Statistiche del video
Conteggi pubblici dall’ultimo aggiornamento.
- Visualizzazioni
- 6571
- Like
- 361
- Commenti
- 10
- Condivisioni
- 5
- Salvataggi
- 20
- Interazione
- 5,72%
- Durata
- 116 s
- Pubblicato
- 18 ott 2026
Approfondimenti sul video
Il video TikTok «#BreakingNews जि बि राईको प्रेस नोट ...🖐️ - सहकारीको ऋण तिर्न तयार रहेको प्रेस नोट सेतोपाटी मार्फत जारी गरेका छन्। - प्रेस नोट जस्ताको तस्तै - आदरणीय सम्पूर्ण सेयरधनी, बचतकर्ता तथा ऋणी महानुभावहरू, सबभन्दा पहिले म तपाईंहरूप्रति सम्मान व्यक्त गर्दै केही यथार्थ कुरा स्पष्ट रूपमा राख्न चाहन्छु। तपाईंंहरूले सहकारीप्रति देखाउनुभएको विश्वास, साथ र भरोसाप्रति म सदैव आभारी छु। लामो समयसम्म, डेढ दशकभन्दा बढी अवधिसम्म, तपाईंहरूको बचत सुरक्षित नै थियो। सहकारी प्रणालीले नियमित रूपमा आफ्नो कार्य सञ्चालन गरिरहेको थियो र हामी सबैले त्यसको सकारात्मक यात्रा पनि अनुभव गरिरहेका थियौं। तर विश्वव्यापी रूपमा आएको कोभिड–१९ महामारीपछि सुरू भएको आर्थिक मन्दी पूर्ण रूपमा सामान्य हुन नपाउँदै रूस–युक्रेन युद्ध सुरू भयो। त्यसले विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पार्यो र त्यसको प्रत्यक्ष असर हाम्रो देशको आर्थिक गतिविधिमा समेत पर्न गयो। विशेष गरी ऋण असुली प्रक्रियामा यसको प्रभाव स्पष्ट रूपमा देखिन थाल्यो। सहकारीको मापदण्डभित्र रहेर काम गर्नुपर्ने भए पनि, विभिन्न परिस्थितिका कारण धेरै सहकारी संस्थाहरूले आफ्नो सीमाभन्दा बाहिर गएर लगानी गरेका थिए। हामी पनि त्यस परिस्थितिबाट पूर्ण रूपमा अलग रहन सकेनौं। बजारमा ऋणको माग कम हुँदै गएपछि बचतकर्ताहरूको बचत र ब्याजलाई सुनिश्चित गर्ने उद्देश्यले केही निजी कम्पनीहरूमा लगानी गरियो। तर बिग्रँदो आर्थिक अवस्थाका कारण ती कम्पनीहरूले अपेक्षित प्रतिफल दिन सकेनन्। अन्ततः केही कम्पनीहरू धराशायी भए र बन्द गर्नुपर्ने अवस्था आयो। त्यसमध्ये ग्यालेक्सी टिभी लगायत केही कम्पनीहरू पूर्ण रूपमा बन्द भइसकेका कारण ती कम्पनीहरूबाट रकम असुल हुने सम्भावना अत्यन्त न्यून देखिएको थियो।😘 यति हुँदाहुँदै पनि प्रयास भने कहिल्यै रोकिएको थिएन। समाधान खोज्ने प्रयास निरन्तर जारी थियो। तर एकै समयमा सम्पूर्ण बचतकर्ताहरू बचत फिर्ता लिन आउनु भएपछि त्यो अवस्था तत्काल व्यवस्थापन गर्न सम्भव हुन सकेन। उदहारणका लागि– कुनै बैंकको निराधार हल्ला चल्यो र बचतकर्ताको भिड लाए, सो बैंक छोटो समयमै टाट पल्टिन सक्छ भने सहकारी त झन् नियामक निकाय नभए सरहले चलिरहेका थिए। साथै, सहकारी संस्थाहरूमाथि आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न सिँगो राज्य लागेपछि को नै बच्न सक्छ र? त्यस समयमा तत्कालीन सरकारबाट सहयोग र सहकार्यको अपेक्षा गरिएको थियो। तर सहयोगको सट्टा बचतकर्ताहरूलाई मुद्दा हाल्न प्रेरित गरियो र विभिन्न शीर्षकहरू तयार गरेर अनेक ठाउँमा मुद्दा दर्ता गरियो। परिस्थिति यति जटिल बन्यो कि ज्यान मार्ने धम्कीसम्म आउन थालेपछि बाध्य भएर भूमिगत हुनुपर्ने अवस्था सिर्जना भयो। त्यसपछि अन्तर्राष्ट्रिय माध्यमबाट समेत खोजी गर्ने काम भयो। म आज एउटा प्रश्न गर्न चाहन्छु, के मेरो पक्राउ नै यो सम्पूर्ण समस्याको समाधान हो? यदि यही नै समाधान हो भने कसैले खोज्नुपर्ने आवश्यकता छैन। म आफै उपस्थित हुन्छु र तोकिएको प्रक्रिया स्वीकार गर्न तयार छु। तर के यसो गर्दा लाखौं बचतकर्ताहरूको अर्बौं रकम फिर्ता आउँछ? पक्कै पनि आउँदैन। सरकारलाई आग्रह छ, मेरो खोजलाई शक्ति–संयन्त्र प्रयोग गर्न पर्दैन। म बचतकर्ताहरूको रकम निश्चित समयभित्र विभिन्न वैकल्पिक उपायहरूको अवलम्बन गरी व्यवस्थापन गर्न प्रतिबद्ध छु। वास्तविक समाधान कसैलाई