この取得データには動画7688576384045813010の再生可能なメディアがありません。以下の公開メタデータは引き続きインデックスされています。
動画の統計
直近の更新で取得した公開カウントです。
- 再生数
- 311,657
- いいね
- 21,282
- コメント
- 488
- シェア
- 94
- 保存
- 637
- エンゲージメント
- 7.02%
- 再生時間
- 0秒
- 投稿日
- 2026年9月23日
動画のインサイト
@crysubash9951のTikTok動画「आज मेरो बुवाको जन्मदिन… ❤️ जन्मदिनको धेरै–धेरै शुभकामना बाबा। 🙏❤️ आज तपाईंलाई सम्झिँदा मनमा हजारौँ कुरा आउँछन्, तर ती सबैलाई शब्दमा उतार्न खोज्दा शब्दहरू नै अपुग हुन्छन्। तपाईंले मेरो लागि गर्नुभएको दुःख, त्याग, संघर्ष र पसिनाको हिसाब मसँग कहिल्यै थिएन, छैन र सायद जीवनभर गर्न पनि सक्दिनँ। तर एउटा कुरा भने जीवनले जतिसुकै टाढा पुर्याए पनि बदल्न सकेन—म आज पनि तपाईंकी त्यही छोरी हुँ, जसको संसारमा बुवाको स्थान कसैले लिन सक्दैन। अन्तरजातीय विवाह गरेँ… सायद मेरो जीवनको यही एउटा निर्णयले मलाई आफ्नै घरमा पराई बनायो। जस घरमा मेरो हाँसो गुञ्जिन्थ्यो, त्यही घरको ढोका मेरो लागि बन्द भयो। जस बुवालाई “बा” भनेर बोलाउँदा मन नै शान्त हुन्थ्यो, उहाँलाई त्यही शब्दले बोलाउन नपाएको पनि करिब तीन वर्ष हुन लाग्यो। तर बाबा, सबैभन्दा ठूलो पीडा घरबाट टाढा हुनु मात्र होइन रहेछ। आफ्नै बुवाको छोरी भएर पनि आफ्नै बुवाको छोरीजस्तो भएर बाँच्न नपाउनु रहेछ। मेरो विवाहले तपाईंको मन दुखायो होला। परिवारले के भन्ला, समाजले के भन्ला भन्ने डरले तपाईंलाई कति रात निद्रा लागेन होला, म अनुमान मात्र गर्न सक्छु। तर बाबा, एउटा प्रश्न कहिलेकाहीँ मनले आफैँलाई सोध्छ— यदि दुई मान्छेले एकअर्कालाई माया गर्नु अपराध होइन भने, उनीहरूको जात फरक हुनुचाहिँ किन अपराध बन्यो? मान्छेको जन्मले उसको जात तोक्यो होला, तर उसको मनले त जात रोजेको थिएन नि बाबा। हामी दुवै मान्छे हौँ। मेरो रगत रातो छ, तपाईंको पनि रातो छ। म रोएँ भने आँसु निस्कन्छ, तपाईं रोउनुभयो भने पनि आँसु नै निस्कन्छ। दुःख मेरो छातीमा दुख्छ, तपाईंको छातीमा पनि त्यही दुःख दुख्छ। फरक यति मात्र रहेछ—समाजले हाम्रो बीचमा एउटा जातको पर्खाल उभ्याइदियो। र त्यो पर्खाल यति अग्लो बनाइयो कि छोरीले बुवालाई देख्न त सक्छे, तर अँगाल्न सक्दिन। बुवालाई सम्झन त सक्छे, तर “बा” भनेर बोलाउन सक्दिन। जन्मदिनमा मनभरि शुभकामना दिन त सक्छे, तर बुवाको हात समातेर भन्न सक्दिन। बाबा, तपाईंले मलाई मरेको बराबर ठान्नुभएको होला… तर छोरीको मनमा बुवा कहिल्यै मर्नुहुन्न। तपाईंले मलाई आफ्नो जीवनबाट हटाउनुभयो होला, तर मैले तपाईंलाई आफ्नो हृदयबाट कहिल्यै हटाउन सकिनँ। तपाईंप्रति कुनै रिस छैन बाबा। गुनासो छन्, पीडा छन्, आँखाभरि आँसु छन्… तर रिस छैन। किनकि म बुझ्छु—सायद तपाईंले मलाई होइन, समाजको डरलाई रोज्नुपर्यो। सायद तपाईंको मनले छोरीलाई अँगाल्न चाहन्थ्यो, तर समाजको अगाडि तपाईंको हात रोकियो। सायद तपाईं पनि भित्रभित्रै टुट्नुभयो होला, तर बुवाको मनले आफ्नो पीडा कसलाई सुनाओस्? मलाई जातले दिएको सबैभन्दा ठूलो चोट यही हो— यसले मेरो बुवालाई मबाट टाढा बनायो। मलाई जातको नाममा कसैसँग घृणा छैन। तर जातका कारण एउटा छोरीले आफ्नो बुवाको जन्मदिनमा उहाँको छेउमा