Zum Inhalt springen
TikMonkey

Für das Video 7697509855711530256 meldet diese Erfassung keine abspielbaren Medien; die öffentlichen Metadaten unten sind trotzdem indexiert.

🙏 रगतको नाता नभए पनि मानवीयताको नाताले जोडिएका यस्ता मानिसहरूलाई हृदयदेखि सम्मान गर्नुपर्… — @rameshnath115

Gepostet am 17. Okt. 2026 (vor über zwei Wochen)0 s7.747 Aufrufe

Video-Statistiken

Öffentliche Zahlen vom letzten Abruf.

Aufrufe
7.747
Likes
526
Kommentare
27
Shares
6
Gespeichert
26
Engagement
7,22 %
Dauer
0 s
Gepostet
17. Okt. 2026

Video-Einblicke

Das TikTok-Video „🙏 रगतको नाता नभए पनि मानवीयताको नाताले जोडिएका यस्ता मानिसहरूलाई हृदयदेखि सम्मान गर्नुपर्छ! ❤️ जापानजस्तो व्यस्त देशमा, जहाँ आफ्नो काम, समय र जिम्मेवारी सम्हाल्नसमेत मानिसहरूलाई मुस्किल पर्छ, त्यहाँ आफ्नो काम र व्यस्ततालाई छाडेर अर्काको दुःखमा साथ दिनु सामान्य कुरा होइन। आफ्नो परिवारबाट हजारौँ किलोमिटर टाढा, बिरानो देशमा बसेर आफ्नो भविष्य बनाउन संघर्ष गरिरहनुभएको अवस्थामा पनि अरूको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गर्नु वास्तवमै महान् काम हो। सुमन बानियाँ दाइ, तपाईंलाई हृदयदेखि नै सम्मान छ! 🙏❤️ जापानमा उपचाररत विष्णु कुँवर बहिनीलाई तपाईंले आफ्नै परिवारको सदस्यजस्तै माया, समय र साथ दिइरहनुभएको छ। रगतको नाता नभए पनि आफ्नै बहिनीलाई जस्तै माया गरेर उहाँको स्वास्थ्यमा सुधार ल्याउन र उहाँलाई निको बनाएर नेपाल फर्काउन जुन प्रयास गरिरहनुभएको छ, त्यो प्रशंसनीय छ। सुमन दाइ, तपाईंले गरिरहनुभएको यो मानवीय काम केवल एउटा व्यक्तिलाई सहयोग गर्नु मात्र होइन, संसारलाई मानवता अझै जीवित छ भन्ने सन्देश दिनु पनि हो। तपाईंको यो प्रयास धेरैका लागि प्रेरणा बन्न सक्छ। संसारले तपाईंको काम देखिरहेको छ। ❤️ हामी सबै विदेशमा छौँ। आज हामी आफ्नो काममा व्यस्त छौँ, आफ्नो भविष्य बनाउन दौडिरहेका छौँ। तर जिन्दगीले कुन बेला कस्तो मोड लिन्छ, कसैलाई थाहा हुँदैन। आज विष्णु बहिनीलाई परेको कठिनाइ भोलि हामीमध्ये जोकोहीलाई पनि पर्न सक्छ। त्यसैले जापानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो हार्दिक अनुरोध छ— विष्णु बहिनीको उपचार, स्वास्थ्यलाभ र सुरक्षित रूपमा नेपाल फर्किने अभियानमा आफ्नो क्षमताअनुसार सहयोग गरिदिनुहोस्। तपाईंको सानो सहयोगले पनि उहाँ र उहाँको परिवारका लागि ठूलो आशा जगाउन सक्छ। हामी परदेशमा छौँ, तर हाम्रो मन नेपाली हो। दुःख पर्दा एकअर्काको साथ दिन सक्नु नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। सुमन बानियाँ दाइको यो निस्वार्थ सेवाभावलाई सम्मान गरौँ। विष्णु बहिनीको स्वास्थ्यलाभको कामना गरौँ र उहाँलाई सकुशल आफ्नै देश, आफ्नै परिवारको काखमा फर्काउन सबैले आ-आफ्नो ठाउँबाट साथ दिऔँ। 🙏❤️ मानवता नै सबैभन्दा ठूलो धर्म हो। रगतको नाता नभए पनि दुःखमा साथ दिने मानिस नै साँचो आफन्त हो। ❤️🇳🇵“ von @rameshnath115 kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 7.747 Aufrufe, 526 Likes, 27 Kommentare, 6 Shares. Das entspricht einer Engagement-Rate von 7,22 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor über zwei Wochen gepostet und dauert 0 Sekunden. Es wurde 26 Mal gespeichert.

Datenstand: 20. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.

➳𝐌𝐫-रमेश ➡️🇲🇾🇳🇵

@rameshnath115

हेर्ने आँखा भन्दा बुझ्ने मन भए पुग्छ साथी 🧐❤️

Profil ansehen
Follower
378.388
Gefolgt
5.734
Likes
21.695.271
Videos
4.238

Neueste Videos

MEHR VON @RAMESHNATH115

Häufige Fragen

Wie viele Aufrufe hat dieses TikTok-Video?
Die hier indexierte Erfassung meldet 7.747 Aufrufe, 526 Likes und 27 Kommentare.
Wer hat dieses TikTok-Video gepostet?
Gepostet wurde es von @rameshnath115, das Profil ist auf dieser Seite verlinkt.
Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 7,22 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
Wann wurde dieses TikTok-Video gepostet?
Gepostet am 2026-10-17, vor über zwei Wochen.