दोषी देखाएर मात्र सम्भव हुँदैन। तर अहिले वर्तमान सरकारले बचतकर्ताहरूको बचत सुरक्षित गर्नका लागि जुन किसिमका पहल र कदमहरू अगाडि बढाएको छ, त्यो स्वागतयोग्य र सकारात्मक प्रयास हो। म ओखलढुंगाको सामान्य राई परिवारबाट अत्यन्त दु:ख-कष्ट गरेर आएको किसानको छोरो हुँ। त्यहाँबाट यहाँसम्म आइपुग्दा मैले कति हण्डर–ठक्कर खान पर्यो मलाई मात्र थाहा छ। तर यो समय मेरो दु:खको कथा सुन्ने कसले? पत्याउने कसले? मलाई त यस देशको इतिहासकै सबभन्दा ठूलो अपराधी भनेर मिडिया र समाजले एकोहोरो प्रमाणित गरिसक्यो। तर मैले हिम्मत हारेको छैन। वर्तमान सरकारको काम–कारबाहीले मलाई यसरी सार्वजनिक हुने हिम्मत दिलाएको छ। म जीवनभर लुकेर, भागेर हिँड्न चाहन्न। साथै, आर्थिक अपराधसँग जोडिएर जीवनभर जेल बस्न चाहन्न। राज्यको ज्यादतीले मेरो व्यवहार र कारोबार बिग्रिएको मात्र हो। राज्यले चाह्यो भने यो सब मिल्न सक्छ।बचतकर्ताले रकम फिर्ता पाउन सक्छन्। म सरकारसँग सहकार्य गर्न चाहन्छु। त्यसको सुरूआत स्वरूप मैले साथीभाइ, आफन्त तथा शुभेच्छुकहरूबाट केही जग्गा–जमिनको व्यवस्थापन गरेको छु। आवश्यकता परे त्यही सम्पत्ति प्रयोग गरेर वा कुनै अरू विकल्पबाट भए पनि, म तपाईं सम्पूर्णको बचत सुरक्षित गर्न र आफ्नो दायित्व पूरा गर्न अन्तिम क्षणसम्म प्रयासरत रहनेछु। म अर्को एउटा महत्वपूर्ण विषय पनि स्पष्ट गर्न चाहन्छु। ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवार» di @rameshnath115 ha totalizzato 6571 visualizzazioni, 361 like, 10 commenti, 5 condivisioni nelle metriche pubbliche rilevate da questo indice. Il tasso di interazione è pari a 5,72% (like, commenti e condivisioni rispetto alle visualizzazioni). È stato pubblicato più di due settimane fa e dura 1 minuto 56 secondi. È stato salvato 20 volte.
Dati aggiornati al 20 ott 2026 (UTC), dall’ultimo aggiornamento pubblico acquisito da questo indice.
- Follower
- 378.388
- Seguiti
- 5734
- Like
- 21.695.271
- Video
- 4238
Video recenti
47,7Kvisualizzazioni2Klike69commenti6 giorni fa@rameshnath115 9,5Kvisualizzazioni254like5commenti7 giorni fa@rameshnath115 24Kvisualizzazioni2,8Klike143commenti7 giorni fa@rameshnath115 6,6Kvisualizzazioni449like16commenti8 giorni fa@rameshnath115 14,9Kvisualizzazioni416like11commenti8 giorni fa@rameshnath115 14,5Kvisualizzazioni511like8commenti9 giorni fa@rameshnath115 17,1Kvisualizzazioni664like15commenti9 giorni fa@rameshnath115 2,2Kvisualizzazioni205like16commenti9 giorni fa@rameshnath115
Hashtag in questo video
I link restano all’interno di questo indice.
Domande frequenti
- Quante visualizzazioni ha questo video TikTok?
- L’acquisizione indicizzata qui riporta 6571 visualizzazioni, 361 like e 10 commenti.
- Chi ha pubblicato questo video TikTok?
- È stato pubblicato da @rameshnath115, il cui profilo è collegato da questa pagina.
- Qual è il tasso di interazione di questo video TikTok?
- Sulla base delle metriche acquisite, il tasso di interazione è pari a 5,72% (like + commenti + condivisioni rispetto alle visualizzazioni).
- Quando è stato pubblicato questo video TikTok?
- È stato pubblicato il 2026-10-18, più di due settimane fa.
- Quali hashtag vengono usati in questo video?
- L’acquisizione collega 1 hashtag, a partire da #breakingnews.
- Quanto dura questo video TikTok?
- La clip acquisita dura 1 minuto 56 secondi.