ भाइ’ भन्दै आशिका तामाङले १५ हजार रुपैयाँ दिएर गरिन् खसीको उद्ध… — @rameshnath115

Gepostet am 23. Okt. 2026 (vor 9 Tagen)128 s6.625 Aufrufe

Video-Statistiken

Öffentliche Zahlen vom letzten Abruf.

Aufrufe
6.625
Likes
449
Kommentare
16
Shares
21
Gespeichert
31
Engagement
7,34 %
Dauer
128 s
Gepostet
23. Okt. 2026

Video-Einblicke

Das TikTok-Video „‘पैसा नै चाहिन्छ भने लैजाऊ भाइ’ भन्दै आशिका तामाङले १५ हजार रुपैयाँ दिएर गरिन् खसीको उद्धार! गाउँबाट पोखरा लैजाँदै गरिएको गाडीमा खसीको हातखुट्टा बाँधेर ओसारपसार गरिएको देखेपछि आशिका तामाङले गाडी रोकेर खसीको उद्धार गरेको बताइएको छ। खसीलाई असहज अवस्थामा बाँधेर लगिएको देखेपछि भावुक बनेकी आशिकाले ‘पैसा नै चाहिन्छ भने लैजाऊ भाइ’ भन्दै १५ हजार रुपैयाँ दिएर खसीलाई गाडीबाट झार्न लगाएकी थिइन्। खसी काटेर खानु एउटा विषय भए पनि जनावरलाई अनावश्यक पीडा दिएर ओसारपसार गर्नु उचित नभएको सन्देश उनले दिन खोजेकी छन्। जनावरलाई पनि पीडा हुन्छ भन्ने कुरा बुझेर उनीहरूप्रति दया र करुणा देखाउनुपर्ने उनको कदमले स्मरण गराएको छ। यसै क्रममा आशिकाले देशमा नयाँ सरकार, नयाँ संसद् र नयाँ मन्त्रीहरू आए पनि नागरिकको सोच र व्यवहारमा परिवर्तन आउन आवश्यक रहेको धारणा राख्दै जनावरप्रति संवेदनशील बन्न आग्रह गरेको बताइएको छ। बोल्न नसक्दैमा जनावरले पीडा महसुस गर्दैनन् भन्ने होइन। उनीहरू पनि दुःख र कष्ट महसुस गर्छन्। त्यसैले जनावरलाई अनावश्यक पीडा नदिई सुरक्षित र सहज तरिकाले ओसारपसार गर्नु हामी सबैको जिम्मेवारी हो। आशिका तामाङको यो कदमले एउटा सुन्दर सन्देश दिएको छ— मानवता भनेको मानिसप्रति मात्र होइन, आफ्नो पीडा शब्दमा व्यक्त गर्न नसक्ने प्राणीप्रति पनि दया, माया र करुणा देखाउनु हो।#आशिकातामाङ“ von @rameshnath115 kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 6.625 Aufrufe, 449 Likes, 16 Kommentare, 21 Shares. Das entspricht einer Engagement-Rate von 7,34 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor 9 Tagen gepostet und dauert 2 Minuten, 8 Sekunden. Es wurde 31 Mal gespeichert.

Datenstand: 25. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.

➳𝐌𝐫-रमेश ➡️🇲🇾🇳🇵

@rameshnath115

हेर्ने आँखा भन्दा बुझ्ने मन भए पुग्छ साथी 🧐❤️

Profil ansehen
Follower
378.388
Gefolgt
5.734
Likes
21.695.271
Videos
4.238

Neueste Videos

MEHR VON @RAMESHNATH115

Häufige Fragen

Wie viele Aufrufe hat dieses TikTok-Video?
Die hier indexierte Erfassung meldet 6.625 Aufrufe, 449 Likes und 16 Kommentare.
Wer hat dieses TikTok-Video gepostet?
Gepostet wurde es von @rameshnath115, das Profil ist auf dieser Seite verlinkt.
Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 7,34 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
Wann wurde dieses TikTok-Video gepostet?
Gepostet am 2026-10-23, vor 9 Tagen.
Wie lang ist dieses TikTok-Video?
Der erfasste Clip dauert 2 Minuten, 8 Sekunden.