बसेर “बाबा, जन्मदिनको शुभकामना” भन्न नपाउनुको पीडा भने म कहिल्यै बिर्सन सक्दिनँ। आज पनि मेरो आँखामा तपाईं हुनुहुन्छ बाबा। तपाईंको अनुहार, तपाईंको आवाज, तपाईंले दिएको माया, मेरो लागि गर्नुभएको संघर्ष—सबै सम्झनामा जिउँदै छन्। समयले चाहे हामीलाई कति नै टाढा राखोस्, समाजले चाहे हाम्रो बीचमा कति नै पर्खाल बनाओस्, मेरो मनमा तपाईंको नाम सधैँ एउटै रहनेछ—मेरो बाबा। मलाई थाहा छैन, फेरि कहिले तपाईंको अगाडि उभिएर “बा” भन्न पाउँछु। थाहा छैन, फेरि कहिले तपाईंको हात समातेर हिँड्न पाउँछु। थाहा छैन, तपाईंले फेरि कहिले मलाई आफ्नी छोरी भनेर अँगाल्नुहुन्छ। तर आशा मरेको छैन बाबा।🥺 कुनै दिन सायद समाजभन्दा माथि उठेर बुवाको मन बोल्नेछ। कुनै दिन जातको पर्खालभन्दा बलियो छोरीको माया हुनेछ। र त्यो दिन म केही पनि भन्न चाहन्नँ… बस तपाईंको अगाडि आएर एकपटक टाउको तपाईंको छातीमा राखेर यति मात्र भन्न चाहन्छु— “बा, म धेरै टाढा गएँ होला, तर तपाईंलाई कहिल्यै छोडेकी थिइनँ।” जन्मदिनको धेरै–धेरै शुभकामना बाबा। ❤️ तपाईं मेरो जीवनमा हुनुहुन्छ वा मबाट टाढा हुनुहुन्छ— मेरो लागि तपाईं सधैँ मेरो बाबा नै हुनुहुनेछ। तपाईं खुसी हुनुहोस्, स्वस्थ हुनुहोस्, लामो आयु बाँच्नुहोस्। र यदि मेरो कुनै एउटा इच्छा भगवानले पूरा गर्नुभयो भने, म धन, सुख वा संसार केही माग्दिनँ— म फेरि एकपटक आफ्नै बुवाको मुखबाट “छोरी” भनेर बोलाइएको सुन्न चाहन्छु। त्यो एक शब्दका लागि आज पनि मेरो मन प्रतीक्षामा छ… ❤️😭 तपाईंकी छोरी जसले तपाईंलाई हरेक दिन सम्झिन्छे, तर तपाईंलाई कहिल्यै दोष दिँदिन।😭🙏 @Subash Sita Vlogs @Sita Subash #intercastcouples💑🌏️ #intercastemarriage #fouryou」は、このインデックスが取得した公開指標で311,657回再生、21,282いいね、488コメント、94シェアとなっています。 エンゲージメント率は7.02%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは2週間以上前で、再生時間は0 秒です。 637回保存されています。
2026年10月12日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。
- フォロワー
- 180,217
- フォロー中
- 249
- いいね
- 12,296,394
- 動画
- 807
最近の動画
17.8万回再生1.3万いいね216コメント21 日前@crysubash9951 20.3万回再生1.2万いいね270コメント23 日前@crysubash9951 25.4万回再生2.4万いいね652コメント24 日前@crysubash9951 1.8万回再生1016いいね29コメント25 日前@crysubash9951 15.1万回再生1.9万いいね607コメント25 日前@crysubash9951 16.7万回再生7504いいね156コメント26 日前@crysubash9951 16.8万回再生9459いいね209コメント27 日前@crysubash9951 11.3万回再生5855いいね135コメント28 日前@crysubash9951 3.5万回再生2842いいね54コメント29 日前@crysubash9951 19万回再生1.3万いいね289コメント30 日前@crysubash9951 1.7万回再生1397いいね30コメント先月@crysubash9951 18.7万回再生1.1万いいね185コメント先月@crysubash9951
この動画のハッシュタグ
リンクはこのインデックス内のページに移動します。
よくある質問
- このTikTok動画の再生数は?
- ここにインデックスされた取得データでは、311,657回再生、21,282いいね、488コメントです。
- このTikTok動画を投稿したのは誰ですか?
- @crysubash9951が投稿しました。投稿者へのリンクはこのページにあります。
- このTikTok動画のエンゲージメント率は?
- 取得した指標全体で、エンゲージメント率は7.02%です(いいね+コメント+シェアを再生数で割った値)。
- このTikTok動画はいつ投稿されましたか?
- 2026-09-23(2週間以上前)に投稿されました。
- この動画ではどんなハッシュタグが使われていますか?
- 取得データには3件のハッシュタグがあり、#fouryouから始まります。